बैंकको गल्तीले चियावाला खर्बपति बने

एजेन्सी/ हरेक मानिसको चाहना धनी बन्ने हुन्छ । मानिसले धनी बनेको सपना देख्नु स्वभाविकै हो । कल्पना गर्नुस् त, यदि तपाइँ एकाएक खर्बपति बन्नुभयो र केही बेरमै आफ्नो खर्बौं रकम गुम्यो भने के होला ? भारतमा यस्तै घटना भएको छ । एकजना चियावाला एक झट्कामै खर्बपति बने तर उनको खर्बौं धन आधा घण्टा पनि टिकेन । […]

पुरा पढ्नुहोस्
यस्तो गाउँ, जहाँ उल्टो घडी चल्दछ

एजेन्सी/ घडी उल्टो दिशामा चल्ने गाउँ भन्ने सुन्दैमा अनौठो लाग्नसक्ला । हाम्रो छिमेकी मुलुक भारतको एक गाउँमा उल्टो घडी चल्दछ । छत्तिसगढ स्थित एक आदिवासी गाउँमा घडी विपरीत दिशामा चलाइने गरिएको छ । दुनियाँमा घडी बायाँबाट दायाँतर्फ चल्दछ । तर छत्तिसगढको कोरबास्थित आदिवासी शक्तिपीठसँग जोडिएको एक स्थानमा बस्ने गोँड आदिवासी समुदायले प्रयोग गर्ने घडी चाहिँ दायाँबाट बायाँतर्फ […]

पुरा पढ्नुहोस्
कार भित्र एक जोडी सेक्स गर्दागर्दै मृत्यु

पश्चिम जर्मनको सहर बोटरोपमा ३९ वर्षे पुरुष र ४४ वर्षे महिला यौन सम्पर्क गर्दागर्दै मृत अवस्थामा फेला परेका छन् । कारमा नग्न अवस्थामा मृत फेला परेकाउनीहरु यौन सम्पर्क गर्दा मरेको आशंका प्रहरीको छ । उनीहरुलाई बोटरोपको बन्द ग्यारेजमा फेला पारिएको थियो । अनुसन्धानमा संलग्न अधिकारीहरुका अनुसार उनीहरुले यौन सम्पर्क गर्दा आफूहरुलाई न्यानो पार्न कारको इन्जिन […]

पुरा पढ्नुहोस्
पोर्न फिल्म हेर्दाहेर्दै आफ्नै यौनांग च्वाट्टै !

एजेन्सी/ थाइल्याण्डमा एउटा अनौठो घटना भएको छ । रगतमा लतपतिएका र निर्वस्त्र अवस्थामा रहेका एकजना युवालाई गम्भीर अवस्थामा उद्धार गरी अस्पताल भर्ना गरियो । उनी जुन कारणले रगतको आहालमा डुबेका थिए, त्यो निकै नै अनौठो छ । ३० वर्षका ती युवकको यौनांग काटिएको थियो र उनी पीडाले छटपटाइरहेका थिए । माचार अनुसार ती युवक घरमा एक्लै रहेको […]

पुरा पढ्नुहोस्
वैज्ञानिकले बनाए दुनियाँकै सानो घर

एजेन्सी / वैज्ञानिकहरु विश्वकै सबैभन्दा सानो घर बनाउन सफल भएका छन् । नानो टेक्नोलोजीको प्रयोग गरी उक्त घर बनाइएको हो । उक्त घरको क्षेत्रफल जम्मा ३ सय वर्ग माइक्रोमिटर छ । स्मरणरहोस् एक माइक्रोमिटर भनेको एक मिलिमिटरको हजार भागको एक भाग मात्र हो । उक्त घर बनाउनका लागि प्रयोग गरिएको रोबोटिक प्रणालीले सटिक रुपमा नानो मेटेरियललाई […]

पुरा पढ्नुहोस्
अचम्मकी डाक्टर जो नांगै भएर विरामीको उपचार गर्छिन्, उनलाई हेर्दा हेर्दै बिराम निको हुन्छन्

भनिन्छ, डाक्टरसँग हरेक रोगको औषधि हुन्छ । यदि सही समयमा रोग डाक्टरले पत्ता लगायो भने धेरैजसो रोगीले रोगबाट छुटकारा पाउँछन् । औषधि खुवाएर बिरामीलाई निको पारिदिने डाक्टर त सबै हुन्छन् । तर यो दुनियाँमा एकजना यस्ता डाक्टर पनि रहेछिन् जसलाई हेर्दैमा धेरै बिरामीको बिसञ्चो निको हुन्छ । सुन्दैमा अपत्यारिलो तथा अनौठो लाग्छ । तर अमेरिकी […]

पुरा पढ्नुहोस्
प्रोफेसरको टिप्पणी पछि कक्षाभित्रै छात्रा निर्वस्त्र !

अमेरिकाको चर्चित केर्नेल विश्वविद्यालयमा विद्यार्थीको अनौठो प्रदर्शन देखिएको छ । उक्त विश्वविद्यालयको एउटा कक्षामा एकजना छात्राले प्राध्यापककै अगाडि जिउमा लगाएका कपडाहरु खोलिदिएकी छन् । ती छात्रा अलिक छोटो कपडा लगाएर कक्षामा पुगेकी थिइन् । विद्यालयको मर्यादालाई उल्लंघन गरेर छोटो कपडा लगाई आएको भनी उनीमाथि कक्षामा पढाइरहेका प्रोफेसरले टिप्पणी गरिहाले । आफूले लगाएको कपडा छोटो भएको […]

पुरा पढ्नुहोस्
बेलायती किसानले किन लगाइदिए गाईलाई ब्रा ?

सुन्दैमा अनौठो लाग्दछ । तर बेलायतमा चाहिँ किसानले आफ्नो फार्ममा पालेका गाईहरुलाई कल्चौडोमा ब्रा लगाइदिने गरेका छन् । स्कटल्याण्डको हाइल्याण्डस्ति इस्टर रोसका एक किसान दम्पत्तिले आफ्ना गाईलाई ब्रा लगाइदिएका हुन् । थुन सुन्निने समस्या अर्थात् मास्टिटिसबाट गाईलाई मुक्ति दिनका लागि यसो गरिएको बताइएको छ । वास्तवमा गाईका बाच्छा बाच्छीले अघिल्ला दुई थुन मात्र चुस्दछन् । यसो […]

पुरा पढ्नुहोस्
जब धुमधामसँग कुखुराको बिहे भयो…

छिमेकी देश भारतमा यसअघि गधा, कुकुर, बाँदरजस्ता जनावरको बिहे गरिएका खबर त आएकै थिए । यसपटक चाहिँ एक कदम अघि बढ्दै कुखुराको समेत बिहे भएको छ । छत्तीसगढमा एक भव्य समारोहबीच भाले र पोथी कुखुराबीच बिहे गराइएको हाे । बिहे यति अनौठो र भव्य भयो कि त्यसको चर्चा पूरै गाउँमा मात्र होइन, आसपासका गाउँहरुमा पनि भयो […]

पुरा पढ्नुहोस्
यी हुन् दुनियाँकै ठूलो लामखुट्टे, जसले रगत होइन जुस पिउँछ

लामखुट्टे भन्ने बित्तिकै मानिसको रगत चुस्ने र विभिन्न खतरनाक रोग फैलाउने किरा भनेर चिनिन्छ । तर दुनियाँको सबैभन्दा ठूलो लामखुट्टेको हकमा चाहीँ यी मान्यताहरु लागू हुँदैनन् । सोँच्नुहोस् त यदि तपाइँको घरभित्र साढे चार इन्च ठूलो लामखुट्टे आएर धमाका मच्चायो भने तपाइँ के गर्नुहुन्छ ? यो कुनै कोरा कल्पना होइन । चीनको सिचुआन प्रान्तमा यस्तो […]

पुरा पढ्नुहोस्
चीनले बनायो मानव रहित बैंक, सबै काम रोबोटले गर्ने

चीनको एक सरकारी बैंकलाई आफ्नो एउटा शाखालाई पूर्णरुपमा मानवरहित बनाएको छ । उक्त शाखाका सबै कर्मचारीको रुपमा रोबोटलाई नियुक्त गरिएको छ । हाकिमदेखि कारिन्दासम्म सबै कर्मचारीको जिम्मेवारी रोबोटले सम्हालिरहेका छन् । उक्त बैंकमा कुराकानी गरेर ग्राहकका समस्याको समाधान गर्नमा सक्षम रोबोटसँग होलोग्राम मेसिन जस्ता सुविधा उपलब्ध छन् । बैंकमा काम गर्ने रोबोट फेसिएल रिकग्नीसन टेक्निकको […]

पुरा पढ्नुहोस्
Scroll Up