चिहान बेच्न सरकारले खुलायो चिट्ठा !

मान्छे गाड्ने चिहान जनतालाई बेच्नका लागि सरकारले गोलाप्रथाको सहारा लिएको सुन्नुभएको छ ? जर्मनीमा यस्तो घटना भएको छ । जर्मनीको बाभारिएन आल्पसस्थित बर्चेस्टगाडेन क्षेत्रमा स्थानीय सरकारले चिहानका लागि चिट्ठा खोल्न लागेको हो । अन्त्येष्टि स्थलको निकै नै अभाव रहेको उक्त क्षेत्रमा चिहानका लागि जग्गाको माग उच्च छ । तर माग अनुरुप चिहान उपलब्ध हुन सकेको छैन […]

पुरा पढ्नुहोस्
गायकलाई अंकमाल गरेको आरोपमा युवती गिरफ्तार

एक्काइसौँ शताब्दीको यो युगमा केही मुस्लिम देशहरु महिला अधिकारको क्षेत्रमा कति क्रूर छन् भन्ने कुरा साउदी अरबको पछिल्लो घटनाले पुष्टि गरेको छ । साउदी अरबमा हालै एकजना गायकलाई अंकमाल गरेको अभियोगमा एकजना महिला दर्शक पक्राउ परेकी छिन् । साउदीको पश्चिमी सहर तैफमा शुक्रबार यो घटना भएको हो । त्यहाँ लाइभ कन्सर्ट भैरहेको बेला प्रस्तुती दिइरहेका गायक […]

पुरा पढ्नुहोस्
अनौठो मन्दिर, जहाँ फूल-प्रसाद होइन, थोत्रा पाटपुर्जा चढाइन्छ

आमरुपमा मन्दिरमा धुपबत्ति गर्ने तथा फूलप्रसाद, दक्षिण आदि चढाइन्छ । तर भारतको हिमाचलमा एउटा यस्तो मन्दिर छ, जहाँ फूलप्रसाद होइन, गाडीका बिग्रिएका पाटपुर्जा, नम्बर प्लेट तथा घरमा रहेका थोत्रा औजारहरु लगेर चढाउने गरिन्छ । यो मन्दिर जंगलको बीचमा रहेको छ । बनशीरा देवतालाई जंगलका देवता भनिन्छ । यो मन्दिरमा न त कुनै छानो छ, न […]

पुरा पढ्नुहोस्
महिलालार्इ यौनसम्पर्कको कस्तो शैली मन पर्छ ? अध्ययन यसो भन्छ

कुन मानिसलाई कस्तो खालको यौन सम्पर्कको शैली मन पर्दछ भन्ने कुरा समग्रमा भन्न गाह्रो हुन्छ, किनकि मानिसका रुची फरक फरक हुनसक्छन् । हालै एउटा अनलाइन डेटिङ साइटले यस विषयमा अनलाइन सर्भेक्षण गरेको छ । महिलाहरुलाई यौन सम्पर्कका बेला के गरेको मन पर्दछ ? कस्तो खालको संसर्गको शैली मन पर्दछ ? अनि सेक्समा के कुराले मूड […]

पुरा पढ्नुहोस्
एउटै मण्डप, बेहुला एक, ३ बेहुली !

भारतको राजस्थानमा अनौठो घटना भएको छ । एकजना पुरुषले एउटै मण्डपमा तीनजना महिलासँग बिहे गरेका छन् । आदिवासी समुदायका ३३ वर्षीय नक्काल कसौटियाले आफूसँग लिभइन रिलेसनमा रहेका ३ वटै महिलासँग बिहे गरे । पोलियोग्रस्त नक्काल एकजना महिलासँग १२ वर्षदेखि लिभइन रिलेसनमा थिए भने अर्कीसँग ८ वर्षदेखि लिभइन रिलेसनमा थिए । त्यस्तै तेश्रो महिलाचाहिँ उसको प्रेमिकाकी बहिनी […]

पुरा पढ्नुहोस्
जहाजभित्र भिखारीले माग्न थालेपछि…(भिडियोसहित)

सडक तथा बसहरुभित्र समेत मगन्तेहरुले यात्रुहरुसँग पैसा माग्ने गरेको त भोगिएकै हो । तर अब भिखारीहरु जहाजभित्र छिरेर समेत माग्न थालेका छन् । सोसल मिडियामा एउटा यस्तो भिडियो भाइरल भएको छ जहाँ जहाजभित्र एकजना भिखारीले भिख मागिरहेका छन् । जहाजभित्र रहेका कुनै यात्रुले उक्त दृश्यको भिडियो खिचे र त्यसलाई सोसल मिडियामा अपलोड गरे । यद्यपि, भिडियो […]

पुरा पढ्नुहोस्
पहाड काटेर विमानस्थल बनाउँदैछन् चिनियाँ कामदार !

काठमाडौं । धेरैका लागि असम्भव भएका धेरै कुरा चीनका लागि भने सम्भव देखिएको छ । त्यसको पछिल्लो उदाहरण हो, निर्माणधीन वुसान विमानस्थल । चिनियाँ कामदारहरुले नयाँ विमानस्थल निर्माण गर्न एउटा पहाडै काटिदिएका छन् । चोङक्विङका कामदारहरुले समुन्द्री सतहबाट पाँचहजार नौ सय फिट अग्लो पहाडको टुप्पो काटेर नयाँ विमानस्थल निर्माण गरिरहेका छन् । अर्ब ६४ करोड युआन […]

पुरा पढ्नुहोस्
अनुहार चम्काउन कुकुरको मुत्रसेवन !

गाईको मुत्रलाई गहुँत भन्दै खाने चलन अद्यपि छ । तर अब कुकुरको मुत्रपान गर्ने फेसन सुरु भएको छ । एकजना महिलाले आफ्नो अनुहार चम्किलो पार्न र अनुहारका दागधब्बा हटाउन भन्दै आफैंले पालेको कुकुरको मुत्रपान गर्दै आएकी छन् । नाम नखुलाइएकी अमेरिकाकी ती महिलाले कुकुरको मुत्रपानबाट आफ्नो अनुहार चम्किलो बन्दै गएको र अनुहारका नराम्रा दागहरु हट्न थालेका […]

पुरा पढ्नुहोस्
२ करोड ३३ लाखमा बिक्यो दुनियाँकै महंगो ब्याग

एउटा ब्यागको मूल्य कतिसम्म पर्ला ? बेलायतमा एउटा मामुली ब्याग २ करोड ३३ लाख रुपैयाँ बराबरको मूल्यमा बिक्री भएको छ । लण्डनमा आयोजित लिलामीका क्रममा १० वर्ष पुरानो हर्मेस बर्किन ब्राण्डको ब्याग २ लाख १७ हजार १ सय ४४ डलरमा बिकेको हो । यो सँगै यस ब्यागले सबैभन्दा महंगो युरोपेली ब्यागको कीर्तिमान पनि राखेको छ । […]

पुरा पढ्नुहोस्
भर्जिनियाको एक स्कुलको नाम बाराक ओबामाको नाममा बदलियो

एजेन्सी । रिर्चमन्डमा रहेको जेईबी स्टुअर्ट एलिमेन्टरी स्कुलका विद्यार्थीहरू यो वर्षको गर्मी बिदाबाट फर्किंदा उनीहरूले आफ्नो स्कुलको नाम नै बदलिएको पाउनेछन् । हालको स्कुलको नाम अमेरिकी गृहयुद्धमा दास मालिकको पक्षमा लडेका सैनिक जनरलको नामबाट राखिएको हो । अब्राहम लिङ्कन राष्ट्रपति भएलगत्तै दास मालिकको हित रक्षा नहुने लागेर दासमालिकहरूले अमेरिकाबाट अलग्गिएर स्वतन्त्र कन्फेडेरेट स्टेट अफ अमेरिका बनाएका थिए […]

पुरा पढ्नुहोस्
गर्मी गराएको भन्दै सूर्य विरुद्ध पुलिसमा उजुरी

जाडो, गर्मी, बादल, वर्षा सबै प्रकृतिको नियम नै हो । अहिले गर्मीको मौसम छ, र केही महिनापछि जाडो आउँछ । गर्मी बढि भयो भने के गर्ने ? जिउलाई चिसो र शितल बनाउने खालका उपायहरु अपनाउनुपर्ला । तर भारतमा एकजना मानिसले चाहीँ धेरै गर्मी भएको भन्दै सूर्य विरुद्ध पुलिसमा हालेका छन् । मध्यप्रदेशको शाजापुरका शिवपाल सिंहले स्थानीय […]

पुरा पढ्नुहोस्
Scroll Up