स्थानीय विकास सचिवलाई गाउँपालिका अध्यक्षको प्रश्न- ४८ लाख रहेछ, गाडी किनौं ?

दिनेश थपलियाको प्रतिप्रश्न-गाडीभित्रै कार्यालय चलाउने ? २६ जेठ, काठमाडौं । ‘सिंहदरबारको अधिकार गाउँगाउँमा पुग्यो’ भन्ने वाक्यांशको प्रयोग अलि बढी नै भइरहेको छ । यहीबेला स्थानीय विकास मन्त्रालयका सचिव दिनेश थपलियालाई एकजना नवनिर्वाचित गाउँपालिका अध्यक्षले सिंहदरबारमा फोन गरेर सोधेछन्- ‘म गाडी किनौं हजुर ?’ स्थानीय विकास विज्ञसमेत रहेका सचिव थपलियाले धुलिखेलमा आयोजित ३ नम्बर प्रदेशका नगररपालिका […]

पुरा पढ्नुहोस्
सङ्घीयता आएको कर्मचारीले बोनस खान होइन, नागरिकले सेवा पाउन हो : सोमलाल सुवेदी

नेपालको कर्मचारीतन्त्रका प्रमुख अर्थात नेपाल सरकारका मुख्यसचिव सोमलाल सुवेदीको सङ्घीयता र कर्मचारी प्रशासनमा राम्रो अध्ययन रहेको छ । पहिलो चरणको स्थानीय तह निर्वाचनबाट निर्वाचित भएर आएका जनप्रतिनिधिहरुलाई कसरी काम गर्ने भनेर प्रशिक्षण दिन धुलिखेल पुगेका सुवेदीलाई भेटेर रातोपाटीका लागि सङ्क्षिप्त अन्तरवार्ता गरेका छन् नरेश ज्ञवालीले ।   देश सङ्घीयतामा गइसक्दासमेत कर्मचारीतन्त्रको बुझाइ विकेन्द्रीकरणकै सिद्धान्तमा अड्किएको देखिन्छ, […]

पुरा पढ्नुहोस्
स्थानीय तहको अधिकार सिंहदरबारमै फर्काउने षड्यन्त्र हुँदैछ: डोरमणि पौडेल

नगरपालिका संघका अध्यक्षको प्रश्न- मेयर ठूलो कि सीडीओ ? २५ जेठ, काठमाडौं । करिव २० वर्षदेखि नगरपालिका संघको अध्यक्ष रहेका डोरमणि पौडेललाई अहिले एउटै डर छ- स्थानीय तहका नवनिर्वाचित प्रतिनिधिले आफ्नो अधिकार नबुझ्दा गाउँ-गाउँमा गएको सिंहदरबार फेरि काठमाडौंमै फर्काइने पो हो कि ? पछिल्लो समय स्थानीय तहका नवनिर्वाचित प्रतिनिधिहरुले धमाधम आर्थिक प्रकृतिका निर्णयहरु गरेसँगै स्थानीय विकास […]

पुरा पढ्नुहोस्
‘संविधानलाई सर्वस्वीकार्य बनाउनु मेरो काम’

तपाईंको सरकारका मुख्य प्राथमिकता के हुन् ? लामो संघर्षपछि नेपालमा संविधानसभाको चुनाव भएर जनताले आफ्नो संविधान बनाएको हो । जनताले बनाएको संविधानलाई सफल बनाउनुपर्छ । संविधानलाई सर्वस्वीकार्य बनाएर संविधानको पूर्ण कार्यान्वयन गराउने मेरो पहिलो प्राथमिकता हो । त्यसका साथै आर्थिक समृद्धि र जनस्तर सुधार गर्ने मेरो सरकारको प्राथमिकता हो । झन्डै दुई तिहाइ बहुमतबाट प्रधानमन्त्री […]

पुरा पढ्नुहोस्
राष्ट्रलाई माथि उठाउनु मेरो स्वार्थ : महावीर पुन

राष्ट्र निर्माणको उद्देश्य बोकेर जब मैले राष्ट्रिय अनुसन्धान केन्द्र खोल्ने सोच अगाडि सारेँ, धेरैले मलाई ‘तपाईंलाई केले प्र्रेरित गर्‍यो ? कसरी काम गर्ने भाव आयो ? ‘ भन्ने प्रश्न सोधे । मलाई देशको आवश्यकताले प्रेरित गरेको हो । मैले २५ वर्षदेखि देशका विभिन्न गाउँमा पर्यटन, प्रकृति संरक्षण, आयआर्जनका लागि विभिन्न काम गरेँ । ती काम […]

पुरा पढ्नुहोस्
धेरै बोल्यौं अब काम गरेर देखाउने बेला आयो

रञ्जु दर्शना र किशोर थापाले पाएको मतले चकित छु काठमाडौं । महानगरपालिकाको मेयरमा निर्वाचित भइसकेपछि विद्यासुन्दर शाक्य अब चुनौतीको पहाड कसरी पार गर्ने भन्ने चिन्तनमा छन् । विपक्षीलाई ठूलो मतान्तरमा पराजित गरेपछि उनी अब आफ्ना सबै प्रतिद्वन्द्वीहरुलाई समेटेर महानगर बनाउने अभियानको अगुवाइ गर्दैछन् । वडाध्यक्षबाट एकैपटक मेयरमा पुगेका शाक्य चुनाव परिणामबारे के सोच्दैछन् ? अब […]

पुरा पढ्नुहोस्
काबुल बम बिस्फोटनमा ५ नेपाली घाइते

घाइते नेपालीहरु सुरक्षा गार्ड रहेको जानकारी १७ जेठ, नयाँदिल्ली । अफगानिस्तानको काबुलमा भएको बम विस्फोटनमा परी पाँच नेपाली घाइते भएको दिल्लीस्थित नेपाली दूताबासले जनाएको छ । दिल्लीस्थित नेपाली दूताबासका इकोनोमिक मिनिष्टर कष्णहरि पुस्करले अनलाइनखबरसँग भने- ‘काबुलको दूताबास अगाडि भएको बम बिस्फोटनमा पाँच नेपाली घाइते भएको प्रारम्भिक रिपोर्ट आएको छ, तर विस्तृत विवरण प्राप्त भएको छैन, […]

पुरा पढ्नुहोस्
तालिम दिनुपर्छ नवनिर्वाचितलाई

प्रजातन्त्र पुनस्र्थापनापछि भएका दुईवटा स्थानीय चुनावमा हेटौंडा नगरपालिकाका मेयर बनेका डोरमणि पौडेललाई स्थानीय निकाय सञ्चालनका हिसावले उत्कृष्ट मानिन्छ । नगरपालिका संघका अध्यक्षसमेत रहेका पौडेल स्थानीय तह पुनर्संरचना आयोगका सदस्यसमेत थिए । पौडेलले स्थानीय तहबारे आफ्नै निवास हेटांैडामा यसरी बताए: अब निर्वाचित भएर आउने जनप्रतिनिधिको काम के हो ? अहिले धेरैको मनोविज्ञान भनेको पहिलाकै जस्तो वडाध्यक्ष […]

पुरा पढ्नुहोस्
केटाहरु त यत्तिकै पट्टिरहेका हुन्छन्– अभिनेत्री ऋचा शर्मा

अब्बल कलाकारका रुपमा चिनिन्छिन् अभिनेत्री ऋचा शर्मा । सेलेक्टेड चलचित्रमा मात्रै काम गर्ने शर्मा विवादरहित अभिनेत्री पनि हुन् । पछिल्लो समय सेक्स केन्द्रित थुप्रै चलचित्र बनेका छन् । तर आफूलाई अहिलेसम्म यस्तो एउटा चलचित्रको पनि अफर नआएको उनले बताइन् । निर्माताका रुपमा पनि अहिले अगाडि आउँदै गरेकी उनको निर्माणमा रहेको चलचित्र आधा लभ प्रदर्शनको तयारीमा […]

पुरा पढ्नुहोस्
सुनिता दुलाललाई १० प्रश्नः प्रेमपत्रदेखि फ्यानसँग डेटसम्म

व्यस्त गायिकाको सूची बनाउने हो भने गायिका सुनिता दुलालको नाम पनि अग्रपङ्क्तिमा आउँछ । कार्यक्रमका लागि विदेश गइरहने गायिका हुन् उनी । सामाजिक सञ्जाल फेसबुक, ट्विटर, गुगलप्लस र युट्यबमा पनि उनी अपडेट रहन्छिन् । सामाजिक सञ्जालमध्ये फेसबुकबाट उनलाई विवाहको प्रस्ताव धेरै आउँने गरेका छन् । त्यसरी आएको प्रस्तावको वास्ता गर्दिनन् उनी । गायनको कमाइ एल्बम […]

पुरा पढ्नुहोस्
प्रमुख निर्वाचन आयुक्तको अपीलः मौन समयमा परिवारजनलाई मतदान गर्ने तरिका सिकाउनोस्

‘स्थानीय चुनावको मतपत्र अप्ठ्यारो छ, बदर मत बढ्न सक्छ’ —————————————————————- २९ बैशाख, काठमाडौं । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले अहिलेको मौन समयमा आफ्ना परिवारका सदस्यहरुलाई मतदान गर्ने तरिका सिकाउन सार्वजनिक अपील गरेका छन् । छोटो तयारीमा आयोजना गरिएको यो चुनावमा मतदाता शिक्षा नपुगेकाले बदर मतको संख्या बढ्न सक्ने चिन्ता गर्दै यादवले अबको दुई दिनमा मतदाताहरु […]

पुरा पढ्नुहोस्
Scroll Up