महाबिर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई कोरियामा कार्यरत केहि जागरुक युवाहरु द्वारा रु .१४ लाख रकम सहयोग

किशन गौतम ,सोल- कोरियामा कार्यरत केहि जागरुक युवाहरुको समुहले महाबिर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई रु .१४ लाख बराबरको सहयोग रकम हस्तान्तरण गरेको छ l आत्मियता, एकता , भाइचारा र सद्भाव छर्ने आसय बोकेर संगठित भएका समाजिक भावना भएका जुझारु युवाहरु द्वारा खोलिएको ” ‘स्वतन्त्र राष्ट्रप्रेमी सचेत नेपाली एकता अभियान ” को पहलमा संकलित उक्त रकम […]

पुरा पढ्नुहोस्
आत्महत्या नरोकिएपछि कोरियामा ‘डब्लुपिएस’को खोजी

काठमाडौं- रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरिया पुगेका कामदारले आत्महत्या गर्ने र अन्य समस्यामा पर्ने घटना बढेपछि इपिएसको विकल्प खोजिनुपर्ने आवाज उठेको छ । कोरियामा कामदारले आत्महत्या गर्नुको मुख्य कारण मालिकको शोषण र मालिकलाई शोषण गर्न रोजगार अनुमति प्रणालीले सघाइरहेको भन्दै इपिएसविरुद्धको आवाज चर्को रूपमा उठिरहेको हो । कोरियामा कार्यरत मजदुरले यतिखेर इपिएस खारेज गरी कामदार […]

पुरा पढ्नुहोस्
सोलुखुम्बु सेवा समाजद्रारा नयाँ हिमालयन सोलु हाउसको उद्धघाटन कार्यक्रम सम्पन

रेखे गुरुङ  ,Online Radio Gorkhali ,दक्षिण कोरिया कोरियाको सुवन स्थित सोलुखुम्बु सेवा समाजद्रारा सञ्चालित आपत विपत र काम छोडेर बसेका नेपालीहरुको सहयोग पुर्याउने उद्देस्यका साथ आवास गृह नयाँ हिमालयन सोलु हाउसको उद्धघाटन भएको छ l अगस्ट 27 तारिक आइतवार कोरियामा रहेका आमन्त्रित नेपाली संघ संस्थाको प्रतिनिधीको उपस्थितीमा हिमालयन सोलु हाउसको उद्धघाटन प्रमुख अथिती धामुना सेन्टरका सोनछलओक,खोजुन्बोङ,पुर्वअञ्चल […]

पुरा पढ्नुहोस्
सबैलाई मिलाएर बिबादरहित कार्यक्रम सम्पनगर्ने बाताबरण हुनुपर्छ : अन्जु

पुष्पकमल , Online Radio Gorkhali ,दक्षिण कोरिया नेपाली संघसस्थाहरुको पुरानो छाता संघठन को रुप मा रहेको नेपाली सम्पर्क समिति दक्षिण कोरियाले सन् २०१७ को छुसक सास्कृतिक कार्यक्रम बlडफाड गरेको छ l तोंग्देमुन इस्थित नेपाल हाउस आज आयोजित सास्कृतिक बlडफाड कार्यक्रमका बीच तिन सस्थाले सास्कृतिक कार्यक्रमको लागि स्वीकृति पाएका हुन l सामाजिक कार्य अन्तरगर्त परोपकारी कार्य […]

पुरा पढ्नुहोस्
कोरियन श्रम मन्त्री किम यंग जु कोरियन मजदुर युनियनको(KCTU) कार्यालय भ्रमणमा

कोरियाको नवनियुक्त रोजगर तथा श्रम मन्त्री किम यंग जु मन्त्री नियुक्ति भए पछी पहिलो पटक कोरियन मजदुर युनियन (केसीटियु)को कार्यालय, छंगदोंग, सउल, भ्रमण गर्नु भएको छ । श्रम मन्त्री किमले पहिला मजदुर संगठनको बरिष्ट उपाध्यक्ष पद पनि सम्हाली सकेकी छिन । उनि मजदुर संगठनमा काम गरेर मन्त्री हुने पहिलो मजदुर नेतृ हुन। केसीटियु कार्यालय भ्रमणको क्रममा मन्त्री […]

पुरा पढ्नुहोस्
फिलिपिनोको बैदेशिक रोजगारी – नेपालका लागि अनुकरणीय

तथ्यांकमा फिलिपिन्स र नेपाल दुबै मुलुकबाट लगभग उत्तिकै संख्या (२२-२५ लाख) बैदेशिक रोजगारमा रहेको अवस्था देखिन्छ तर स्वदेशमा पठाउने रेमिटान्समा भने झण्डै ३ गुणाको फरक पाइन्छ । गत वर्ष सन २०१६ मा फिलिपिन्सले २५ अर्ब डलर ९२५ खर्ब भन्दा बढी० बिप्रेषण पायो भने नेपालले ९ खर्ब मात्र भित्राएको देखिन्छ । प्रवासी कामदारहरूको संख्या उही रहे […]

पुरा पढ्नुहोस्
कोरियामा आकर्षण बढ्दो, ९ वर्षकै बढी कामदार गए

दक्षिण कोरियाले नेपाली कामदारलाई यो वर्ष धेरै प्राथमिकता दिएको छ । यो वर्ष ९ वर्षकै सबैभन्दा बढी नेपाली कामदार कोरिया पुगेका छन् । ईपीएस रोजगार अनुमति प्रणाली (ईपीएस) अनुसार कामदार पठाउन सुरु भएपछि सन् २०१६ मा सबभन्दा बढी नेपाली कामदार कोरिया पुगेका हुन् । ईपीएस साखाको अनुसार कोरिया पुगेका नेपाली कामदार: वर्ष               […]

पुरा पढ्नुहोस्
मोक्पो नेपालि समाज द्वारा पिडितलाइ राहत बितरण

मोक्पो नेपालि समाज द्वारा बिपन्न सुकुम्बासि पिडित लाइ राहत बितरण मोक्पो चौतारी कोरिया र ह्युन्डाइ साम्हो नेप्लिज बिच एकिकरण भएर बनेको नयॉ एकिकृत सँस्था #मोक्पो_नेपालि_समाज दक्षिण केरियाले संकलन गरेको आर्थिक कोषबाट पहिलो चरणको राहत बितरण गरिएको छ ! चितवन जिल्लाको राप्ति पारि रहेको माडी नगरपालिका वडा नम्बर ३ का बाडीबाट घरबार बिहिन हुन् पुगेका थारु […]

पुरा पढ्नुहोस्
अस्ट्रेलियन प्रधानमन्त्रीको सल्लाहकार टिममा नेपाली विद्यार्थी

२१ अगस्ट, सिड्नी । अस्ट्रेलियाका प्रधानमन्त्रीको सल्लाहकार टिमको सदस्यमा नेपाली विद्यार्थी विजय सापकोटा नियुक्त भएका छन् ।उनी अस्ट्रेलियाका प्रधानमन्त्रीले निर्माण गरेको अन्तर्रास्ट्रिय शिक्षाका लागि परिषदको पदेन सदस्यका रुपमा विजय सापकोटा नियुक्त भएका हुन् । जम्मा १७ जना यो परिषदमा सदस्य रहेका छन् । गत वर्ष निर्माण भएको यो सल्लाहकार बोर्डमा यो वर्ष जुलाईमा उनी अन्तर्रास्ट्रिय विद्यार्थी […]

पुरा पढ्नुहोस्
किरात याक्थुम चुम्लुङ दक्षिण कोरियाको दसौं अधिबेशन सम्पन

सरोज/साउल,दक्षिण कोरिया दक्षिण कोरियामा रहेको लिम्बू समुदायको साझा संस्था किराँत याक्थुङ चुम्लुङ दक्षिण कोरियाले गत आइतबार साउल स्थित नेपाल आउसमा दशै अधिबेशन नया नेतृत्व सङ्गै सम्पन गरेको छ ।दसौं अधिवेशनबाट सर्वसम्मतरुपमा सुन्दर दिप आङदम्बे को नेतृत्वमा 25 सदसीय नयाँ कार्यसमितिको चयन गरेको छ । निर्वतमान अध्यक्ष सन्तोश मादेनको सभापतित्वमा सम्पन्न अधिवेशनलाई नेपाल आदिबासी जनजाती महासंघ […]

पुरा पढ्नुहोस्