राष्ट्रिय कविता महोत्सवमा चन्द्र रानाहँछा प्रथम (प्रथम र दोस्रो कवितासहित)

९ असार, काठमाडौं । नेपाल प्रज्ञा-प्रतिष्ठानको ६०औं वार्षिकोत्सवको अवसरमा आयोजित राष्ट्रिय कविता महोत्सव ०७४ मा खोटाङका कवि चन्द्र रानाहँछा प्रथम भएका छन् । रानाहँछाको ‘आँधीको यात्रा’ कविता प्रथम भएको हो । प्रज्ञा-प्रतिष्ठानमा शुक्रबार आयोजित महोत्सवमा ३२ प्रतियोगी कविहरुले कविता वाचन गरेका थिए । त्यसमध्ये निर्णायकहरुले रानाहँछाको कवितालाई सर्वोत्कृष्ट ठहर्‍याएका हुन् । कविता महोत्सवमा भोजपुरका सुवास […]

पुरा पढ्नुहोस्
नारीको चित्कार

सृष्टि थाम्ने नारी संसार चलाउने नारी तर नारीलाईनै पटक-पटक दबायो हिजो तर नारीलाईनै दबाईरहेछ आज हरेक बहानाहरूमा, हरेक चाहानाहरूमा नारीलाईनै लत्याईरह्यो, नारीलाईनै घोत्लाईरह्यो गर्भ देखी निस्कन नपाउदैं पीडा खप्नु सुरू भयो, जन्मेपछी आमाले खाने लातहरू पटक-पटक छेक्नु पर्यो माथी शैलुड़्गेको लेकहरूतिर यार्सागुम्बा टिप्ने हात नारीको तल बेशी तीर गैरी खेतहरूमा धान रोप्ने हात नारीको । […]

पुरा पढ्नुहोस्
बसन्त श्रेष्ठ – मलार्इ बिथोल्न नआऊ

समयको लामो सुरुंग भित्र मन संधै संधै बादलले ढाकिएर जीबन बायूपंखी घोडा चढेर जोड जोडले लगाम खिच्दै, एडी ठोक्दै बेतमास जीबन दौडिरह्यो ! कहिले चकमन्न अन्धकारमा एक मुठी उजेलो छर्दै मैनबत्ती बनेर तप तप रुदै झर्यो ! कहिले अँध्यारो लामो यात्रामा ठेस लाग्दै भुइँमा पछारिदै उठ्ने कोशिशमा लर्बरिदै भिर पहिरो बाट ओरालो झर्दै रह्यो ! […]

पुरा पढ्नुहोस्
बेरोजगारी

बेरोजगारी युबालाई कोरिया खास भैदिन्छ-! केही गर्न सकिन्थ्यो भन्ने आभाष भैदिन्छ -!! नाजुकमय आफ्नै राष्टको परिस्थिती देखेर -! जोखिम पुर्ण बैदेशिक यात्रा तलास भैदिन्छ-!! सोचिन्छ आफ्नै देशमा केही गर्नपाय हुन्थ्यो-! जब पशिना_पानीको मूल्य यकनास भैदिन्छ-!! गुणस्तरिय जीवन ज्युने चाहान परिपुर्ति गर्न-! यक्कासी यो जीवन बद्लियर लास भैदिन्छ-!! जब बाकसमा जान्छ लास रेमिट्यान्स भयर -! EPS […]

पुरा पढ्नुहोस्
” बिफल ज़िन्दगी “

ठुलो सुन्दर शहरमा रहरै रहर सँगै रुमलिएर भविष्यको ठुलो सपना सजाउँदै दुखै दुखमा अल्झिएर सिर्फ़ एउटा उद्देश्य बोकी हिडी रहेको थिएँ गन्तव्य खोज्दै तिम्रो कथा मेरो ब्यथा भोगाई फरक भए पनि यथार्थ एउटै फुल्ने फल्ने चाहाना उस्तै मलाई थाहा थियो गाहृो हुन्छ भन्ने तर फस्यो ज़िन्दगी सम्हाल्न खोज्दा खोज्दै ब्यस्ताको बावजूद अपुग समय असफलताको ठक्कर […]

पुरा पढ्नुहोस्
“यो दुनिया पनि कति अनौठो छ “

मैन बत्ति बालेर मरेको लासलाइ सम्झिन्छन् भने मैन बत्तिलाइ बुझाएर जन्मदिन मनाउछन् । पाउजु हजारौ रुपैयामा किनेर खुट्टामा सजाइन्छ तर टिका एक रुपैयामा किनेर निधारमा सजाइन्छ। “तेसैले दामको मतलब हुदैन, कामको मतलब हुन्छ” घरमा भएको किताब गीता र कुरान आपसमा कहिले लडाई गर्दैनन् जो उसको लागि लडाई गर्छ तर उसले कहिले पनि पढ़दैनन । नुन […]

पुरा पढ्नुहोस्
कविता

यो समाज र असंचार तपाईं अ मात्र भन्नुहोस उनिहरुले थप्ने छन आ हुँदै उ, कु ,गु अनी हु हरु क भन्नुस कसैलाई कुकुर भन्यो भनिदिनेछ त्यसैले यहि हुन यो समाज र असंचार हरु हो यहि समाजका मान्छे हरु हुन कुसंस्कार र असंचारको कलिलो मुनाहरु यसरी फैलिने छ यसरी सुरुवात हुनेछ जस्लाइ आफ्नो बाउ बाजेले पुस्तौ […]

पुरा पढ्नुहोस्
कविता (आमाको सम्झना)

आमा ! तिमी जति सालिन र ममताकी खानीछ्यौउ तर! त्यतिनै निष्ठुर,कठोर सन्तान जन्मायछ्यौ त्येसैलेत सधै तिम्रो यादलाई लत्यारहेछु तिम्रो काखबाट अलग रहेर तिमी लाई सधैँ तड्पाइरहेछु आमा! अपार ख्याति तिमी मै हुदा-हुदै खै कुन रहस्य खोज्न आज आत्तिएर धरमरिरहेछु यतिका ऋतुहरू फेरिसके पनि आमा फेरी तिम्रो काख तिम्रो न्यानो स्पर्श तिम्रो न्यानो स्नेह तिम्रो न्यानो […]

पुरा पढ्नुहोस्
सानो गजल लेख्ने प्रयास गरेको छु

कहि कतै टुट फुट गल्ती हुन पुगे अग्रज गजलकाहरु प्रती क्षमा याचना…..गर्न चाहन्छु… #@गजल्@# दु:ख पीडा रोदन,पोख्ने कुनै ठाउँ छैन यहाँ। साथी सङ्गी रमाएर,बाच्ने कुनै गाउँ छैन यहाँ। लुकाउनु पर्छ चोट,बिर्सिन पर्छ पीडा। कहि कतै पनि,निको भएको घाउ छैन यहाँ। साथी भाइ सोचछ्न,पैसोको बिटो छाप्दै छ। तर परदेशिको,पशु जति पनि भाउ छैन यहाँ। मास्टर डिग्री […]

पुरा पढ्नुहोस्
”किन अस्ताउछन् शब्दहरु “

सिर्फ मेरो सोचाई अनि बुझाई मात्र हजुरहरु कसैलाई अन्यार्थ लागेमा क्षमा चहान्छु शब्द अनि गीत प्रतिको मेरो अभिव्यक्ति मात्र हो ।।।।।।।।। शब्द एउटा मन भित्रबाट प्रफुस्टीत हुने भावनात्मक झन्कार हो ,शब्द एउटा यथार्थता प्रकट गर्ने संहागालो हो ,शब्द एउटा कल्पनाको काल्पनिक अभिव्यक्ति हो , शब्द एउटा सुख दुख मा साथ दिने साहारा सार्थकता हो ,शब्द […]

पुरा पढ्नुहोस्
गजल

गल्ती गर्छौ तिमी दोस मलाइ किन ?? छुरा धसि मुटु मा अफ्सोस गर्छौ किन? धेरै गल्ती माफी गरे एउटा सकिन!!! पिडा पाउछ निर्दोश ले आखिर किन? हुने कुरा भै सक्यो धेरै कुरा आफै भित्र छ! अवाञ्छनिय शब्द अनि आक्रोश किन?? नियालेर हेर कम्जोरी लाई आफ्नो तिमी! बितेका दिन सम्जियर आँसु झार्छौ किन? लाल्छना नलाउ दैब […]

पुरा पढ्नुहोस्
Scroll Up