‘भारत र चीनसँग फाइदा लिन चुक्यौं’

उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरा भारतको तीनदिने भ्रमण सकेर काठमाडौं फर्किनुभएको छ । भारतीय विदेशमन्त्री सुष्मा स्वराजको निमन्त्रणामा दिल्ली आएको भए पनि उपप्रधानमन्त्री महराले यो भ्रमणलाई कूटनीतिक सम्बन्ध विस्तारमा उपयोगसमेत गर्नुभयो । संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषद्को अस्थायी सदस्यमा नेपालका लागि समर्थन माग्नु यो भ्रमणको दोस्रो एजेन्डा देखियो । त्यही भएर मन्त्री महराले दिल्ली आइपुगेलगत्तै नेपालसँग […]

पुरा पढ्नुहोस्
नयाँशक्तिको संयोजक छाड्ने बाबुरामको इच्छा, प्रचण्ड र उपेन्द्रसँग मोर्चा बनाऔं- देवेन्द्र

१९ असार, काठमाडौं । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले आफ्नो पार्टीको नेतृत्व युवापुस्तालाई हस्तान्तरण गर्ने इच्छा जाहेर गरेका छन् । सो पार्टीका संगठन विभाग प्रमुख देवेन्द्र पौडेलले चाहिँ प्रचण्ड र उपेन्द्र यादव लगायतसँग मोर्चा बनाएर एउटै चिह्नमा चुनावमा जानुपर्ने लाइन अघि सारेका छन् । के डा. बाबुराम भट्टराईले नयाँ शक्तिपार्टीको जिम्मेवारी परित्याग गर्न […]

पुरा पढ्नुहोस्
प्रदेश नम्बर २ मा बेस्ट इलेक्सन हुन्छ

राष्ट्रिय जनता पार्टीको बहिस्कार र विप्लव नेतृत्वको नेकपा माओवादीको अवरोध उत्पन्न गर्ने योजनाबीच पनि दुवै चरणको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भयो त ? हो, निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न गराउन ती दुवै दलको सहयोग रह्यो । निर्वाचन आयोगले त्यसलाई सकारात्मक रूपमा लिएको छ । राजपाले केही ‘रिजर्भेसन’ राख्दाराख्दै पनि निर्वाचन सम्पन्न भएको छ । राजपाका माग […]

पुरा पढ्नुहोस्
नेपालीहरू हिन्दु होइनन्

समकालीन राजनीतिक-सामाजिक डिस्कोर्समा असहमति लेखिरहेका लेखक हुन्— सौरभ । उनी एकेडेमिक इतिहासले फेला नपारेका गुढ तथ्य उधिन्छन् । इतिहासलाई वर्तमानसँग जोडेर लेख्नु उनको विशेषता हो । नेपाली इतिहास, संस्कृति, पहिचान र राजनीतिबारे मूलधारको बुझाइमाथि प्रश्न गर्ने उनका ‘सौरभका पच्चीस वर्ष’ र ‘असहमति’ प्रकाशित छन् । ‘असहमति’लाई उनको वैचारिक स्पष्टताको विशिष्ट मोड मानिन्छ । त्यस्तै सुजित […]

पुरा पढ्नुहोस्
‘संविधान मानेर राजपा चुनावमा आउँदा एमाले दुःखी हुन्छ’

ईश्वर पोखरेललाई निधीको प्रश्न- दोस्रो संविधानसभा गल्ती थियो ? काठमाडौं । अन्तरवार्ताका लागि शुक्रबार बिहान मध्यबानेश्वरस्थित निवासमा पुग्दा पूर्वगृहमन्त्री विमलेन्द्र निधी चुनावी प्रचारका लागि बिराटनगर जाने तयारीमा थिए । निवासमा कांग्रेस कार्यकर्ताको भीड थियो । दोस्रो चरणको चुनावमा केपी ओलीले जिल्ला-जिल्लामा पुगेर आक्रामक प्रचार-प्रसार गरिरहेका बेला कांग्रेस नेता निधीले चाहिँ कांग्रेसको प्रचार शैली देखेर कम्युनिष्टहरु […]

पुरा पढ्नुहोस्
‘व्यापारीको नेता भनेपनि सामाजिक काम मै छु ’

इटहरी  । इटहरी उप महानगर भएर मात्रै होइन प्रदेशकै केन्द्र भएर पनि स्थानीय तहको निर्वाचनमा चासोको केन्द्र बनेको छ । बढ्दो शहरीकरण, भौतिक पूर्वाधारको सुगमता र व्यपारीकरणले इटहरी देशैभरमा चर्चामा छ । यही चासोको रुपमा हेरिएको इटहरी उपमहानगरको नेतृत्व गर्नका लागि नेपाली कांग्रेसले रोहित प्रसाईलाई मेयरको रुपमा अघि सारेको छ  । डुवानको समस्या ,भौतिक पूर्वाधारको कमी, शिक्षा […]

पुरा पढ्नुहोस्
धनगढी उपमहानगरः ‘कांग्रेसले गुन लगायो, जितेरै छाड्छु’

मेयरका उम्मेदवार नृप वड भन्छन्- पार्टीका साथीहरुको साथ छ ६ असार, कैलाली । प्रदेश नम्बर ७ को एकमात्र उपमहानगर धनगढीमा नेपाली कांग्रेसले नृप ओड, ४५ लाई मेयरको उम्मेदवार बनाएको छ । पार्टीले ढिलो गरी उम्मेदवारको टुंगो लगाएकाले सीमित समयको सदुपयोग गर्दै उनी अहिले चुनावी प्रचारमा घरदैलोमा पुगिरहेका छन् ।घरदैलो गर्दैगर्दा सुस्ताउने क्रममा नृप ओडलाई  दलित […]

पुरा पढ्नुहोस्
मेरा ती सपना, यी सपना

नेपालको राजनीतिकमा आफ्नो अनौठो किसिमको छाप बनाएका माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकै चतुर राजनीतिज्ञका रुपमा चिनिन्छन् । उनले नेतृत्व गरेको माओवादी आन्दोलनको पार्टी, पहिलो पार्टी बनेर होस् अथवा तेस्रो पार्टी, उनी त्यसको प्रमुखको हैसियतमा अब सत्ताका अङ्ग जस्ता देखिन्छन् । गणतन्त्र नेपालको कार्यकारी राष्ट्रपतिको सपना देखेर संसदीय अभ्यासको प्रधानमन्त्रीमा दुई पटक प्रधानमन्त्री भइसकेका […]

पुरा पढ्नुहोस्
‘चुनाव पनि लड्ने, लिम्बुवान बन्द पनि गर्ने ?’

कुमार लिङदेनजी कुहिरोको काग बन्नुभयोः खगेन्द्र माखिम इटहरी । पूर्वी नेपालमा सामान्य प्रभाव रहेको संघीय लिम्बुवान पार्टी यतिबेला छिन्नभिन्न भएको छ । खगेन्द्र माखिमको नेतृत्वमा एउटा समूह उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरममा समाहित भएको छ । कुमार लिङदेनले राजपासँग गठबन्धन गरेर लिम्बुवान बन्द लगायतका चुनाव बिथोल्ने कार्यक्रम घोषणा गरेका छन् । तर, उनकै कार्यकर्ताहरु ताप्लेजुङ, […]

पुरा पढ्नुहोस्
मंगोलियन अनुहारलार्इ अवसर थिएन

सहिद रत्नकुमार वान्तवाको जीवनीमा आधारित चलचित्र ‘देउमाईको किनारा’बाट अभिनय यात्रा आरम्भ गरेका प्रेम सुब्बा अभिनय, निर्माण हुँदै निर्देशनमा लागेका छन् । बुबा भारतीय सेनामा कार्यरत रहेका बेला भारत र बर्माको सीमा क्षेत्र मिजुराममा जन्मेका सुब्बा देउमाईका किनारामा अभिनय गर्दा २८ वर्षका थिए । उनले चलचित्र नुमाफुङ, बलिदान, निसानीलगायत धेरै चलचित्रमा अभिनय गरेका छन् । निशानी […]

पुरा पढ्नुहोस्
‘मैले क्लब लिग गर्न अनुमति दिएको हुँ, सम्झौताअनुसार नभए प्रतियोगिता रोक्नसक्छु’

असार ५ देखि काठमाडौंमा हुने भनिएको एसियन प्रिमियर लिगलाई लिएर आशंकाहरु उब्जिएको छ । नेपाली खेलाडीको सहभागिता तथा आयोजकको पादरर्शीतामाथि क्रिकेट खेलाडी संघले समेत प्रश्न उठाएको छ । तर, आयोजनाका लागि अनुमति दिने राष्ट्रिय खेलकुद परिषद् मौन छ । निकै प्रयासपछि राखेप सदस्य सचिव केवश विष्ट टेलिफोन सम्पर्कमा आए । उनीसँग राजकुमार श्रेष्ठले गरेको कुराकानीः […]

पुरा पढ्नुहोस्
Scroll Up