​कोरिया प्रवेश गरेको ४ महिनामै एक नेपाली स्वदेश फिर्ता 

दक्षिण कोरिया को ख्यांगीदो फरान मा उपत्पदन मुलक कम्पनीमा कार्यरत  एक नेपाली डिप्रेसनका कारण आज स्वदेश फिर्ता हुने भएका छन / इ पी एस मार्फत कोरिया प्रवेश गरेका बुटवल खैरेनी घर भै हाल रोजगारी को लागि दक्षिण कोरिया आएका मोहन लाल खनाल पहिले २ वर्ष कार्यगरी डिप्रेसन कै कारण नेपाल गएको र पुनः परिक्षा दियर […]

पुरा पढ्नुहोस्
लो आयो है इपिएसको प्रसाद कम्पनी परिबर्तन गर्न चाहान्छस भने ५० लाख वोन

उदय राई ,Online Radio Gorkhali,दक्षिण कोरिया लो आयो है इपिएसको प्रसाद कम्पनी परिबर्तन गर्न चाहान्छस भने ५० लाख वोन(लगभग ४६ सय डलर ) लिएर आइज . नत्र अध्यायगमन कार्यालयलाई जानकारी गराएर देश फिर्ता पठाई दिन्छु .मालिकप्रवासी मजदुरको कमजोडीको फाइदा लिदै , प्रवासी मजदुर रुदै . ख्यांगीदोको एक कम्पनीमा प्रवासी मजदुर (श्रीलंका)ले कम्पनी परिबर्तन गर्न चाहन्छु […]

पुरा पढ्नुहोस्
कोरियन श्रम मन्त्री किम यंग जु कोरियन मजदुर युनियन(KCTU) कार्यालय भ्रमणमा

उदय राई ,Online Radio Gorkhali,दक्षिण कोरिया कोरियाको नवनियुक्त रोजगर तथा श्रम मन्त्री किम यंग जु मन्त्री  पदमा नियुक्त भए पछी पहिलो पटक कोरियन मजदुर युनियन (KCTU)को कार्यालय भ्रमण गर्नु भएको छ । उहा अगष्ट २४ मा छंगदोंग, सउलमा रहेको युनियनको कार्यालयमा जानु भएकाे थियो । श्रम मन्त्री किमले पहिला मजदुर संगठनको बरिष्ट उपाध्यक्ष पद पनि सम्हाली सकेकी […]

पुरा पढ्नुहोस्
कोरियामा हालसम्म नेपाली लगायत अन्य देशको प्रवासी मजदुर मृतक संख्या र कारण

कोरियामा २००३ देखि२०१७ सम्म नेपाली लगायत अन्य देशको प्रवासी मजदुर मृतक संख्या ५,८५६- काेरियन कानुन मन्त्रालय कोरियामा मजदुरको अभावको कारण प्रवासी मजदुरको संख्या दिन प्रति दिन बृद्दी भइरहेको छ । प्रवासी मजदुरको संख्या बृद्दी हुनुको साथ साथै प्रवासी मजदुरको बिभिन्न दुर्घटना र मृतकको शंख्या पनि बृद्दी भई रहेको छ । ख्यंगनाम प्रवासी सहयोग केन्द्र लगायतले […]

पुरा पढ्नुहोस्
इपियस का कारण पीडित मजदुर

कोरिया मा अहिले हामी नेपाली समुदाय बिचमा समाजसेवी हरु बहुसंख्यक मात्रा मा देखिन्छन। खासगरि फेसबुक तिर यसो गरे उसो गरे भनेर मजदुर हितैसी भएका कुरा सबै तिर प्रयाप्त मात्रा मा सुन्न पाईन्छ।हाम्रो समुदाय का विभिन्न चुनाव मा मजदुर मैत्री हुनेछु/ बनाउनेछु भनेर भन्ने गरेको पनि देख्न/ सुन्न मा आएको छ। हामि कोरिया मा इपियस का […]

पुरा पढ्नुहोस्
बैङ्किङ् च्यानलबाट रकम पठाउने सम्बन्धी सूचना । रकम पठाउदा बैंकिंङ् च्यानल प्रयोग नगरे पुनःकोरिया जान नपाइने

नेपाल सरकार श्रम तथा रोजगार मन्त्रालय वैदेशिक रोजगार विभाग ई.पी.एस. कोरिया शाखा ग्वार्को,ललितपुर ।   वैदेशिक रोजगारका लागि दक्षिण कोरिया गएका नेपाली नागरिकहरुलाई बिप्रेषण पठाउने सम्बन्धी अत्यन्त जरुरी सूचना !! मिति:- २०७४।०४।३० वैदेशिक रोजगारमा गएका नेपाली नागरिकहरुले सम्बन्धित मुलुकहरुमा आफुले आर्जन गरेको रकम औपचारीक माध्यमबाट स्वदेश नपठाउदा जे जति वैदेशिक मुद्रा राष्ट्रिय अर्थतन्त्रमा प्रवाहित हुनु […]

पुरा पढ्नुहोस्
डिप्रेशन (निराशापन) निराकरणका उपायहरु यस्तो छ:

चन्द्र प्रकाश तिमल्सिना दक्षिण,कोरिया वास्तवमा कतिको बाध्यता,परिस्थितिको कारण र कतिजना साथीको लहिलहिमा लागेर सके दुइ/तीन नत्र महिनाको कम्तिमा लाख कमाउने सोचसहित अाफ्नो जन्मभुमि छाडेर अर्काको देश/ परदेश कोरिया आएका छौँ। कोरिया अाउनु भन्दा पहिले नेपालमै कोरियमा हुने अफ्ट्यारो कामको बिषयमा, यहाँको रहनसहन को बारेमा नेपाली र कोरियन प्रशिक्षक द्वारा प्रशिक्षण गरिन्छ। र केोरिया अाइसकेपछि प्रशिक्षण […]

पुरा पढ्नुहोस्
डिप्रेसन नियन्त्रण र आत्महत्या रोकथाम

पछिल्लो समयमा भयावह रुपमा देखिएको आत्महत्याका घटनाहरु बिकराल बन्दै गैरहेकोले डिप्रेसन नियन्त्रण र आत्महत्या रोकथामको सामान्य पहल स्वरुप केहि सुझावहरु पेश गर्दैछु गल्ति कमिकमजोरिहरु भएमा सुधार र सच्याउनको लागि सकारात्मक र रचनात्मक सुझावको अपेक्षा लिएको छु म कुनै पत्रकार र पेसेवार लेखक हैन एक सचेत र जिम्मेवार नागरिक भएकोले यो लेख्दैछु जुन मेरो आफ्नै खोज […]

पुरा पढ्नुहोस्
कोरियन मानव संसाधन विभाग HRD ले वैदेशिक रोजगारका शिलसिलामा वैदेशिक रोजगार अनुमती प्रणाली (EPS)मार्फत कोरियामा आएका युवाहरूलाई सिपमुलक तालिम

यामदास घायल ‘सन्तलाल,कोरिया कोरियन मानव संसाधन विभाग HRD ले वैदेशिक रोजगारका शिलसिलामा वैदेशिक रोजगार अनुमती प्रणाली (EPS)मार्फत कोरियामा आएका युवाहरूलाई सिपमुलक तालिमहरु दिदै आइरहेका छन्।रोजगारका लागि कोरिया भित्रिएका युवाहरु पछि आफ्नै देशमा फर्केर केही गर्न सकुन् तथा अबैधानिक रूपमा कोरियामा नै बसोबास गर्नेको सँख्या कम गर्ने उद्धेश्यका साथ बेला बेला HRD कोरियाले यसप्रकारको सिपमुलक तालिमहरु […]

पुरा पढ्नुहोस्
कोरियामा रोजगार अनुमति प्रणाली (eps) खारेज गरि कार्य अनुमति प्रणाली (wps) लागू हुनुपर्ने कारण

कोरिया, १३ भदौ | कोरियन  सरकारले आफ्नो  देशमा मजदुरको अभावको कारण प्रवासी मजदुर ल्याएर काम गराउन शुरु गरेको धेरै समय भएको छ । शुरुमा औधोगिक प्रशिक्षण प्रणालीबाट प्रवासी मजदुर ल्याउन सुरु गरेको  कोरियन सरकारले त्यो प्रणाली खारेज गरि अहिले रोजगार अनुमति प्रणाली मार्फत एसियाको बिभिन्न १६ देशबाट ल्याउने गरेको छ । रोजगार अनुमति प्रणाली (ईपीएस) कानुनमा  […]

पुरा पढ्नुहोस्
प्रवासी मजदुर संगठित हुन पाउने लगायतको अधिकारहरु सुनिस्चित हुनु पर्ने निर्णय पारित गर्दै ILO अधिबेसन २०१७ संम्पन्न

स्विजरल्याण्डको जेनेभामा मजदुरहरुका  बिबिध बिषयमा छलफल, निर्णय गर्न र निर्णय अनुसार कार्ययोजना बनाउनकोलागि आयोजना गरिएको अन्तर्राष्ट्रिय मजदुर संगठन (ILO)को १०६औ अन्तर्राष्ट्रिय श्रम सम्मेलन जुन ४ बाट शुरु भइ जुन १६ मा सम्पन्न भएको छ। सम्मेलनमा आईएलओको १८६ सदस्य रास्ट्रको मजदुर ,कम्पनी ब्यबस्थापक र सरकारको लगभग ६ हजार प्रतिनिधिहरु सहभागी भएका थिए।  आईएलओको यस सम्मेलनका ४ […]

पुरा पढ्नुहोस्
Scroll Up