अब मैदाको होइन, फट्यांग्राको रोटी !

अन्नको पिठोको ब्रेड त सबैले खाइएकै हो । तर अब फट्यांग्राको ब्रेड खानुपर्ने समय आएको छ । फिनल्याण्डको एक खाद्य कम्पनीले छिटै नै फट्यांग्रा पिँधेर बनाएको पदार्थबाट ब्रेड तयार गरी बजारमा पठाउँदैछ । यो फट्यांग्राबाट बनाइएको विश्वको पहिलो ब्रेड हुनेछ । फिनिस बेकरी शपहरुमा यो उपलब्ध हुनेछ । फट्यांग्रा पिँधेर बनाइएको धुलो र आटाको पिठोको मिश्रणबाट […]

पुरा पढ्नुहोस्
रातमा कुकुर रोएको सुन्नु भयो ? यस्ता छन् त्यसका अशभु संकेतहरु

एजेन्सी । नेपाली धर्म र परम्परालाई मान्ने हो भने हाम्रा समाजमा रहेका कयौँ बस्तुहरु छन् जसले जीवन र मृत्युका संकेतहरु दिइनै रहेका हुन्छन् । परापूर्वक कालदेखि पुर्खाहरुले अनुभव गर्दै आएका कति घटनाहरुले ति मान्यताहरुलाई प्रमाणित समेत गरिदिएको छ । हाम्रो टोल छिमेकमा सजिलै भेटिने र घरमा पालिने कुकुर तथा बिरालो हामीमध्ये कतिपयलाई असाध्यै मन पर्छ भने […]

पुरा पढ्नुहोस्
बिश्वलार्इ चकित पारेका केहि त्यस्ता याैन काण्ड

अदालतमा न्यायाधीशको चर्तिकला १० वर्षअघि एउटा अमेरिकी अदातलमा न्यायाधीशको टेबल पछाडि कृत्रिम महिला अंगसहित न्यायाधीशलाई आपत्तिजनक अवस्थामा फेला पारिएको समाचारले सनसनी मच्चाएको थियो । सन् २००६ मा ओक्लोहामा सहरको अदालतमा न्यायाधीश डोनाल्ड थम्पसन एउटा मुद्दाको सुनुवाइ चलिरहेका बेला उक्त कृत्रिम खेलौना प्रयोग गरिरहेको अवस्थामा मानिसहरूको नजरमा परेका थिए । उक्त कुरा सार्वजानिक हुनासाथ उनलाई जागिरबाट […]

पुरा पढ्नुहोस्
एउटा बाइकमा ५८ जना चढेर विश्व कीर्तिमान

भारतीय सेनाले एउटा नयाँ कीर्तिमानी कार्य गरेर विश्व कीर्तिमान कायम गरेको छ । इण्डियन आर्मीका ५८ जवानहरु एउटै मोटरसाइकलमा एकैपटकमा चढेर कीर्तिमान राखेका हुन् । बैैैैगलोरको यलाहांकामा रहेको भारतीय वायुसेनाको क्याम्पमा यस्तो कीर्तिमानी कार्य भएको हो । ५ सय सीसीको रोयल इनफिल्ड मोटरसाइकलमा ५८ जना सैनिकहरु एकैपटकमा चढेर १२ सय मिटर टाढासम्म मोटरसाइकल गुडाएका थिए […]

पुरा पढ्नुहोस्
सेक्समा गल्ती गर्दा ११ करोड जरिवाना

एजेन्सी । सेक्समा गरिएको गल्ती अमेरिकामा एकजना चर्चित गायकलाई निकै महंगो परेको छ । जसका कारण उनले ११ लाख अमेरिकी डलर अर्थात् झण्डै ११ करोड ३० लाख रुपैयाँ जरिवाना तिर्नु परेको छ । ८ पटकका ग्रामी अवार्ड विजेता रहेका चर्चित गायक अशरले उनीसँग सम्भोग गरेकी महिलालाई रोग सारेको प्रमाणित भएपछि ठूलो रकम जरिवाना तिर्नुपरेको हो । रेडार […]

पुरा पढ्नुहोस्
अनौठा बेहुली पहिरन, जो हासोको पात्र बने (फोटोफिचर)

बिहेको दिनलाई विशेष बनाउने चाहना कसलाई हुँदैन र ? त्यसैले बिहेमा नयाँ नयाँ पहिरनमा सजिन्छन् बेहुला बेहुलीहरु । अझ बिहेको सजावट तथा सिंगारपटार र पहिरन बेहुलीका लागि विशेष हुन्छ । कहिलेकाहीँ निकै नै फरक तथा विशेष बन्ने धूनमा बेहुलीहरु आवश्यकता भन्दा बढी नै युनिक बन्न खोज्दछन् । जसका कारण उनीहरुको बेहुली पहिरनले तारिफको साटो खिसिट्युरीको […]

पुरा पढ्नुहोस्
जब नेताको आदेश मानेर ९१७ जनाले विष पिए

हामीकहाँ नेताले भनेको जनताले कत्तिको मान्छन् ? नेताले मर भन्दा जनता मर्न तयार हुन्छन् ? समयसमयमा हुने आन्दोलनमा नेताकै पछि लागेर जनता शहीद हुने गरेकै छन् । तर अमेरिकामा चाहीँ एकजना नेताको आदेश मानेर एकैचोटी ९ सय १७ जना अनुयायीहरुले विष पिएर आत्महत्या गरेको इतिहास छ । कम्युनिष्ट नेता रहेका जिम जोन्स आफुलाई मानिसहरुको मुक्तिदाता […]

पुरा पढ्नुहोस्
रोबोटको बिहे

सबै मान्छेको बिहे हुनु त समाचारको विषय बन्दैन । तर, जब रोबोटबीच बिहे हुन्छ तब समाचार नबन्ने कुरै भएन । सन् २०१५ को जून २७ मा पहिलोपटक जापानको टोकियोमा दुई वटा रोबोटबीच बिहे भयो ।विश्वमा रोबोटबीच पनि बिहे हुन थालेको छ । झण्डै २ वर्ष पहिले नै जापानले रोबोटको बिहे गरेर यो कीर्तिमानी राखेको हो […]

पुरा पढ्नुहोस्
८५ भाषामा गीत गाएर विश्व कीर्तिमान

१२ वर्षकी यी बालिका साँच्चिकै दुनियाँकी अद्भुत मानिस हुन् । दुबइमा बस्ने सूचेता शतीस नामकी बालिका ८५ वटा भाषामा गीत गाएर गिनिज बुकमा नाम लेखाउने तयारीमा छिन् । ७ कक्षामा पढ्ने सूचेताले अहिलेपनि सजिलैसाग ८० वटा भाषामा गीत गाउन सक्छिन् । अब चाहीँ ५ भाषा थपेर ८५ वटा भाषामा गित गाउँदै आफ्नो नाम गिनिज बुकमा […]

पुरा पढ्नुहोस्
यी हुन् दुनियाँकै अनौठा महिला, जसको जिउ देख्दैमा कन्फ्यूज हुनुहुन्छ (फोटोफिचर)

दुनियाँमा केही मानिसको जिउ यस्तो हुन्छ कि त्यो कुनै रहस्य भन्दा कम हुँदैन । कसैको जिउ डरलाग्दो  हुन्छ त कसैको जिउ रबर झैँ लचिलो । हेर्नुहोस् केहि  रोचक तस्वीरहरुः

पुरा पढ्नुहोस्
कम्पनीको अनौठो अफर: डेढ लाख दिनुस्, जिन्दगीभर पिउनुस्

चीनको एक कम्पनीले मदिरापानका शौखिनहरुका लागि गज्जबको अफर प्रस्तुत गरेको छ । कम्पनीको अफर अनुसार सुरुमा डेढ लाख रुपैयाँ बराबरको रकम बुझाएमा जो कोहीले पनि जिन्दगीभर मनलाग्दी रक्सी पिउन पाउनेछ । चीनको मदिरा उत्पादक कम्पनी जिआंगजिआओबाइले मदिरापान गर्ने एकल व्यक्तिका लागि यस्तो अफर ल्याएको हो । चीनको सबैभन्दा ठूलो शपिङ उत्सव सिंगल्स डे को अवसरमा नोभेम्बर […]

पुरा पढ्नुहोस्
Scroll Up