अमेरिकी जोडीले गर्दैछ सात देशमा पुगी सातपटक बिहे, तेस्रो बिहे नेपालमा सकियो

अमेरिकी नागरिक ग्याब्रियला र टिमोथीले आफ्नो बिहे अलिक फरक ढंगले गर्ने निधो गरे । जस अनुसार, यो जोडीले ४० दिनमा विभिन्न ७ वटा देशमा पुगी ७ पटक नै बिहे गर्ने योजना बनायो । त्यो पनि सम्बन्धित देशको रितिरिवाज अनुसार । योजना मुताविक उनीहरुले अहिलेसम्म आफ्नो पाँचौ बिहे सम्पन्न गरिसकेका छन् र अब थप दुईपटक बिहे […]

पुरा पढ्नुहोस्
यसरी बन्यो दुनियाँकै लामो पिज्जा

यदि तपाइाको अगाडि टेबुलमा कसैले दुनियाकै सबैभन्दा लामो पिज्जा ल्याएर राखिदियो भने सुरुमा त त्यसको फोटो खिचिहाल्नुहुन्छ होला । अनिमात्र त्यसलाई खाने बारेमा सोाच्नुहुन्छ । अमेरिकाको लस एन्जल्समा विश्वकै सबैभन्दा लामो पिज्जा तयार पारिएको छ । उक्त पिज्जाको लम्बाई २ किलोमिटर छ । गत वर्ष इटालीमा तयार पारिएको लामो पिज्जाको रेकर्ड तोड्दै अमेरिकी पिज्जाले आफ्नो […]

पुरा पढ्नुहोस्
लोग्नेकै अगाडि घोडासँग संसर्ग, घोडाबाटै गर्भ रहेको महिलाको दाबी

बिपि कोइरालाको कथा कर्णेलको घोडामा एक महिला आफ्नो बुढो लोग्नेको साटो घरमा पालेको तन्नेरी घोडासँग लसपस गरेको प्रसंग पढ्न पाइन्छ । तर कथाको यो काल्पनिक प्रसंग अमेरिकाको अर्कान्सासमा बस्ने एक महिलाको जिवनमा भने मेल खाएछ । यो घटना सन् २०१४ मा सार्वज्निक भएको थियो । जब एकजना महिलाले आफुले घोडासँग सेक्स गरेको र गर्भवती भएको […]

पुरा पढ्नुहोस्
लोग्नेलाई सर्पले डस्यो, सँगै मर्ने भन्दै पत्नीलाई टोके

सँगै मर्ने, सँगै बाँच्ने भन्ने बाचा गर्ने जोडीहरु बाँच्न त सँगै बाँच्न चाहलान् तर जीवनसाथी मर्दा आफू पनि मर्ने हिम्मत जुटाउने कति होलान् ? भारतको बिहारमा एउटा यस्तै घटना सार्वजनिक भएको छ । बिहारको समस्तीपुरस्थित वीरसिंघमपुरका शंकर रायलाई सुतिरहेको बेलामा विषालु सर्पले डस्यो । सर्पले डसेको केही बेरमा जिउ दुख्न थालेपछि उनी ब्युँझिए र अताल्लिए […]

पुरा पढ्नुहोस्
इलेक्ट्रिक रेजरले दाह्री खौरिन्छ यो बाँदर

सोसल मिडियामा हालैका दिनहरुमा एउटा भिडियो भाइरल बनिरहेको छ । जसमा रातो रङको टिसर्ट तथा खुट्टामा कार्टून क्यारेक्टरवाला जुत्ता पहिरिएको एउटा बाँदरले इलेक्ट्रिक शेवर मेसिनले दाह्री खौरिरहेको छ । पहिलोपटक इन्स्टाग्राममा गत बुधबार यो भिडियो अपलोड गरिएको थियो । भिडियोमा देखिएकेा बाँदर घरपालुवा हो । बाथरुमभित्र कोही मानिसले उक्त बाँदरको दाह्री खौरिरहेको छ । बाँदर […]

पुरा पढ्नुहोस्
भोकाएको बाख्राले क्वाप्पै खाइदियो मालिकको एक लाख

आफ्नो बाख्रालाई घाँस नखुवाई भोकै राख्नु एकजना मानिसलाई निकै महंगो परेको छ । भारतको उत्तरप्रदेशस्थित कन्नौज जिल्लामा एकजना किसानले पालेको बाख्राले आफ्नै मालिकको गोजीबाट थुतेर ६६ हजार भारु अर्थात् झण्डै एक लाख रुपैयाँ खाइदियो । स्थानीय सर्वेस कुमारले आफ्नो घर बनाउनका लागि इँटा खरीद गर्न उक्त पैसा जम्मा गरेका थिए र इँटा किन्न जानका लागि […]

पुरा पढ्नुहोस्
जब कुखुराले बजायो पियानो

तपाईंले आजसम्म पियानो बजाउने धेरै मानिसहरु देख्नुभएकाे होला । तर के कहिल्यै कुखुराले पियानो बजाएको देख्नु तथा सुन्नुभएको छ ? सायद छैन । तर हालै अमेरिकाको एक रियालिटी शो मा कुखुराले पियानो बजाउँदा सबै तिनछक परे । रियालिटी शो अमेरिका गट ट्यालेन्टमा यस्तो भयो कि त्यो देख्दा निर्णायक मण्डल र सबै दर्शक अचम्ममा परे । […]

पुरा पढ्नुहोस्
रहस्यमय ठाउँ, जहाँ चराचुरुंगीले आत्महत्या गर्छन्

पंक्षीहरुले पनि आत्महत्या गर्छन् र ? पत्याउन गाह्रो पर्छ । तर, भारतमा एउटा गाउँ नै यस्तो छ जुन चराचुरुंगीको आत्महत्याका लागि चर्चित छ । जब सेप्टेम्बर महिना सुरु हुन्छ भारतको दक्षिणी असमस्थित दिमा हाँसो जिल्लामा पर्ने जतिंगा गाउँको चर्चा सुरु हुन्छ । गाउँ चर्चामा आउनुको कारण हो त्यहाँ चराचुरुंगीले आत्महत्या गर्नु । वास्तवमा अक्टोबर देखि […]

पुरा पढ्नुहोस्
Scroll Up