कोरियन भाषा परिक्षा CBT को फम र परिक्षा मिति निर्धारण

पुन कोरिया जान चाहने नेपाली कामदारको व्यग्र पर्खाईमा रहेको सिविटी परिक्षा यो वर्ष ( २०१८ ) मा दुई पटक हुने भएको छ । सन २०१८ को अप्रिल र अगष्ठमा हुनेछ l ललितपुरको ग्वार्कोमा रहेको EPS शाखाका अनुसार गत वर्ष कोरियन भाषा परिक्षा CBT नभएकाले यस वर्ष धेरै संख्यामा दरखास्त दर्ता हुनेछ l इपिएस मार्फत दक्षिण […]

पुरा पढ्नुहोस्
कोरिया बाट फर्केकी नेपाली चेली लाई सम्मान नै ससम्मान

दक्षिण कोरियामा लामो समया झन्डै १२ बर्ष बढी बिताएर नेपाल फर्कनु भएको नेपाली चेली पसु पति गुरुङ अहिले नेपालमा सस्कार समाज भन्ने सस्था स्थापना गरि विभिन्न समाजिक अभियान्तमा लागिपरी रहनु भएको छ। नेपाल मा हरेक चोक गल्ली अनि बिधालय हरु मा समाजिक जन चेतना लगाएत हरेक कुराहरु मा सचेत गराउनु को साथै हरेक हामिले गर्ने […]

पुरा पढ्नुहोस्
कोरियामा विदेशी कामदारले परिवर्तन गर्न पाउने इ सेभेन फोर भिसा अगष्टबाट लागु हुने- येस्ता छन नियम हरु

मन्जु गुरुङ सोल — दक्षिण कोरियामा कार्यरत विदेशी कामदारहरुले दक्षता पूर्ण कामदारको रुपमा आफूले चाहेसम्म कोरियामा परिवार सहित बस्न पाउने इ सेभेन फोर भिसा परिवर्तन गर्न पाउने भएका छन् । यही जुलाई १७ तारिख सार्वजनिक गरिएको इ सेभेन फोर भिसा इपिएसबाट काम गर्न आएका सम्पूर्ण इ नाइन तथा इ टेन र एच टु भिसा भएकाहरुले परिवर्तन […]

पुरा पढ्नुहोस्
कोरियामा नेपालीले नै नेपालीको २३ लाख पैसा खाएर फरार

पारिश्रमिकका दृष्टिकोणले आकर्षक मानिएकोृ कोरियामा नेपालीले आत्महत्या क्रम बढे संगै कोरियामा अहिले विभिनन अनेकै घटना हुन थालका छन्, त्यसै गरि त्यहाँको रोजगारी चुनौतीपूर्ण बन्दै गएको छ । आत्महत्या रोक्न गतिलो प्रयास नगरिए कोरियाको रोजगारी नेपालका लागि अर्थहीन हुनेसम्म अनुमान गर्न थालिएको छ । र अब अहिले घटी रहेको घटनालाइ कसरि रोक थाम गर्न सकिन्छ भनेर […]

पुरा पढ्नुहोस्
के हो E7-4 भिसा ? E-9 भिसा भएकाले कसरी पाउन सक्छन् यो भिसा ( प्रक्रिया सहित को भिडियो )

सौल। पछिल्लो समय दक्षिण कोरिया सरकारले E7-4 भिसा प्रणाली ल्याएको छ । E-9 मा रहेका विदेशी कामदारहरूलाई लक्षित गरि ल्याईएको यो भिषा प्रणाली बारे धेरैले चासो र जिज्ञासा राख्नुभएकोले हामीले यो बिषयलाई प्रष्ट पार्ने प्रयास गरेका छौँ । कोरियामा लामो समय देखि नेपालीहरूलाई बिभिन्न किसिमले सहयोग गर्दै आउनुभएका र कोरियाको ईमिग्रेशन नियम सम्बन्धी जानकार सन्जय […]

पुरा पढ्नुहोस्
दक्षिण कोरियामा अापत-बिपत पर्दा बस्ने ‘शेल्टर’ कहाँ छन् ?

सोल, दक्षिण कोरिया दक्षिण कोरियामा कहिलेकाही कम्पनी परिवर्तन गर्नु पर्ने अवस्था आउन सक्छ । उक्त बेलामा बस्नको लागी जो कोहिलाई पनि शेल्टरको आवस्यकता पर्न सक्छ । नेपाली कामदारहरुलाई बस्नको लागी समस्या नपरोस् भनेर दक्षिण कोरियामा रहेका विभिन्न सङ सस्थाहरुले शेल्टरको प्रवन्ध गरेका छ्न । त्यस्तै विभिन्न भाषा र कानुनी परामर्सको लागी पनि विभिन्न सेन्टरहरुको स्थापना […]

पुरा पढ्नुहोस्
कोरियन पुलिस ले एक नेपाली लाइ पक्राउ गरेको छ ,येस्तो छ कारण

पछिल्लो समयमा बैदेशिक रोजगारीका लागि नेपाली युवाहरुले गन्तब्य मान्दै आएको कोरियामा विभिनन अप्रिय घटनाहरु हुने गरेको छ यसै क्रममा छङजु छङनाम प्रहरी कार्यलयले हिजो ४ तारिख कंम्पनीमा संगै काम गर्ने कोरियन सहकर्मीहरुलाई धारिलो हतियारले हिर्काएर चोट पुरयाएको अभियोगमा २२ बर्षिय एक नेपालीलाई पक्राउ गरेरको सोही क्षेत्रको दैनिक समाचार छुङछङ टुडेले जनाएको छ । के कारणले […]

पुरा पढ्नुहोस्
कोरिया बाट मुख्यमन्त्री शेरधन राइ ज्युलाइ खुल्ला पत्र सम्मानिय मुख्यमन्त्री शेरधन राइ ज्यु,

Online Radio Gorkhali ,दक्षिण कोरिया “च्योमोलोङमा किरात प्रदेश” (1 नम्बर प्रदेश ), सर्बप्रथम मुख्यमन्त्री पदमा चयन हुनु भएकोमा प्रबासी भुमीबाट हार्दिक बधाई तथा शुभकामना साथै यो खुल्ला पत्रलाइ स्वीकार गरि दिन हुनको लागी विनम्र अनुरोध पनि गर्दछु । केहि बर्षअगाडी मात्र नेपालमा गणतन्त्र स्थापना हुनु बयल गाढामा अमेरिका जानु जस्तै हो भनेर उखान टुक्काले छेड […]

पुरा पढ्नुहोस्
अनलाईन रेडियो गोर्खाली दक्षिण कोरियाको तेस्रो अधिबेशन सम्पन्न

सरोज/थेगु, दक्षिण कोरिया अनलाइन रेडियो गोर्खाली दक्षिण कोरियाको तेस्रो अधिबेशन फ्रेवरी 15 तारीखमा कोरियाको सउलमा सम्पन्न भएको छ।निबर्तमान अध्यक्ष रेखे गुरुङ को अध्यक्षतामा सम्पन्न भएको उक्त अधिबेशनबाट 11सदस्य कार्य समिति चयन गरिएको थियो। कार्य समितिमा सस्थापक सयोजक बिपि याम्फु अध्यक्ष रेखे गुरुङ उपाध्यक्ष बिमन योङ्हाङ स्टेशन म्यानेजर हाङ चेम्जोङ सचिब पूर्ण जिन्दगी नेम्बाङ कोषाध्यक्ष मणिजग […]

पुरा पढ्नुहोस्
राजेन्द्र चेम्जोङको नेतृत्वमा पाँचथर सेवा समाज दक्षिण कोरियाको नयाँ समिति गठन

Online Radio Gorkhali ,दक्षिण कोरिया कोरिया पाँचथर सेवा समाज दक्षिण कोरियाको दोश्रो अधिवेशन फेब्रुअरी १६ मा सम्पन्न भएको छ। उक्त अधिवेशनले सर्व सम्मतमा राजेन्द्र चेम्जोङको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति चयन गरेको छ। ध्यक्षमा राजेन्द्र चेम्जोङ, बरिस्ठ उपाध्यक्षमा ज्ञानु फियाक, उपाध्यक्षमा भिमन्त सेर्मा र कर्णसार सुवेदी कुसुम मनोनीत भएका छ्न्। त्यस्तै सचिवमा कमल खुदाङ कोषाध्यक्षमा युगल […]

पुरा पढ्नुहोस्
कोरिया नेपालीयुवाहरु द्वारा आफ्नै लगानीमा New प्रोजेट सुरु गर्दै

सरोज/दक्षिण कोरिया दक्षिण कोरियामा रोजगारीको शिलसिला कोरियामा पुगेका नेपाली युवाहरूको लगानीमा केहि New प्रोजेक्ट ल्याउने भएका छन।मिति २०१८.०२.१५ तारिख को दिन सुभेच्छा रेस्टुरेन्टमा समिति गठन गरि नयाँ प्रोजेट सम्बन्धित पहिलो बैठक बसी नेपालमा लगानी गर्ने बारे छलफल गरिएको थियो।समिती गठन गर्दा सर्बसहमतमा पद बाड्फाड गरिएको थियो।निम्न नमवली समितीमा समाबेश गरिएको छ l अध्यक्ष:-हाङ् चेम्जोङ बरिस्ट  […]

पुरा पढ्नुहोस्
Scroll Up