भाइरल बन्यो कुकुरको घोडसवारी (भिडियोसहित)

तपाईंले कुकुरको वफादारीका विषयमा त कैयन् किस्साहरु सुन्नुभएकै होला । तर के कहिल्यै कुकुरले घोडसवार गरेको देख्नुभएको छ ?सायद छैन होला । तर अहिले एउटा कुकुरको घोडसवारीको भिडियो भाइरल बनिरहेको छ । कहिले आफै नुहाएका त कहिले नाचेका भिडियोहरु इन्टरनेटमा देख्न पाइन्छ । अहिले चाहिँ एउटा कुकुरले घोडा चढेर घोडालाई हिँडाइरहेको भिडियो सोसल मिडियामा आएको […]

पुरा पढ्नुहोस्
अत्यधिक मेकअप गरी महिलाको भेषमा भाग्न खोज्ने आइएसका लडाकू दाह्री जुङ्गा नकाटेका कारण पक्राउ

आइएसआइएसका लडाकू अत्यधिक मेकअप गरी महिलाको भेषमा मोसुलबाट भाग्न प्रयास गरिरहेका कारण पक्राउ परेका छन् । उनी पक्राउ पर्नुको पछाडि निकै रोचक कारण छ । अत्यधिक मेकअप गरेका उनले दाह्री–जुङ्गा काट्न बिर्सिएका कारण उनी पक्राउ परेका हुन् ।आइएसआइएसका लडाकूले भाग्नका लागि महिलाको पहिरन लगाए, भद्दा मेकअप गरे  तर दाह्री जुङ्गा भने काट्न बिर्सिए । समय परिवर्तनशील […]

पुरा पढ्नुहोस्
पृथ्वीसँग जोडिएका १५ रोचक तथ्‍य

काठमाडौं: मानव, वनस्पति र जीवजन्तु सबैको बासस्थान पृथ्वी नै हो। पृथ्वी सौर्यमण्डलमा रहेको एउटा ग्रह हो। ब्रमाण्डमा रहेका सबै ग्रहमध्‍ये पृथ्वी यस्तो ग्रह हो जहाँ जीवन सम्भव भएको छ। तर पनि पछिल्लो समय वैज्ञानिकहरुले पृथ्वीबाहेकका ग्रहमा जीवन सम्भव छ की छैन भनेर खोजी कार्य भने जारी राखेका छन्। वैज्ञानिकहरुले मंगल र वृहस्पतिमा जीवन सम्भाव्यताको खोज गरिरहेका […]

पुरा पढ्नुहोस्
यस्तो सरकारी कार्यालय, जहाँ कर्मचारीले हेलमेट लगाएर काम गर्छन्

दुई पांग्रे सवारी साधन चलाउने वा चढ्ने र भौतिक निर्माणस्थलमा काम गर्ने मानिसहरु लगायतले टाउकोमा हेलमेट लगाउनु त स्वभाविकै हो । तर एउटा यस्तो सरकारी अफिस छ जहाँ अफिसभित्र काम गर्दा समेत हरेक कर्मचारीले हेलमेट लगाउँछन् । भारतको बिहार राज्यमा पर्ने पश्चिमी चम्पारणस्थित अरेराज प्रखण्डको भूमि तथ्यांक कार्यालयका कर्मचारीहरु दिनहुँ अफिस आउँदा हेलमेट लगाएर आउँछन् […]

पुरा पढ्नुहोस्
एक घण्टामा २६ सय पटक पुस अप गरेर विश्व कीर्तिमान

मानिसले कुनै कुरा गर्न इच्छा राखेपछि जुनसुकै मूल्य चुकाउन पछि पर्दैन । अझ आफ्नै स्वास्थ्य र तन्दुरुस्तीको मामिलामा किन पछि हट्थ्यो ? अस्ट्रेलियाका एक व्यक्तिलाई पनि यस्तै हुटहुटीले सताउँदा पुसअप गरेरै विश्व कीर्तिमान कायम गरिदिएका छन् । ५२ वर्षका कार्टन विलियम्स नामक पुरुषले एक घण्टामा २६ सय ८२ पटक पुसअप गरेर दुनियामै सबैभन्दा धेरै पुसअप […]

पुरा पढ्नुहोस्
नेपाली बालबालिकाको लागि इटालियन संगीतकारले गरिन् सर्वाधिक उचाइँमा म्युजिक कन्सर्ट

जहाँ इच्छा त्यहाँ उपाय भन्ने उखानै छ । जब मानिसले केही अठोट लिन्छ नी तब त्यसलाई पूरा गरिछाड्दो रहेछ । इटालीकी एक संगीतकर्मीले विश्वमा अहिलेसम्मकै सर्वाधिक उचाइमा म्युजिक कन्सर्ट गरेर किर्तिमान राखेकी छन् । आल्पस पर्वतको १४ हजार फिटको उचाइमा किर्तिमानी पियानो कन्सर्ट गर्ने पर्वतारोही तथा संगीतकर्मीको ना हो एलिशा टमिलिनी । मोन्टे रोजा नामक […]

पुरा पढ्नुहोस्
अनौठो कलेज, जहाँ टपरले होइन फेल भएकाहरुले मात्र पढ्न पाउँछन्

कलेजमा फेल हुनुभयो ? केही चिन्ता लिनुपर्दैन । दुनियामा एउटा यस्तो कलेज पनि रहेछ जहाँ फेल भएकाहरुले मात्र पढ्न पाउँछन् । फेल भएकाहरुले मात्र पढ्न पाउने कलेज अमेरिकामा छ । उक्त कलेजको नाम हो स्मिथ कलेज । सो कलेजले म्यासाच्यूसेट्स युनिभर्सिटीको सहयोगमा एक विशेष पाठ्यक्रम सञ्चालन गरेको छ जुन केवल फेल भएका विद्यार्थीहरुले मात्र पढ्न […]

पुरा पढ्नुहोस्
१३७ वर्षपछि छोरी जन्मिएसँगै परिवारमा खुसीयाली, सहरभरि हर्षबढाइँ

चार पुस्तादेखि छोरी जन्मिने प्रतीक्षामा रहेको अमेरिकाको एक परिवारका लागि गत महिना सबैभन्दा खुसीको महिना रह्यो । साउथ क्यारोलिनाका विल सेटलको घरमा १ सय ३७ वर्षपछि गत २५ जूनका दिन कन्याको जन्म भयो । सेटल खानदानमा झण्डै डेढ शताब्धिपछि छोरी जन्मिएकी हुन् । विलले आफ्नी छोरीको नाम कार्टर लुइस सेटल राखेका छन् । कार्टर नामले […]

पुरा पढ्नुहोस्
बर्गर खाने प्रतिस्पर्धा जिते तर पेट नै फुट्यो !

भारतको राजधानी स्थित एक रेष्टुरेन्टले चिल्ली बर्गर खाने एक प्रतिस्पर्धाको आयोजना गरेको थियो । अफर थियो जसले सबैभन्दा धेरै खान्छ, ती व्यक्तिले  एक महिनाभरी रेष्टुरेन्टमा निःशुल्का खाना पाउनेछ । दिल्ली युनिभर्सिटी (डियू) का एक विद्यार्थीले यसमा बाजी मारे तर यो चक्करको उनको पेटको भित्री भाग फुटेको छ जसका कारण उनले शल्यक्रिया गराउनुपर्यो र लिक्विड डाइटमा बस्नुपर्यो […]

पुरा पढ्नुहोस्
दुनियाको सबैभन्दा चौडा नदी, जसको बारेमा सायदै सुन्नुभएको होला

दक्षिण अमेरिकाको उरुग्वे र अर्जेन्टिनाको सीमा क्षेत्रमा एउटा यस्तो नदी छ, जुन दुनियाको सबैभन्दा चौडा नदी हो । यो नदीको नाम हो रियो डे ला प्लाटा । यो नदीको चौडाई २ सय किलोमिटर रहेको छ । भुगोलविदहरुले यसलाई खाडी भने पनि उरुग्वे र अर्जेन्टिनाले भने यसलाई नदीकै दर्जा दिएका छन् ।यद्यपि, भुगोलशास्त्रीहरुले यसलाई नदी मान्न […]

पुरा पढ्नुहोस्
यी हुन् दुनियाकै लामो खुट्टा भएकी युवती

उसो त अग्लो जिउ महिलाको सुन्दरताको एउटा मानक पनि हो । तर रुसी युवती क्याटरिना लिसिनाका लागि चाहिँ उनका अग्ला खुट्टा सुन्दरताका लागि भन्दा दुनियामा चिनाउनका लागि सहयोगी बनेका छन् । २९ वर्षकी क्याटरिना पेशाले खेलाडी तथा मोडेल हुन् । ६ फिट ९ इन्च अग्ली यी युवती रुसकी सबैभन्दा अग्ली महिला पनि हुन् । आफ्ना खुट्टाको […]

पुरा पढ्नुहोस्
Scroll Up