युवतीहरु लोभ्याउने अनौठो अफरः अश्लील सेल्फी पठाउ, आइफोन लैजाउ

कहिले आइफोन जस्ता महंगा ग्याजेट त कहिले धनाढ्यले जस्तै शौख पूरा गर्नपाउने लालच देखाएर कतिपय अनलाइन फाइनान्स कम्पनीहरुले युवायुवतीहरुलाई जालमा फसाइरहेका हुन्छन् । कतिपय कम्पनीले युवतीहरुलाई ऋण दिन्छन् र ऋण दिएबापत धितो स्वरुप निर्वस्त्र तस्वीर माग्दछन् । यदि समयमा ऋण चुक्ता नगरेमा निर्वस्त्र तस्वीर सार्वजनिक गर्ने धम्की पनि दिन्छन् । यस्तो घटना चीनमा हुने गरेको […]

पुरा पढ्नुहोस्
६० हजारमा बिक्यो हिटलरको कट्टु

कसैले प्रयोग गरेर फ्याँकेको कट्टुको मूल्य कति होला ? वास्तवमा यो कुनै सोध्ने प्रश्न नै होइन, किनकि त्यस्तो मूल्यहीन वस्तु रद्दीका लागि मात्र योग्य हुन्छ । तर जर्मनीका चर्चित तानाशाह हिटलरले प्रयोग गरेको कट्टु भने झन्डै ६० हजार रुपैयाँमा बिक्री भएको छ । सेतो पाटे नाइलनको कट्टु निकै ठूलो आकारको थियो, १९ इन्च लामो । […]

पुरा पढ्नुहोस्
यहाँ कुकुरले यसरी सिकाउँछ ट्राफिक नियम

हामीकहाँ चालकहरुलाई ट्राफिक नियम पालना गराउन ट्राफिक पुलिसलाई नै हम्मेहम्मे पर्दछ । तर, यहाँ पुलिस होइन कि एउटा कुकुर नै मान्छेहरुलाई नियम पालना गराउन काफी भएको छ । खबर भारतको बैंगलोरको हो । त्यहाँ मानिसहरुलाई ट्राफिक नियम पालना गराउने जिम्मा एउटा लाब्राडोर नश्लको कुकुरले लिएको छ । कुकुरको नाम हो, हनी । यसले सडकमा बसेर […]

पुरा पढ्नुहोस्
अब अन्तरीक्षमै अन्तिम संस्कार, ५४ जना मान्छेको शव पठाइँदै

रुसको एक कम्पनी KiroRus ले मृतक मानिस तथा जनावरको शवलाई अन्तरीक्षमा पठाउने तयारी गरिरहेको छ । कम्पनीका अनुसार २ सयभन्दा बढि मानिसहरुले यो अनौठो अन्तिम संस्कार सेवाका लागि बुकिंग गराइसकेका छन् । सन् २००५ देखि अहिलेसम्म उसले ५४ जना मानिस तथा २१ वटा जनावरको शवलाई क्रायोजेनिक प्रविधिबाट पि|mज गरिरहेको छ, र अब चाहीँ ती शवलाई […]

पुरा पढ्नुहोस्
रक्सीको नसामा खुलेआम अश्लील कार्य, सरकारले ल्यायो ६४ कानून

स्पेनको माजोक्रा र इबिजा तटीय क्षेत्रसँग जोडिएका इलाकाहरुमा खुलेआम यौन क्रिडा हुने गरेको छ । एक दुईवटा कानून कहाँ हो र ? ६४ वटा नयाँ कानून । ती ६४ वटा कानूनको मद्दतले त्यस क्षेत्रमा पब्लिक सेक्स रोकिनेछ, जसका कारण आम पर्यटक पनि त्यहाँ जान सकून् ।रक्सीको नशामा झूमेका युवायुवतीहरु दिनदहाडै सार्वजनिक स्थानमै सहवासमा लिप्त हुन […]

पुरा पढ्नुहोस्
१ करोड रुपैयाँमा एक बोतल पानी !

पानी नै जिन्दगानी हो, त्यसैले यो अमूल्य छ भन्नेमा दुईमत छैन । तर एक बोतल पानीको मूल्य एक करोड पर्छ भनेर कसैले भन्यो भने त्यसलाई मुर्ख भन्नु सिवाय केही विकल्प नरहला । तर यदि अमेरिकाको एउटा कम्पनीले उत्पादन गरेको पानीको कुरा गर्नुहुन्छ भने चाहीँ एक बोतल पानीको मूल्य एक करोड पर्दैन भन्ने मान्छे चाहीँ मुर्ख […]

पुरा पढ्नुहोस्
श्रीमतीसँग सुतेका श्रीमानले राती साढे २ बजे पलङमुनि हेर्दा श्रीमतीको प्रेमी…

एजेन्सी / श्रीमतीसँग मस्त सुतिरहेका श्रीमान् राती साढे २ बजे पलङमुनिबाट आवाज आएपछि ब्यूँझिए । उनले पलङमुनि के रहेछ भनेर हेर्दा त्यहाँ उनकी श्रीमतीका प्रेमी लुकिरहेको भेट्टाए । बेडरुममा श्रीमतीका प्रेमी भेट्टाएपछि उनी रिसले आगो भए । उनले प्रेमीलाई त्यहीँ मरणासन्न हुनेगरी कुटे । हल्लाखल्ला भएपछि गाउँलेहरु जम्मा भए । ती व्यक्तिले श्रीमती र उनका […]

पुरा पढ्नुहोस्
यि युवक जाे उल्टाे बनेर रूख चढछन

एजेन्सी । रुख चढ्नु सजिलो काम होइन । अझ सुरिलो रुखमा चढ्न त सकसै पर्छ । तर, एक युवकले उल्टो बनेर अर्थात् उँधोमुन्टो लगाएरै रुख चढेर आफ्नो क्षमता देखाएका छन् । भारतको हरियाणाका एक युवक उल्टो जिउ बनाएर रुख चढ्न सक्छन् । ३२ वर्षका मुकेश कुमार नामका युवकमा यस्तो अनौठो क्षमता रहेको छ । उनमा सानैदेखि […]

पुरा पढ्नुहोस्
खेत जोतेर गर्लफ्रेन्डलाई प्रपोज !

कुनै प्रेमीले आफ्नी प्रेमिकालाई बिहेका लागि कसरी प्रपोज गर्ला ? सहजै उत्तर आउँछ, घुँडाले टेकेर गुलाफको फूल दिएर, प्रेमपूर्वक कार्डमा लेखेर वा कुनै रेष्टुरेन्टमा क्यान्डिल लाइट डिनर सँगसँगै । कुनै मानिसले खेत जोतेर पनि आफ्नी प्रेमिकालाई प्रपोज गर्दा रहेछन् भन्ने सुन्दा तपाईंलाई पत्यार नलाग्न सक्छ । तर, यस्तै अपत्यारिलो घटना बाहिर आएको छ । पेशाले […]

पुरा पढ्नुहोस्
महिलामा किन भइरहेको छ सेक्समा मोहभंग ?

बेलायतमा गरिएको एक अध्ययन अनुसार जो महिला एकजना पार्टनरसँग मात्र रहन्छिन् उनीहरुमा पुरुषको तुलनामा यौनमा रुची आधाले कम हुन्छ । समयसँगै महिला तथा पुरुषमा यौनमा उत्साह कम हुन्छ । तर महिलामा भने एउटै पुरुषसँग लामो सम्बन्धका कारण सेक्समा उदासीनता बढ्ने गरेको स्टडी अफ बि्रटिस सेक्सुअल एटिट्युड्स नामक अध्ययनको निष्कर्ष छ । अध्ययनका क्रममा ६ हजार […]

पुरा पढ्नुहोस्