दक्षिण कोरियामा डेब्यु गर्दै सुबि गुरुङ ,नेपाल आईडल कि कोहिलिको उपनाम पाएकी गायिका मेनुका पौडेलको गितमा

  शरोज ///.Online Radio Gorkhali ,दक्षिण कोरिया नेपाल आईडलकी कोहिलिको उपनाम पाएकी गायिका मेनुका पौडेलको गितमा म्युजिक भिडियोमा सुबि गुरुङ देखिन्दै छिन।काठमाडौमा जन्मेकी उनी हाल दक्षिण कोरियामा बुवा,आमाको साथमा बसोबास गर्दै कोरिया मै अध्यन अगाडी बढाई रहेकी छिन।पढाईको अलवा युटुब च्यानल SUBI GURUNG मार्फत आफ्नो Entertainment भिडियो बनाउदै अप्लोड गरेर आफ्नो शुभचिन्तकहरुलाई मनोरञ्जन दिदै आई […]

पुरा पढ्नुहोस्
दक्षिण कोरियाद्वारा आयोजित “प्रथम बुद्ध जयन्ती फुटसल प्रतियोगिता २०१८”

  हाङ//Online Radio Gorkhali ,दक्षिण कोरिया प्रथम बुद्ध जयन्ती फुटसल प्रतियोगिता २०१८ भव्यताका साथ सम्पन्न तामाङ समाज ख्याङसाङ्नाम्दो बुसान, दक्षिण कोरियाद्वारा आयोजित “प्रथम बुद्ध जयन्ती फुटसल प्रतियोगिता २०१८” भव्यताका साथ सम्पन्न भएको छ। “बुद्ध नेपालमा जन्मेको हो” भन्ने मुल सन्देश फैलाउन र संस्थाको पहिचानका लागि गरिएको उक्त प्रतिगिता कोरियाको बुसान शहर नजिकै 웅상 체육공원 को […]

पुरा पढ्नुहोस्
एमटियुले प्रवासी मजदुरको खाने बस्ने खर्च सम्बन्धि निर्देशि

  शकुन //Online Radio Gorkhali ,दक्षिण कोरिया प्रवासी मजदुर संगठन एमटियु कोरियामा रहेको प्रवासी मजदुरहरुको एक मात्र मजदुर संगठन हो . यसले प्रत्यक बर्ष बिभिन्न मागहरु राखी अन्तराष्ट्रिय मे दिवस मनाउदै आइ रहेको छ .एमटियुले प्रवासी मजदुरको खाने बस्ने खर्च सम्बन्धि निर्देशिका खारेजको मागलाइ मुख्य मागको रुपमा लिएको छ . गत बर्ष २०१७ को फेब्रुवरी […]

पुरा पढ्नुहोस्
गीतकार नूतन भुसाल को मार्मिक गित कोरियामा छयाँकन सम्पन्न

शकुन //Online Radio Gorkhali , दक्षिण कोरिया तनहु मा जन्मिएकी गीतकार नुतन भुसाल बिगत १२ वर्ष देखी ईजरायललाई कर्मथलो बनाउँदै आएकी छिन्। परदेशमा रहेर पनि नेपाली गीतसंगीतलाई माया गर्ने नुतन का तिन वटा कृतिहरु प्रकाशित भैंसकेका छन् नूतन, नूतन खण्ड २ र नूतन कृति ।  सानै उमेर देखी नेपाली गीतसं गीत जगत लाई माया गर्ने ,शब्द […]

पुरा पढ्नुहोस्
बिदाइ ,शुभकामना तथा बनभोज कार्यकर्म सम्पन्न

पोख्रेली साजन,अनलाइन रेडियो गोर्खाली ,दक्षिण कोरिया ।बिदाइ ,शुभकामना तथा बनभोज कार्यकर्म सम्पन्न प्रवासी नेपाली मंच दक्षिण कोरिया गजेदो क्षेत्रीय कमिटीका अध्यक्ष् शंकर भुसालको अध्यक्षता तथा डेऊ नेपाली ईनचार्ज मेघराज ज्ञावाली प्रमुख आतिथि एवम् गजेदो कमिटिका सल्लाहकार काशीनाथ गैरे, कुल प्रसाद अधिकारी तथा सुप्रीम मल्ल को अतिथ्त्यमा सम्पन्न कार्यक्रममा कोरियाको करिब पाच बर्षको कार्य अवधी पूरा […]

पुरा पढ्नुहोस्
सिजन को प्रथम भलिबल प्रतियोगिता सुरु हुँदै कोरिया मा

रेखे Online Radio Gorkhali ,दक्षिण कोरिया सिजन प्रथम भली बल प्रतियोगिता सुरु हुँदै कोरियामा🏐🏐🏐 भलिबल! भलिबल!! भलिबल!!! 🏐🏐🏐सौल लेसान गुरुङ हाम्रो देश नेपालको राष्ट्रिय खेल भलिबल खेल ,नेपाली भलिबल खेल र नेपाली खेलकुदको विकास र प्रबर्द्वन गर्नुको साथै प्रावासी भूमि दक्षिण कोरियामा विभिन्न पेशा एवं व्यवसायमा आबद्द भई बसोबस गरिरहनुभएका नेपाली भलिबल खेलाडीहरुलाई प्रोत्साहन गर्न र […]

पुरा पढ्नुहोस्
नया बर्ष 2075 सालको शूभकामना आधान प्रधान तथा बृहत् बनभोज कायक्रम सम्पन गरेको छ।

पोख्रेली साजन,अनलाइन रेडियो गोर्खाली ,दक्षिण कोरिया   मिति 2018-04-23 तारिक आइतबारका दिन प्रवासी नेपाली मंच गज़ेदो क्षेत्रीयकमिटीले नया बर्ष 2075 सालको शूभकामना आधान प्रधान तथा बृहत् बनभोज कायक्रम सम्पन गरेको छ। साथै उक्त कायक्रममा कोरीयाको कार्यअबधि पूरा गरी नेपाल फरकन लाग्नूभएका कमरेडहरू सल्लाहकार अमृत तिवारी तथा सक्रिय कमरेडहरु राम बहादुर थापा दीपक भट्टराई राजन पाठक […]

पुरा पढ्नुहोस्
कोरिया भाषा परिक्षा नजिकिदै,कृषिमा कडा प्रतिस्पर्धा हुने

कोरिया भाषा परिक्षा नजिकिदै,कृषिमा कडा प्रतिस्पर्धा हुने     कोरिया भाषा परिक्षा नजिकिदै,कृषिमा कडा प्रतिस्पर्धा हुने सौल:-कोनेअख संवाददाता:- सन २०१८ को जुन महिनामा हुने नवौं इपिएस कोरियन भाषा परिक्षाका लागि ८२ हजार २ सय ७९ जनाले अनलाइन मार्फत आवेदन दिएका छन। जसमध्ये उत्पादनमुलक क्षेत्रमा(मेनुमा) ४२ हजार ६ सय ३१ जना र कृषिमा (एगृमा) ३९ हजार […]

पुरा पढ्नुहोस्
कोरिया, निर्देशनमा ब्यस्त निर्देशक हाङ चेम्जोङ

सुमित्रा अश्रुधारा काठमाडौं नेपाली गित संगीत लाई न्याया गरिरहने एउटा निर्देशक हाङ चेम्जोङ   यति खेर कोरियाको माहोल हेर्ने हो भने फुलै – फुलले सिंगारेको छ। जताततै प्रकृतिले विभिन्न स्टेट लाई बेहुली जस्तो सिगारेका छन कतै साकुरा फुलेर । फुलहरुको माझ त्यहाको मौसम ले मुस्कुराएको बेला निर्देशनमा ब्यस्त निर्देशक हाङ चेम्जोङ भने स्वारुप राज आचर्यको […]

पुरा पढ्नुहोस्
नेपाली एक युवकले कोरियामा यौनलिलामा फसेर एकै रातमा डुबाए ६० लाख

Online Radio Gorkhali ,दक्षिण कोरिया, कोरियामा अहोरात्र खटेर काम गर्दै आएका थुप्रै नेपालीहरु यौन लतमा फसेर लाखौँ रुपैयाँ गुमाउने गरेको पाइएको छ । दिन उमेरमा नै आफ्नो देश छाडेर राम्रो पैसा कमाएर परिवारलाई सुख दिन भन्दै मेहेनत गर्ने नेपाहरु अहिले यौत लतमा फसेर ठूलो पैसा देहब्यापारमा खर्चेपछि विभिन्न गम्भिर समस्यामा पर्न थालेका छन् । दाङ्का […]

पुरा पढ्नुहोस्
कोरियामा लाख कमाउदा खुसी छैन

  Online Radio Gorkhali ,दक्षिण कोरिया एसएलसी पास गरे पछि प्लस टु पढ्न जनकपुर गएँ । कलेज जनकपुरकै पुरानो र चर्चित राम स्वरुप राम सागर बहुमुखी क्याम्पस थियो । कलेजको समय पछि खासै काम थिएन । फुर्सदिलो थिएँ । मनमा केही न केही त गरौ भन्ने लाग्यो । त्यो बेला देशै भरि रेडियोको वोलवाला थियो […]

पुरा पढ्नुहोस्
Scroll Up