मन्दिर किन जाने? यी हुन् १० फाइदाहरु

मन्दिर जानु, पूजाआजा गर्नुको अर्थ भगवानलाई खुसी तुल्याउनु मात्र हो ? आफ्नो मनोकांक्षा पुरा गराउनु मात्र हो ? किन यत्तिका मन्दिर बनाइए होलान् ? किन भक्तिभावको संस्कार बसाइए होलान् ? यवत् प्रश्नहरु स्वभाविक रुपमा उब्जन्छन् । मन्दिर धाउनु, पूजाआजा गर्नु भनेको भगवानलाई खुसी तुल्याएर त्यसको बदलामा आफ्नो इच्छा पुरा गराउनु होइन । यी त आस्थाको […]

पुरा पढ्नुहोस्
तरकारीको राजा : तामा एक फाइदा अनेक

तामाको नाम सुन्ने वित्तिकै धेरेको मुखमा मिठो पानी आउने गर्छ, तामाको अचार तर तरकारीले धेरैको मन लोभ्याएको हुन्छ । तर तामालाई धेरै परिकारको रुपमा कसरी तयार पारिन्छ भन्ने कुरा लगभग धेरै गृहिणीहरूलाई थाहा छ । यसको ताजा टुसाबाहेक बोत्तलमा अचारको रूपमा राखेर धेरै लामो समयसम्म प्रयोग गर्न सकिन्छ । हामीले प्राचीन कालदेखि सब्जीको रूपमा खाँदै […]

पुरा पढ्नुहोस्
किशोर अवस्थाका अप्ठ्यारा

किशोर अवस्थालाई यौवनावस्था पनि भन्ने गरिन्छ । ६ देखि १९–२० वर्षसम्म कुनै पनि समयमा यौवनावस्थाका लक्षण देखिन सक्छ । किशोर अवस्थामै पुरुषमा सेक्स हर्माेन एन्ड्रोजिन र महिला सेक्स हर्माेन एन्ट्रोजिनजस्ता यौनबद्र्धक हर्मोन उत्पादन हुन्छ । यसले पुरुष र स्त्रीलाई उत्तेजित पार्ने काम गर्छ । यस्तो अवस्थामा विभिन्न समस्या पनि निम्तिन सक्छ । मानव जीवनमा दुईपटक तीव्र शारीरिक वृद्धि र परिवर्तन […]

पुरा पढ्नुहोस्
मेरो होल नाइट’ ! युवा र युवतीले एकचोटी पढ्नै पर्ने यौन कथा : मेरा सत्यताहरु

मेरो होल नाइट’ ! युवा र युवतीले एकचोटी पढ्नै पर्ने यौन कथा : मेरा सत्यताहरु आषाढको एक शुक्रबारको साँझ बिश्वविद्यालयबाट घरतिर फर्कने क्रममा अलि ढिला भो । घरसम्म पुग्नलाई माइक्रो, अनि नगर बस सबैको आवातजावत बन्द भैसेकेको थियो । हिडेर एक घण्टाको पैदल यात्रा गर्ने दुस्साहस मैले गरिनँ । त्यसकारण, ट्याक्सीको पखाईमा त्यसै उभिरहेको थिएँ […]

पुरा पढ्नुहोस्
फर्निचर किन्दा ध्यान दिनुपर्ने कुराहरू

नयाँ घरमा सरिँदै छ वा घरको पुरानो डेकोरेसन चित्त बुझेको छैन् भने नयाँ फर्निचर किन्ने सोच पक्कै  होला । नयाँ फर्निचर किन्ने क्षण धेरै नै उत्साहपूर्ण समेत हुन्छ । हिजोआज फर्निचरको मूल्य धेरै नै महँगो छ तसर्थ आफ्नो बजेटअनुसार सबैभन्दा राम्रो फर्निचर किन्न केही विशेष कुरामा ध्यान दिनुपर्छ । फर्निचर स्टोरमा गएर जुन मन लाग्यो […]

पुरा पढ्नुहोस्
किन यौनसम्पर्कपछि पुरुषहरू कोल्टे फेर्छन् ?

यौनसम्पर्कपछि प्रायः पुरुषहरू महिला साथीसँग टाढिन खोज्छन् वा कोल्टे फर्केर सुत्ने गर्छन् । यसतो किन हुन्छ भन्ने प्रश्न कुनै महिला मित्रको मनमा कहिल्यै उठेको छ कि ? छ भने यहाँ त्यही प्रश्नको उत्तर पहिल्याउने प्रयास गरिएको छ । यौनसम्पर्कले दुई विपरीत लिंगीबीचको घनिष्टता एवं अन्तरंग सम्बन्धलाई दर्शाउँछ, जहाँ आफ्नो पार्टनरका साथ उत्कृष्ट पलको महसुस हुन्छ […]

पुरा पढ्नुहोस्
विदाको समयमा यसरी रमाउनुहोस् बच्चासँग

तपाईको बच्चाको दैनिक तालिका हेर्नुहोस् त । बिहान ६-७ बजे उठ्छन् । उठ्नसाथ विद्यालयको लागि तयार हुनुपर्छ । हतार-हतार खाजा खायो, दिसा-पिसाब गर्‍यो, युनिर्फम लगायो, कापी-किताब मिलायो । र, बिद्यालयतर्फ दौडियो । बिहान ८-९ बजे विद्यालय गएका बालबच्चा साँझ ४-५ बजे घर आइपुग्छन् । घर आउनसाथ युनिर्फम बदल्ने, हातखुट्टा धुने, नास्ता खाने । त्यसपछि होमवर्क […]

पुरा पढ्नुहोस्
कस्तो अनुहारमा कस्तो हेयर कलर उपयुक्त?

हिजोआज हेयर कलरिङ मानिसको बाध्यता मात्र नभई फेसन बन्दै गएको छ । हेयर कलरिङले कपाल रङ्याउने मात्र नभई व्यक्तिलाई आकर्षक देखाउनुका साथै व्यक्तित्वमा निखार समेत ल्याउने गर्छ । यद्यपि, कलरिङ सही ढंगबाट नभएको खण्डमा यसले कपाललाई नोक्सान समेत पुर्‍याउन सक्छ  । त्यसैले हेयर कलरिङगर्नु पूर्व यसबारे पूर्ण रूपमा जानकारी हुनु आवश्यक छ । सामान्यतः मानिसहरूले […]

पुरा पढ्नुहोस्
स्टिफन हकिङका १८ प्रेरक बचन, जसले जीवन बदल्न सहयोग गर्छ

‘म मृत्युसँग डराउँदिन । तर मलाई मर्नका लागि हतार छैन । मेरोलागि गर्नुपर्ने धेरै काम बाँकी छ ।’ वर्तमान युगका महान बैज्ञानिक स्टिफन हकिङ यसै भन्थे । तर, अब उनको भौतिक शरीर हामीबीच छैन । शारीरिक रुपले अशक्त भएर पनि उनी पुरै युग हाँक्ने बैज्ञानिक थिए । जबकी विद्यालय जीवनमा उनी अति सामान्य विद्यार्थी थिए […]

पुरा पढ्नुहोस्
भ्यालेनटाइन डेको रोचक कथा, यसकारण प्रेमको उत्सव

भ्यालेनटाइन डे के हो ? किन मनाइन्छ ? तन्नेरीहरुबाट पहिलो प्रश्नको तात्तातो उत्तर आउन सक्छ । दोस्रो प्रश्नमा ? संभवत कतिपयलाई यसबारे जानकारी नहुन पनि सक्छ । अंग्रेजी क्यालेन्डर अनुसार फेब्रुअरी १४ मा भ्यालेनटाइन डे मनाइन्छ । तर्क गर्नेहरुले त भन्छन्, यो पश्चिमा संस्कृति हो । आयतित संस्कृति हो । तर, प्रेमका पक्षपातीहरु भन्छन्, प्रेमको […]

पुरा पढ्नुहोस्
बास्तु अनुसार: घर बनाउनुअघि जान्नै पर्ने यी १२ कुरा

घर बनाउनुअघि वास्तु हेराउन पर्छ भनिन्छ । आधुनिकताको अनुसरण गरिरहेका हामीलाई वास्तु भन्नसाथ आडम्बर हो भन्ने लाग्छ । यसलाई केवल परम्परा मात्र ठान्छौं । र, वास्तुबारे खास हेक्का राख्दैनौं । तर वास्तु आफैमा विज्ञान हो । वास्तु अनुसार घर निर्माण गर्दा त्यो राम्रो हुन्छ । कुरा सही हो । वास्तुले घर निर्माणका लागि त्यसरी नै […]

पुरा पढ्नुहोस्
Scroll Up