कविता (आमाको सम्झना)

आमा ! तिमी जति सालिन र ममताकी खानीछ्यौउ तर! त्यतिनै निष्ठुर,कठोर सन्तान जन्मायछ्यौ त्येसैलेत सधै तिम्रो यादलाई लत्यारहेछु तिम्रो काखबाट अलग रहेर तिमी लाई सधैँ तड्पाइरहेछु आमा! अपार ख्याति तिमी मै हुदा-हुदै खै कुन रहस्य खोज्न आज आत्तिएर धरमरिरहेछु यतिका ऋतुहरू फेरिसके पनि आमा फेरी तिम्रो काख तिम्रो न्यानो स्पर्श तिम्रो न्यानो स्नेह तिम्रो न्यानो […]

पुरा पढ्नुहोस्
साहस जुटाएर कबिता लेख्ने प्रयास गरियो… (सुदुर सम्झना)

एक अन्जुली फुल देउरालीमा चडाएर खाएको अनेक मायाका कसमहरु घाम जुन बनि बाच्ने तिम्रो बचन सप्पै सप्पै झुटा रैछन नागबेली सम्झना आँखामा छाती चिर्ने एउटा अमर अतित अनि धमिल यादहरु आज पनि तिमीलाई सम्झिन पुगेँ नासंझिने कसम खादै हजार पल्ट सम्झेको कसम बिर्सन नखोजेको पनि होइन याद मेट्न साहारा लिएका थुप्रै ठरा बोतलहरुको साची आँखामा […]

पुरा पढ्नुहोस्
प्रथम एसियाली नेपाली साहित्य सम्मेलन तथा बिश्व काव्य गोष्ठी दक्षिण कोरियाको सोलमा भब्य

अनलाइन रेडियो गोर्खाली,दक्षिण कोरिया  जीवन भण्डारी मे ९ , जीवन भण्डारी मे ९ ,सौल । प्रथम एसियाली नेपाली साहित्य सम्मेलन तथा बिश्व काव्य गोष्ठी दक्षिण कोरियाको सोलमा भब्यताका साथ मे ६ र ७ सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)को आयोजनामा सम्पन्न गत उक्त सम्मेलनमा विभिन्न देशहरुबाट झण्डै एक दर्जन नेपाली साहित्यकारहरूको उपस्थिति […]

पुरा पढ्नुहोस्
कविता : पानीको गाँठो

  दिनेश अधिकारी~ कहाँनेर खुकुलिन्छ र, कहाँनेर कसिन्छ भनेर हेर्नेले छुट्याउनै नसक्ने पानीको गाँठोजस्तै एउटा सम्बन्ध छ हाम्रा बीचमा मैले त्यसलाई मात लागेको रातमा पनि भोगेको छु घात प्रतिघातका माझमा पनि भोगेको छु अथवा यसो पनि भन्न सकिन्छ यस सम्बन्धलाई – मेरा आँसु पिएर ऊ बाँचेकी छे भने मैले पनि त अहिले सम्म उसकै रगत […]

पुरा पढ्नुहोस्