कोरियामा इपिएसले गर्दा प्रवासी मजदुरको मृत्यु भयो, सरकार डब्लुपीएस लागु गर

मधुसूदन ओझा,कोरिया  कोरियामा रोजगार अनुमति प्रणली (इपिएस) यस्तो प्रणाली हो जसले प्रवासी मजदुरलाई नियन्त्रण गर्ने अधिकार पुर्ण रुपमा कम्पनी मालिकालाइ दिएको छ यो प्रणाली अन्तर्गत जाने प्रवासी मजदुरलाई स्वइच्छाले कम्पनी परिबर्तन गर्ने अधिकार छैन त्यसकारण प्रवासी मजदुरले बिभिन्न मानसिक ,शारीरिक समस्या भोग्नु परिरहेको छ साथै दुर्घटना हुने ,मृत्यु हुने ,आत्माहत्या गर्नेसम्मको घटना घटिरहेको छ । […]

पुरा पढ्नुहोस्
#बिषेश_ध्यानाकर्षण #एउटा_अर्को_प्रयास कोरियामा रहनुहुने नेपालिहरुको लागी मात्र:

पछिल्लो समयमा दक्षिण कोरियामा आउने नेपालीहरुको संख्या क्रमिक रुपमा बढ्दो क्रममा छ र यो संगै विभिन्न समस्याहरु पनि बढिरहेका छन ! बिदेशीभुमीमा जब कानुनी, भाषिक, काम-काज लगायत समग्र जिबन यापन सम्बन्धि समस्या उत्पन्न हुने गर्दछन, फलस्वरूप शरिरिक र मानसिक तबरले अस्वस्थ हुने अबस्था पनी उत्तिनै बढिरहेको स्थिति छ ।यस्तो अबस्थामा यहाँ बिरानो ठाँउमा एक अर्काको […]

पुरा पढ्नुहोस्
यो बर्ष लागे पछी मात्र कोरियामा नेपाली

कोरियन, टिभी एमबिसी यो बर्ष लागे पछी मात्र कोरियामा नेपाली प्रवासी मजदुर ५ जनाले आत्माहत्या गरेको छन् . ७ तरिका छुन्गपुक छुन्ग्जुमा एक नपाली प्रवासी मजदुरले छात झुन्डिएर आत्महत्य गरेको छ.” निन्द्रा लाग्दैन ,उपचार गर्न घर जना पनि नदिने ,कम्पनी परिबर्तन गर्न पनि नदिने ,बैकमा भएको पैसा श्रीमतीलाई दिनु” भन्ने पत्रमा लेखिएको थियो . ८ […]

पुरा पढ्नुहोस्
EPS र प्रवासी मजदुर संगठन, काेरिया – र्इतिहास देखि बर्तमानसम्म

दक्षिण कोरिया, प्रवासी मजदुरहरूका लागि अाकर्षक गन्र्तब्य । जहां निम्न अायस्तर भएका एसियाली मुलुकका बासिन्दा राेजगारकाे लागि जान सदा अाकर्षित रहेका छन। अाकर्षण नहाेस पनि कसरि, देसमा ब्याप्त रहने बेराेजगारी, न्यून तलब जस्ता कारण रहे पछि। अाखिर कस्र्लार्इ चाहाना हुन्न र अाफ्नाे जीवन स्तर उकास्ने? अाफ्नाे परिवारकाे राम्राे लालन पाेषण गर्ने । एकिन तथ्याक उपलबध […]

पुरा पढ्नुहोस्
कोरियामा मेरो हैसियत के त ?

मधुसूदन ओझा/दक्षिण कोरिया ।   म जन्मेको देशमा परिवारको साथमै बसेर सपना पूरा गर्न सक्ने भए यति टाढाको देशमा आउने थिइन होला । जिविको पार्जनका लागि आफू बसोबास गरिरहेको ठाउँ छोडेर कोरियामा मजदुरी गरि जिउन बाध्य प्रवासी मजदुर हुँ म । कोरियामा प्रवासी मजदुरको निम्ति लागु गरिएको इपियसमा कम्पनी स्वइच्छाले परिवर्तन गर्न पाउने अधिकार  छैन […]

पुरा पढ्नुहोस्
यो बर्ष लागे पछी मात्र कोरियामा नेपाली प्रवासी मजदुर ५ जनाले आत्माहत्या गरेको छन्

सौल, छुन्ग्जुमा एक नपाली प्रवासी मजदुरले छात झुन्डिएर आत्महत्य गरेको छ.” निन्द्रा लाग्दैन ,उपचार गर्न घर जना पनि नदिने ,कम्पनी परिबर्तन गर्न पनि नदिने ,बैकमा भएको पैसा श्रीमतीलाई दिनु” भन्ने पत्रमा लेखिएको थियो . ८ तारिक फेरी छुन्ग्नाम हुन्संगमा एक नेपालीले फेरी आत्महत्य गरेको छन् .”परिवारलाई बैंकमा रहेको पैसा पठाई दिनु , मानसिक तनाब भएको […]

पुरा पढ्नुहोस्
मलेसियामा नेपाली सहित तीनसय प्रवासी प्रहरी नियन्त्रणमा

क्वालालमपुर (मलेसिया) मलेसियाको प्रहरीले आतङ्कबादी विरुद्धको पछिल्लो सुरक्षा कारबाहीका क्रममा २९० जना भन्दा बढी प्रवासीलाई नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका मध्ये कोही पनि आतङ्कवादीहरूको सम्पर्कमा रहेका व्यक्तिहरू नभएको स्थानीय सञ्चार माध्यमले बिहीबार जनाएका छन् । पक्राउ पर्नेमा विशेष गरेर नेपाल, यमन, पाकिस्तान, सिरिया, बङ्लादेश, भारत, प्यालेस्टाईन र सुडानका रहेको अधिकारीहरूले बताएका छन् । प्रहरीले ‘डिजिटल […]

पुरा पढ्नुहोस्
बिषेश ध्यानाकर्षण, एउटा अर्को प्रयास

कोरियामा रहनुहुने नेपालिहरुको लागी मात्र पछिल्लो समयमा दक्षिण कोरियामा आउने नेपालीहरुको संख्या क्रमिक रुपमा बढ्दो क्रममा छ र यो संगै विभिन्न समस्याहरु पनि बढि रहेका छन ! बिदेशीभुमीमा जब कानुनी, भाषिक, काम-काज लगायत समग्र जिबन यापन सम्बन्धि समस्या उत्पन्न हुने गर्दछन, फलस्वरूप शरिरिक र मानसिक तबरले अस्वस्थ हुने अबस्था पनी उत्तिनै बढिरहेको स्थिति छ ।यस्तो अबस्थामा […]

पुरा पढ्नुहोस्
कोरियामा पाएको पुरस्कारले जन्मथलोको बाटो बनाउदै रेनुका

कोरियालाई कर्म थलो बनाएकी नेपाली चेली रेनुका राईले विभिन्न अवसरमा थापेका पुरस्कार राशीलाई जम्मा गरी नेपालमा जन्म थलोको बाटो बनाउने भएकी छिन् । आफ्नो पुर्खा गाउँ खोटाइ० जिल्ला दिक्तेल रतन्छा माबुको बाटो बनाउन उनी लागेका हुन् । केही दिन अघि सम्पन्न थेगु ब्रोडकास्टिइ० च्यानल (टिवीसी) को बहु साँस्कृतीक संगीतिक कार्यक्रममा उनले राई संस्कृतीको साकेला नृत्य […]

पुरा पढ्नुहोस्
कोरियाको दु:ख र आत्मा हत्यालाई चुनौती दिदै युवायुवती म्युजिक भिडियोमा रमाउदै

दक्षिण कोरिया, कोरियामा दु:ख र आत्मा हत्या बढी रहेको बेला दु:ख र आत्मा हत्यालाई चुनौती दिदै युवायुवती म्युजिक भिडियो तिर आकर्षण बढन थालेको छ।लगतार काममा जोति रह्नु पर्ने दिनरात नभनी कन काम गरेर पनि मन खुसिका साथ युवायुवतीहरु केहि फुर्सतको समयमा म्युजिक भिडियो तिर रम्ने गर्दछन। अहिले भर्खर मेलिना राईको स्वरमा सजिएको आलोक श्री सुमधुर संगीतमा […]

पुरा पढ्नुहोस्