रक्सीको नसामा खुलेआम अश्लील कार्य, सरकारले ल्यायो ६४ कानून

स्पेनको माजोक्रा र इबिजा तटीय क्षेत्रसँग जोडिएका इलाकाहरुमा खुलेआम यौन क्रिडा हुने गरेको छ । एक दुईवटा कानून कहाँ हो र ? ६४ वटा नयाँ कानून । ती ६४ वटा कानूनको मद्दतले त्यस क्षेत्रमा पब्लिक सेक्स रोकिनेछ, जसका कारण आम पर्यटक पनि त्यहाँ जान सकून् ।रक्सीको नशामा झूमेका युवायुवतीहरु दिनदहाडै सार्वजनिक स्थानमै सहवासमा लिप्त हुन […]

पुरा पढ्नुहोस्
१ करोड रुपैयाँमा एक बोतल पानी !

पानी नै जिन्दगानी हो, त्यसैले यो अमूल्य छ भन्नेमा दुईमत छैन । तर एक बोतल पानीको मूल्य एक करोड पर्छ भनेर कसैले भन्यो भने त्यसलाई मुर्ख भन्नु सिवाय केही विकल्प नरहला । तर यदि अमेरिकाको एउटा कम्पनीले उत्पादन गरेको पानीको कुरा गर्नुहुन्छ भने चाहीँ एक बोतल पानीको मूल्य एक करोड पर्दैन भन्ने मान्छे चाहीँ मुर्ख […]

पुरा पढ्नुहोस्
श्रीमतीसँग सुतेका श्रीमानले राती साढे २ बजे पलङमुनि हेर्दा श्रीमतीको प्रेमी…

एजेन्सी / श्रीमतीसँग मस्त सुतिरहेका श्रीमान् राती साढे २ बजे पलङमुनिबाट आवाज आएपछि ब्यूँझिए । उनले पलङमुनि के रहेछ भनेर हेर्दा त्यहाँ उनकी श्रीमतीका प्रेमी लुकिरहेको भेट्टाए । बेडरुममा श्रीमतीका प्रेमी भेट्टाएपछि उनी रिसले आगो भए । उनले प्रेमीलाई त्यहीँ मरणासन्न हुनेगरी कुटे । हल्लाखल्ला भएपछि गाउँलेहरु जम्मा भए । ती व्यक्तिले श्रीमती र उनका […]

पुरा पढ्नुहोस्
यि युवक जाे उल्टाे बनेर रूख चढछन

एजेन्सी । रुख चढ्नु सजिलो काम होइन । अझ सुरिलो रुखमा चढ्न त सकसै पर्छ । तर, एक युवकले उल्टो बनेर अर्थात् उँधोमुन्टो लगाएरै रुख चढेर आफ्नो क्षमता देखाएका छन् । भारतको हरियाणाका एक युवक उल्टो जिउ बनाएर रुख चढ्न सक्छन् । ३२ वर्षका मुकेश कुमार नामका युवकमा यस्तो अनौठो क्षमता रहेको छ । उनमा सानैदेखि […]

पुरा पढ्नुहोस्
खेत जोतेर गर्लफ्रेन्डलाई प्रपोज !

कुनै प्रेमीले आफ्नी प्रेमिकालाई बिहेका लागि कसरी प्रपोज गर्ला ? सहजै उत्तर आउँछ, घुँडाले टेकेर गुलाफको फूल दिएर, प्रेमपूर्वक कार्डमा लेखेर वा कुनै रेष्टुरेन्टमा क्यान्डिल लाइट डिनर सँगसँगै । कुनै मानिसले खेत जोतेर पनि आफ्नी प्रेमिकालाई प्रपोज गर्दा रहेछन् भन्ने सुन्दा तपाईंलाई पत्यार नलाग्न सक्छ । तर, यस्तै अपत्यारिलो घटना बाहिर आएको छ । पेशाले […]

पुरा पढ्नुहोस्
महिलामा किन भइरहेको छ सेक्समा मोहभंग ?

बेलायतमा गरिएको एक अध्ययन अनुसार जो महिला एकजना पार्टनरसँग मात्र रहन्छिन् उनीहरुमा पुरुषको तुलनामा यौनमा रुची आधाले कम हुन्छ । समयसँगै महिला तथा पुरुषमा यौनमा उत्साह कम हुन्छ । तर महिलामा भने एउटै पुरुषसँग लामो सम्बन्धका कारण सेक्समा उदासीनता बढ्ने गरेको स्टडी अफ बि्रटिस सेक्सुअल एटिट्युड्स नामक अध्ययनको निष्कर्ष छ । अध्ययनका क्रममा ६ हजार […]

पुरा पढ्नुहोस्
जनावरहरुको अनौठो रुचि : ह्विस्की पिउने राँगोदेखि पान खाने हात्तीसम्म

खबर छिमेकी मुलुक भारतकै छ । हरियाणाको केथल जिल्लामा एउटा मुर्रा जातको राँगो छ । सुल्तान नामक यो राँगोलाई हेर्नकै लागि टाढा टाढाबाट मानिसहरु आउने गर्दछन् । ६ फिटभन्दा अग्लो यो राँगाले हरेक बिहान नास्ताको रुपमा घिउ तथा दुध पिउँछ । बेलुकी खानाअघि यसले १ सय मिलिग्राम स्कच ह्विस्की पिउँदछ । यो राँगो स्कचको निकै […]

पुरा पढ्नुहोस्
चिहानको चिया पसल, नाम छ लक्की रेष्टुरेन्ट

भारतको गुजरातस्थित अहमदावादमा रहेको द न्यू लक्की रेष्टुरेन्टमा छिर्नेबित्तिकै तपाईंलाई अत्यास लाग्नेछ किनकि यो चिहानको बीचमा बनेको छ । यो रेष्टुरेन्टमा २६ वटा चिहान छन् । यिनै चिहानको बीचमा बसेर मानिसहरुले चियाकफी तथा खाजाको ‘आनन्द’ लिनुपर्दछ । मानिसहरुबीच यो चिया पसल चर्चित बनिरहेको छ । ग्राहकको संख्या बढेसँगै चियापसलको आकार पनि बढ्दै जाँदा यसले चिहान […]

पुरा पढ्नुहोस्
यहाँ सडक बालबालिकाले निकाल्छन् पत्रिका, सम्पादक र रिपोर्टर पनि आफैं

कहिलेकाहिँ बच्चाहरुले यस्तो काम गर्दछन् कि त्यो कल्पना पनि गरिएको हुँदैन । जहाँ इच्छा, त्यहाँ उपाय भन्ने उखानलाई चरितार्थ गर्छन् कहिलेकाहिँ कलिला उमेरका बालबालिकाहरुले । भारतको दिल्लीस्थित गौतमनगरका केही बालबालिकाहरुले यस्तै जब्बर काम गरेका छन् । उनीहरुको न त घर छ, न त ठेगाना । तर उनीहरुसँग दृढ इच्छा र अक्कल रहेछ । जसका कारण […]

पुरा पढ्नुहोस्
यी बेहुलीले किन बनाइन् मेहेन्दीमै कुकुरको चित्र ?

बिहेको बेला हामीकहाँ पनि बेहुलीहरु हातमा मेहेन्दी लगाएर सिँगारिन्छन् । हातमा सिँगारिने मेहेन्दीमा विभिन्न कलात्मक चित्रहरुका साथै हुनेवाला बेहुलाको नाम वा मुखाकृति समेत बनाउने चलन छ । तर एकजना बेहुलीले भने हातमा लगाएको मेहेन्दीमा आफ्नो हुनेवाला बेहुलाको नभै कुकुरको चित्र बनाएर चर्चा बटुलेकी छिन् । रिकी गिल र जसमिन सिन्धुले हालै अमेरिकामा धुमधामसँग बिहे गरे […]

पुरा पढ्नुहोस्