२०७४ साल साउन महिनाको राशिफल

मेष : सन्तान सुुखका लागि केही खर्च हुुनसक्छ । श्रीमान्सँग वैचारिक मतभिन्नता भए पनि माया–प्रीति भने यथावत् रहनेछ । कामको सिलसिलामा यात्रा गर्नुुपर्ला । कुुनै कुुराको लाभ हुुनसक्छ । कामविशेषले टाढा भएका परिवारजनसँग भेटघाट हुुनेछ । व्यक्तिगत कार्यमा सफलता हात पर्नेछ । नवविवाहिताहरूले बोली एवं व्यवहारमा सतर्कता अपनाउनुुहोला । वृष : कुुनै काम विशेषले यात्रा […]

पुरा पढ्नुहोस्
राशिफल / वि.सं. २०७४ श्रावण ०७ गते शनिबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – पराक्रम र उत्साह बढ्नेछ । व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । अर्थलाभका अवसर आउने छन् । तीर्थव्रत तथा देवालय आदिको भ्रमण हुन सक्छ । मित्रवर्ग र बन्धुवान्धवबाट सहयोगको अपेक्षा गर्न सकिन्छ । देवालय, मठमन्दिर वा सार्वजनिक प्रतिष्ठानको दर्शन, भ्रमण वा अवलोकन […]

पुरा पढ्नुहोस्
राशिफल / वि.सं. २०७४ श्रावण ०६ गते शुक्रबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – मन अध्यात्म र दर्शनतर्फ आकर्षित बन्नेछ । साथीभाइ र बन्धुबान्धवले सहयोग गर्नेछन् । यात्रा सम्पन्न र सफलतम सिद्ध हुनेछ । सामाजिक काममा दौडधूप हुनसक्छ, मान पाइने छ, राज्यपक्षबाट सम्मानित हुने अवसर मिल्नेछ । धार्मिक, सामाजिक काम वा परोपकारका क्षेत्रमा समय र धन खर्च गर्ने […]

पुरा पढ्नुहोस्
राशिफल / वि.सं. २०७४ श्रावण ०५ गते बिहीबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – काम र पठन–पाठनमा लगनशील बन्न नसक्ता अरूले आलोचना गर्नसक्छन् । आफ्ना कमजोरीमाथि टिप्पणी हुनसक्छ । बोलीको गलत अर्थ लाग्नाले सहयोगीहरू टाढिनेछन् । तर ध्यान पुर्याउन सकेमा विगतको श्रमबाट भने लाभ हुनेछ । फाइदा अलि कममात्र हुने समय छ । मान–सम्मानमा गिरावट आउने छ । […]

पुरा पढ्नुहोस्
राशिफल / वि.सं. २०७४ श्रावण ०४ गते बुधबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – दिनदुःखीलाई गरेको सहयोगले भाग्य बढ्ने छ । आर्थिक क्षेत्रबाट ठूलो लाभ लिन सकिने छैन, तर दैनिकीमा खासै असर पर्दैन । स्वास्थ्यमा चिसो र घाँटीको सामान्य समस्या देखिन सक्छ । कार्यमा बिलम्ब हुनेछ । मनोरञ्जनात्मक क्रियाकलापमा धनखर्च गर्न मन हौसिने छ । दिदीबहिनी वा भान्जाभान्जीका […]

पुरा पढ्नुहोस्
राशिफल / २०७४ श्रावण ०३ गते मङ्गलबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – व्यापारिक वा दैनिक कामहरू सन्तोषजनक ढंगले सम्पन्न हुनेछन् । खानपिनका परिकार प्राप्त हुने र भ्रमण, पर्यटन, रमझम तथा सामाजिक काममा सहभागी हुनु पर्नेछ । धार्मिक र सामाजिक काममा मन जान सक्छ । दानपुण्यका क्षेत्रमा लगानी हुन सक्छ । घरपरिवारबाट साथसहयोग प्राप्त हुनेछ । कतिपय […]

पुरा पढ्नुहोस्
आजको राशिफल / २०७४ श्रावण ०२ गते सोमबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – आजको प्रयास र कामधन्दाबाट दीर्घकालिक फाइदा पुग्न सक्छ, त्यसैले आफ्नो विचार र योजनालाई रचनात्मक रूप प्रदान गर्ने प्रयास गर्दा राम्रो हुनेछ । विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिने छ । नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुनसक्छ । सहयोगीहरूको राम्रो साथ प्राप्त हुनेछ […]

पुरा पढ्नुहोस्
राशिफल / २०७४ श्रावण ०१ गते आइतबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – राशिमा चन्द्रमाले प्रवेश गर्ने भएकाले साँझपख उत्साह र उमङ्गमा बृद्धि हुने दिन छ । त्यसैले आज दिनभरि तपाईंले धनको कारोबारमा सतर्क रहनु बेस हुनेछ । नचाहेको क्षेत्रमा खर्चको मात्रा ह्वात्तै बढ्न सक्छ । जुवातास र सट्टाबाजीबाट जोगिनु राम्रो हुन्छ । बिक्रीबट्टा र बन्दव्यापार फाइदा […]

पुरा पढ्नुहोस्
राशिफल / २०७४ आषाढ ३१ गते शनिबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – ताकेका काममा बाधा हुनेछ । नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक हुँदैन । सामान हराउने वा चोरी हुने सम्भावना छ । नियमित खर्चसमेत बढ्ने योग छ । आर्थिक सङ्कटले मनमा अशान्ति र छटपटी व्याप्त हुने छ । शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनेछ । […]

पुरा पढ्नुहोस्
राशिफल / २०७४ आषाढ ३० गते शुक्रबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – इष्टमित्रले प्रदान गरेको सल्लाहलाई पालना गर्दा फाइदा हुने योग छ । देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ । निर्णयात्मक शक्ति बढ्नेछ । घरायसी वातावरणमा सुधार आउने छ, रमाइलो पारिवारिक जमघट हुनसक्छ । सामाजिक तथा साँस्कृतिक कार्यक्रममा संलग्न हुनुपर्नेछ । विशेष ज्ञानको उदय […]

पुरा पढ्नुहोस्
राशिफल /२०७४ आषाढ २९ गते बिहीबार

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – लामो समयदेखि रोकिएको काम बन्नुका साथै आम्दानीको स्रोत समेत बढ्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने छ । साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्नेछ । नयाँ जिम्मेवारी पाइएला । श्रमको उचित मूल्याङ्कन हुनेछ । पितृधनको उपयोगबाट विशेष फाइदा होला । सोचेभन्दा राम्रै लाभ […]

पुरा पढ्नुहोस्
Scroll Up