‘चुनावपछि राजनीतिक स्थायित्व भयो भने जापानले सहयोग बढाउँछ’

जापानको सहयोगः वीपी राजमार्गदेखि रेलमार्गसम्म २८ कात्तिक, काठमाडौं । नेपालको एक प्रमुख तथा पुरानो विकास साझेदार हो-जापान । दुई देशबीच सन् १९५६ मा दौत्य सम्बन्ध स्थापना भएको १४ वर्षपछि जापान सरकारले द्वीपक्षीय सहयोगको प्रक्रियालाई सहजीकरण गर्न नेपालमा पनि आफ्नो अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को कार्यालय स्थापना गरेको हो । नेपालका लागि जापानी सहयोग भौतिक पूर्वाधार निर्माणमा […]

पुरा पढ्नुहोस्
किरण गुरुङको दाबी- मै हुँ प्रदेश ४ को मुख्यमन्त्री

२१ कात्तिक, काठमाडौं । तनहुँ क्षेत्र नम्बर २ खका उम्मेदवार किरण गुरुङ नेकपा एमाले प्रदेश ४ का संयोजक हुन् । उनी २०४८ र २०६४ सालमा तनहुँ क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् । यसपटकको निर्वाचनमा उनी तनहुँ क्षेत्र नम्बर २ को प्रदेशसभा खमा उम्मेदवार छन् । यसअघिको संसदीय निर्वाचन र स्थानीय तहको निर्वाचनमा पनि […]

पुरा पढ्नुहोस्
गोविन्दराजमाथि कारवाही हुन्छः रामचन्द्र पौडेल

‘रकमी कुरा गरेर काम छैन, मलाई जित्न अफ्ठ्यारो पर्दैन’ १७ कात्तिक, तनहुँ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले आफूविरुद्ध बागी उम्मेदवारी दिने गोविन्दराज जोशीलाई पार्टीले कारवाही गर्ने बताएका छन् । जोशीको उम्मेदवारीलाई ‘कुण्ठा’को’ संज्ञा दिँदै पौडेलले यसबाट आफ्नो जितलाई केही पनि असर नगर्ने बताए । ‘पार्टीमा यस्ता सानातिना घटना घटिरहन्छन्, सबैको चित्त बुझाउन सकिँदैन,’ […]

पुरा पढ्नुहोस्
‘एमाले र माओवादी एउटै चिन्हमा चुनाव लड्ने सम्भावना कायमै’

शंकर पोखरेल भन्छन्- कृष्ण सिटौलाले साम्यवादको भूतसँग तर्सिनु पर्दैन काठमाडौं । एमालेले अंगिकार गरेको जनताको बहुदलीय जनवादका व्याख्याता मानिन्छन्, स्थायी समिति सदस्य शंकर पोखरेल । पछिल्लो समय एमाले-माओवादी एकता प्रक्रिया चलेपछि उनी जबज मात्र होइन, माओवादीले चुनवाङ बैठकबाट पारित गरेको एक्काइसौं शताब्दीको जनवादको पनि व्याख्या गर्न थालेका छन् । एमाले र माओवादीबीच रणनीतिक एकता भइसकेको […]

पुरा पढ्नुहोस्
‘एमालेको पुत्ला जलाउनेहरु एमालेबाटै टिकट लिएर लडे’

काठमाडौं । प्रदेश नम्बर २ को स्थानीय चुनावको अन्तिम परिणाम आउन अझै केही दिन लाग्न सक्छ । तर, मतगणनाको प्रारम्भिक संकेत आइसकेको छ । यो प्रारम्भिक परिणामबाट राष्ट्रिय जनता पार्टी (राजपा) का नेताहरु सन्तुष्ट छन् कि छैनन् ? यसबारेमा हामीले राजपा नेता राजेन्द्र महतोसँग संक्षिप्त कुराकानी गरेका छौं । प्रदेश २ को चुनावी परिणामलाई कसरी […]

पुरा पढ्नुहोस्
पहिले भारतको असल मित्र, अहिले होइन भन्नु दृष्टिदोष

‘म न भारतपरस्त न त भारतविरोधी’ मधेसविरोधी पहिचान बनेको पार्टी एमालेको लागि तेस्रो चरणको निर्वाचन कति चुनौतीपूर्ण होला ? एमाले अध्यक्ष केपी ओली पहिलो र दोस्रोमा जस्तै पुनः धेरै स्थान जित्ने आत्मविश्वास प्रकट गर्छन् । अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्गत अन्नपूर्ण पोस्ट, एपीवान टेलिभिजन र रेडियो अन्नपूर्णसँग कुराकानी गर्दै बिहीबार बिहान बालकोट निवासमा उनले भने, ‘एमाले पहिलो […]

पुरा पढ्नुहोस्
योगेश भट्टराईको घोषणाः केपी ओली नै भावी प्रधानमन्त्रीको उम्मेदवार

‘केपी कामरेडलाई सबक सिकाउने नाममा गल्ती गर्नुहुँदैन’ ८ भदौ, काठमाडौं । पार्टी बैठकमा अध्यक्ष केपी शर्मा ओलीसँग बहस र विवाद गरिरहने एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराईका सार्वजनिक अभिव्यक्ति सुन्दाचाहिँ ओलीकै बोलीको झल्को आउन थालेको छ । पार्टीभित्रको अन्तरसंघर्षमा सधैं ओलीको विपरीत लाइनमा उभिने गरेका भट्टराई पछिल्ला राष्ट्रिय राजनीतिक एजेण्डामा भने ओलीको आधिकारिक […]

पुरा पढ्नुहोस्
‘प्रदेश र केन्द्रको चुनावमा एउटै मतपत्र हुन्छ’

भरतपुर सम्झेर चित्त नदुःखाउन एमालेलाई आग्रह काठमाडौं । दुई महिनाभित्र तीनवटै तहका चुनाव सम्पन्न गर्नुपर्ने चापाचापमा रहेका प्रमुख यादवले भने- हामी आइसीयुमा बसेर काम गरिरहेको अवस्थामा छौं । सरकारले अक्सिजनरुपी कानुन तत्काल दिएन भने मंसिर १० मा चुनाव हुन सक्दैन भनेर बोल्न बाध्य हुनेछौं । निर्वाचन आयोगको इतिहासमै एक वर्षभित्रै तीन वटा, त्यसमा पनि विल्कुल नयाँ […]

पुरा पढ्नुहोस्
शेरबहादुरलाई प्रश्न-विमलेन्द्रजीलाई किन कार्यवाहक दिएको ?

‘दिल्लीमा देउवाजीले त्यसरी नबोलेको भए हुन्थ्यो’ १२ भदौ, काठमाडौं । डा. शेखर कोइराला पदका हिसाबले अहिले कांग्रेस केन्द्रीय सदस्य हुन् । उनी अहिलेसम्म राज्यका लाभदायी पदमा पुगेका छैनन् । एक सांसदका रुपमा उनी पार्टीभित्र सधैं प्रतिपक्षी बेञ्चमा बसेको भान हुन्छ । उनी आफ्नै काका गिरिजाप्रसाद कोइराला मात्र होइन, दाजु नाता पर्ने सुशील कोइरालाका पनि आलोचकका […]

पुरा पढ्नुहोस्
वरिष्ठ अधिवक्ताको गरिमाको अवमूल्यन गरियो

२ भदौ, काठमाडौं । नेपाल प्रेस काउन्सिलका पूर्वअध्यक्ष बोर्णबहादुर कार्की बरिष्ठ अधिवक्तासमेत हुन् । तर, सर्वोच्च अदालतले हालै २७० जनालाई बरिष्ठ अधिवक्ताको उपाधि दिएकोमा कार्कीलाई चित्त बुझेको छैन । आखिर किन ? यसबारे हामीले बरिष्ठ अधिवक्ता कार्कीलाई सोधेका छौं- सर्वोच्च अदालतले २७२ जना वकिलहरूलाई वरिष्ठ अधिवक्ताको उपाधि प्रदान गरेको छ, यसको विरोध न्याय र कानून क्षेत्रबाटै […]

पुरा पढ्नुहोस्
‘चिनियाँ चाहना नेपालमा राजनीतिक स्थायित्व’

चिनियाँ उपप्रधानमन्त्री वाङ याङको जारी नेपाल भ्रमणबारे उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग गरेको कुराकानी : चिनियाँ उपप्रधानमन्त्रीसँगको द्विपक्षीय वार्ता कस्तो रह्यो ? इतिहासकालदेखिकै नेपाल र चीन असल निकट छिमेकी मुलुक हुन् । उपप्रधानमन्त्री विजयकुमार गच्छदारले नेतृत्व गर्नुभएको नेपाली पक्ष र उपप्रधानमन्त्री वाङ्ले नेतृत्व गर्नुभएको चिनियाँ पक्षबीच दुई मुलुकबीचको सम्बन्धलाई अझै विस्तार गर्नुपर्छ भन्नेबारे विस्तारमा कुराकानी […]

पुरा पढ्नुहोस्
Scroll Up