एकता हुन नदिन विभिन्न चलखेल हुन्छन् भन्ने हामीलाई थाहा छ : नारायणकाजी श्रेष्ठ

माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ वाम गठबन्धनका सूत्रधार समेत हुन्। युद्धरत माओवादीलाई शान्ति प्रक्रियामा ल्याउने कार्यमा पनि उनले उल्लेख्य भूमिका खेलेका थिए। तर, वाम गठबन्धनका सूत्रधार श्रेष्ठ आफैं भने प्रतिनिधिसभाको चुनावमा गोरखामा माओवादीकै पूर्व सहकर्मी नेता बाबुराम भट्टराईसँग पराजित भए। पछिल्लो चुनावमा वाम गठबन्धनप्रति देखिएको उत्साहको अर्थ के हो? नेपाली जनताले चाहेको कुरा सामाजिक न्यायसहितको समृद्धि […]

पुरा पढ्नुहोस्
‘दलहरू एक ठाउँमा नउभिएसम्म उपलब्धि संस्थागत हुनेछैन’

इलाम-२ बाट योसँगै लगातार ४ पटक चुनाव जित्ने सांसद हुन्, सुवासचन्द्र नेम्वाङ । नेम्वाङ २०४८ र ०५२ सालमा राष्ट्रियसभाको सदस्य भएका थिए । उनी ०५१ मा कानुन, न्याय तथा संसदीय व्यवस्था, सामान्य प्रशासन र स्थानीय विकास मन्त्री भएका थिए । २०५६ र ०६४ मा उनी दुईपटक सभामुख तथा संविधानसभाको अध्यक्ष भइसकेका छन् ।  विपक्षीले गरेको […]

पुरा पढ्नुहोस्
हो, म नै हो मुख्यमन्त्री : शेरधन राई

भोजपुरबाट प्रदेश सभामा निर्वाचित शेरधन राई प्रदेश नम्बर १ को मुख्यमन्त्री हुने चर्चा छ । उनीसँग गरिएको कुराकानी: चुनाव जित्नुभयो, कस्तो अनुभव गर्नुभएको छ ? म भारी मतान्तरमा निर्वाचित भएको छु । मेरो जित र मतपरिणामलाई स्वाभाविक ठानेको छु । मलाई यतिबेला एकातिर गर्वको महसुस भइरहेको छ भने अर्कोतर्फ गहिरो जिम्मेवारीबोध भइरहेको छ । जनताको […]

पुरा पढ्नुहोस्
'कांग्रेसको पहिलो पुस्ताले अब विश्राम लिनुपर्छ'

मेची-महाकाली वामपन्थी हावा चल्दै गर्दा काठमाडौं- ४ मा सुरक्षित उभिए, गगन थापा । कांग्रेसका अधिकांश शीर्षस्थ नेताहरू वाम लहरका अघिल्तिर टिक्न सकेनन् । बौद्धिक छविका एमाले प्रतिस्पर्धी डा. राजन भट्टराईलाई तीन हजार चार सय मतान्तरले पछि पार्दै जितेका थापालाई चुनावमा धर्मराएको कांग्रेसका शुभेच्छुक सम्हाल्नुपर्ने चुनौती यसकारण छ, उनीलगायत युवा पुस्तातिर उनीहरू अपेक्षाको नजरले हेरिरहेका छन् […]

पुरा पढ्नुहोस्
कांग्रेस खराब पार्टी हो, अरु दुई पार्टी झनै खराब छन्- प्रदीप गिरी

१७ मंसिर, लहान (सिरहा)। प्रदीप गिरीको लहान नगरपालिका १४ स्थित अस्थायी निवासमा पुग्दा उनको कोठा अस्तव्यस्त थियो । गिरी सहयोगीहरुलाई हप्काइरहेका थिए । बहिनी डा.मन्जुला गिरीलाई पनि चुनावका बेला अलि व्यवस्थित हुन निर्देशन दिइरहेका थिए । यस्तो लाग्थ्यो, उनी चुनावका उम्मेदवार नभएर, कुनै लथालिंग घरका अभिभावक हुन् । ‘तपाईहरु मलाई नै खोज्दै किन आउनुभएको ? […]

पुरा पढ्नुहोस्
‘सबै हिसाबले १ नम्बर प्रदेशको मुख्यमन्त्री मै हुँ’

चीन र भारतका नाकाबाट फाइदा लिन्छौं,सप्तकोशी उच्च बाँध मानिदैन ७ मंसिर,भोजपुर । प्रदेश नम्बर १ को भावी मुख्यमन्त्रीका रुपमा चर्चित रहेका एमाले पोलिटव्यूरो सदस्य शेरधन राई पूर्व सूचना तथा सन्चारमन्त्री पनि हुन् । प्रस्तुत छ,एमाले नेता राईसँग गरिएको कुराकानी  एमालेको १ नम्बर प्रदेश सहसंयोजक रहेका राईलाई मुख्यमन्त्री बनाउने गरी पार्टीले प्रदेशसभाको उम्मेदवार बनाएको हो । योगेश […]

पुरा पढ्नुहोस्
‘मेरो रियल टेष्ट नौ महिना स्वास्थ्यमन्त्री हुँदा भयो भन्ने मान्छु’

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापा काठमाडौं क्षेत्र नम्बर ४ मा वाम गठबन्धनका डा. राजन भट्टराईसँग चुनावी प्रतिस्पर्धा गर्दैछन् । पूर्वस्वास्थ्यमन्त्री समेत रहेका थापालाई असुविधा के छ भने उनी दोस्रोपटक चुनावी मैदानमा छन् । तर, राजन चाहिँ नयाँ उम्मेदवार भएकाले बिग्रेको, भत्केको केही पनि जिम्मा लिनुपरेको छैन । हामीले बुझ्दाखेरि काठमाडौं ४ को […]

पुरा पढ्नुहोस्
‘चुनावपछि राजनीतिक स्थायित्व भयो भने जापानले सहयोग बढाउँछ’

जापानको सहयोगः वीपी राजमार्गदेखि रेलमार्गसम्म २८ कात्तिक, काठमाडौं । नेपालको एक प्रमुख तथा पुरानो विकास साझेदार हो-जापान । दुई देशबीच सन् १९५६ मा दौत्य सम्बन्ध स्थापना भएको १४ वर्षपछि जापान सरकारले द्वीपक्षीय सहयोगको प्रक्रियालाई सहजीकरण गर्न नेपालमा पनि आफ्नो अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को कार्यालय स्थापना गरेको हो । नेपालका लागि जापानी सहयोग भौतिक पूर्वाधार निर्माणमा […]

पुरा पढ्नुहोस्
किरण गुरुङको दाबी- मै हुँ प्रदेश ४ को मुख्यमन्त्री

२१ कात्तिक, काठमाडौं । तनहुँ क्षेत्र नम्बर २ खका उम्मेदवार किरण गुरुङ नेकपा एमाले प्रदेश ४ का संयोजक हुन् । उनी २०४८ र २०६४ सालमा तनहुँ क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद हुन् । यसपटकको निर्वाचनमा उनी तनहुँ क्षेत्र नम्बर २ को प्रदेशसभा खमा उम्मेदवार छन् । यसअघिको संसदीय निर्वाचन र स्थानीय तहको निर्वाचनमा पनि […]

पुरा पढ्नुहोस्
गोविन्दराजमाथि कारवाही हुन्छः रामचन्द्र पौडेल

‘रकमी कुरा गरेर काम छैन, मलाई जित्न अफ्ठ्यारो पर्दैन’ १७ कात्तिक, तनहुँ । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले आफूविरुद्ध बागी उम्मेदवारी दिने गोविन्दराज जोशीलाई पार्टीले कारवाही गर्ने बताएका छन् । जोशीको उम्मेदवारीलाई ‘कुण्ठा’को’ संज्ञा दिँदै पौडेलले यसबाट आफ्नो जितलाई केही पनि असर नगर्ने बताए । ‘पार्टीमा यस्ता सानातिना घटना घटिरहन्छन्, सबैको चित्त बुझाउन सकिँदैन,’ […]

पुरा पढ्नुहोस्