आइएसको नियन्त्रणबाट तेलखानी मुक्त

दमासकस : सिरियास्थित अमेरिका समर्थित फौजले उत्तरी प्रान्त देर आजेरमा रहेको एक महत्वपूर्ण तेलखानीलाई इस्लामिक स्टेट (आइएस) विद्रोहीको नियन्त्रणबाट फिर्ता लिएको छ । युफ्रेटिज नदीको पूर्वमा पर्ने देर अजोरमा रहेको अल ओमार तेलखानीबाट सिरियामा द्वन्द्व शुरु हुनु पहिले प्रतिदिन ३० हजार ब्यारेल तेल निकालिने गरेकोमा सन् २०१४ मा विद्रोहीले खानी आफ्नो नियन्त्रणमा लिएको थियो । आइएसले […]

पुरा पढ्नुहोस्
जापानी प्रधानमन्त्री आबेको गठबन्धनलाई दुई तिहाइ

टोक्यो : जापानमा आइतबार सम्पन्न मध्यावधि निर्वाचनमा जापानी संसद्को तल्लो सदन (डायट)मा प्रधानमन्त्री सिन्जो आबेको दलको गठबन्धनले दुई तिहाइ बहुमत हासिल गरेको छ ।जापानको संसद्को म्याद करिब एक वर्ष बाँकी रहँदै आइतबार मध्यावधि निर्वाचन गरिएको थियो । जापानको सरकारी टेलिभिजन एनएचकेले दिएको पछिल्लो विवरणअनुसार प्रधानमन्त्री सिन्जो आबेको दल लिबरल डेमोक्र्याटिक पार्टी (एलडीपी) ले २ सय ८३ […]

पुरा पढ्नुहोस्
अफगानिस्तानमा १८ आतंककारी मारिए

मजार इ सरिफ/ अफगानिस्तानको उत्तरी प्रान्त बाल्खमा मङ्गलबार अफगान सेनाले गरेको हवाई कारबाहीमा परी कम्तीमा १८ आतंककारी मारिएका छन् ।  यस कारबाहीका क्रममा अरु १२ जना सशस्त्र हतियारधारी तालिबान घाइते भएका सो क्षेत्रका प्रहरी प्रवक्ता सयेद सर्वार हुसानीले जानकारी दिनुभएको छ । हवाई बलको सहयोगमा अफगान सुरक्षा बलले बाल्ख प्रान्तको चामताल जिल्लाको तालिबान लुकेर बसेका कैयौँ गाँउमा […]

पुरा पढ्नुहोस्
बिमल गुरुङ तथा उनका कार्यकर्ताहरुको घरमा आगजनी (भिडियाे सहित)

दार्जिलिङ । दार्जिलिङका नेता बिमल गुरुङको घर तोडफोड गरिएको छ भने, केही कार्यकर्ताहरूको घरमा  आगजनी गरीएको छ । भूमिगत रहेका उनि ३० अक्टोबरका दिन दार्जिलिङमा आउने घोषणा गरेका थिए। गुरुङ आउने भएपछी प्रहरीले बर्नसबेग चियाबगान इलाकामा छापा मारेको हो। तर सो क्रममा गुरूङ पक्राउ पर्न सकेनन्। प्रहरीले वर्न्सवेग चियाबारीमा विमल गुरूङ पक्षसँग मुठभेड भएको दाबी गर्दै मुठभेड […]

पुरा पढ्नुहोस्
भारतीय प्रहरीको गोलीबाट एक पाकिस्तानी मारिए,चार बालबालिका घाइते

मुजफ्फरबाद, पाकिस्तान : प्राय तनाव भइरहने भारत पाकिस्तान सीमाक्षेत्र काश्मिरमा आइतबार फेरि अर्को झडपमा परी एकजनाको ज्यान गएको छ। भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागि पाकिस्तानी नागरिकको ज्यान गएको पाकिस्तानी पक्षले जनाएको छ। त्यसमा परी अरु पाँच जना घाइते भएका छन् । यसरी घाइते हुनेमा चार जना बालबालिका पनि परेका छन् । काश्मिरको सत्ताल र निक्ल […]

पुरा पढ्नुहोस्
चीनले गरेको विश्वकै ठूलो राजनीतिक प्रयोग

चिनियाँ राष्ट्रपतिले पार्टी, राज्य, सेना र नागरिक समाजमाथि नियन्त्रण गरिसकेका छन् राष्ट्रपति सी जिनपिङले सफलतापूर्वक चीनलाई अगाडि बढाउन सक्लान् त ? यो अहिलेको विश्वको महत्वपूर्ण राजनीतिक प्रश्न भएको छ । ‘हो, सीले सक्छन्’, बेइजिङका केही मानिसहरू भन्छन् । ‘उनले सक्दैनन्’, अरू भन्छन् । चीन र विश्व राजनीति जानेबुझेको मानिसलाई थाहा छ- यसको उत्तर कसैलाई पनि […]

पुरा पढ्नुहोस्
विद्यार्थीको जाँचमा शिक्षक फेल : नाइजेरिया

नाइजेरियाको उत्तरी कडुना राज्यमा प्राथमिक विद्यालयका हजारौं शिक्षकहरु ६ वर्षीय विद्यार्थीकालागि तयार पारेका प्रश्नपत्रको जाँच दिँदा अनुत्तीर्ण भएपछि बर्खास्त गरिने भएका छन्। कडुनाका गभर्नरले शिक्षक विद्यार्थी अनुपातमा रहेको असमानता सच्चाइने बताएका छन्  राज्यका गभर्नर नासिर एल-रुफाइले भने- “जम्मा शिक्षक संख्याका दुई तिहाइ २१,७८० शिक्षकहरुले जाँचमा ७५ प्रतिशत या त्यो भन्दा माथिको नम्बर ल्याउन सकेनन्।” उनले भने […]

पुरा पढ्नुहोस्
क्याटलान नेताको वार्ताको प्रस्ताव स्पेनद्वारा अस्वीकार

क्याटलोनियाका क्षेत्रीय राष्ट्रपति कार्लेस पुज्डमोन र अन्य क्षेत्रीय नेताहरुले गत साता भएको विवादास्पद जनमत संग्रहपछि स्पेनबाट स्वतन्त्र हुने घोषणामा हस्ताक्षर गरेका छन्। यद्यपी उनीहरुले मड्रिड सरकारसँग वार्ता गर्नका लागि उक्त कदम आउँदा केही साता लागू नहुने बताएका छन्। उनीहरुको उक्त कदमलाई मड्रिडस्थित स्पेनको केन्द्रिय सरकारले तत्कालै खारेज गरेको थियो। मंगलबार क्याटलान नेता कार्लेस पुज्डमोनले बार्सिलोनास्थित क्याटलान […]

पुरा पढ्नुहोस्
किमजोन ऊनको हत्‍या गर्ने अमेरिकी योजना विफल

एजेन्सी: उत्तर कोरियाली ह्‍याकरले नेता किमजोङ उनलाई मार्ने अमेरिकी र दक्षिण कोरियाको योजनालाई विफल बनाइदिएका छन्। उनलाई मार्ने दक्षिण कोरिया र अमरिकाको गोप्य प्लानलाई ह्‍याकरले कम्‍प्युटरबाट चोरी गरेर विफल बनाइदिएको समाचार बीबीसीले उल्‍लेख गरेको छ। दक्षिण कोरियाका एक सांसद री शियोलका अनुसार ऊनलाई मार्ने चोरी भएको योजना दक्षिणको रक्षा मन्त्रालयको हो। जसमा उत्तर कोरिया र अमेरिकाको […]

पुरा पढ्नुहोस्
‘आतंकवादी भन्न दोहोरो मापदण्ड किन?’

लास भेगस गोलीकाण्डबारे विवरणहरु सार्वजनिक भएपछि त्यसमा संलग्न बन्दुकधारी स्टिभन प्याडकलाई ‘आतंकवादी’ किन नभनिएको भन्ने बहस अनलाइनमा शुरु भएको छ। आधुनिक अमेरिकी इतिहासमै सबैभन्दा खराब गोलीकाण्ड भनिएको उक्त घटनामा ५९ जना मारिनुका साथै ५०० जनाभन्दा बढी घाइते भएका छन्। प्याडकले एउटा होटलको ३२ औं तल्लामा रहेको कोठाबाट त्यहाँ नजिकै आयोजित एक सांगीतिक कार्यक्रम हेर्न भेला […]

पुरा पढ्नुहोस्