माधव नेपालको ‘भोल्टेज’ घटाउने ‘स्टेबलाइजर’

साझा विवेकशीलका सूर्यराज भन्छन्- हामी ‘स्टेबलाइजर’ हौं ३० कात्तिक, काठमाडौं । आशन्न चुनावमा राजधानीका ‘हेभीवेट’ उम्मेदवारलाई केही नयाँले चुनौती दिँदैछन् । काठमाडौं १ मा प्रकाशमान सिंहलाई  विवेकशील साझा पार्टीका रविन्द्र मिश्रले हाराभारा खेलाउँदैछन् भने क्षेत्र नम्बर २ मा पूर्वप्रधानमन्त्री माधव नेपाललाई विवेकशील साझाकै डा. सूर्यराज आचार्यले अप्ठ्यारो  पार्न थालेका छन् । रविन्द्र मिश्र बाहेक अरु चुनाव […]

पुरा पढ्नुहोस्
सेनाको कदम 'कु जस्तो': अफ्रिकी संघ

अफ्रिकाको प्रमुख क्षेत्रीय संगठन अफ्रिकी संघले जिम्बाब्वेमा सेनाले शक्ति हातमा लिएको र राष्ट्रपति रोबर्ट मुगाबेलाई नजरबन्दमा राखेको घटना ‘कु जस्तो देखिएको’ बताएको छ। संघका प्रमुख अल्फा कोन्डेले अफ्रिकी संघले जिम्बाब्वेलाई पुन: संवैधानिक प्रक्रियामा फर्कन माग गरेको छन्। सत्ता हातमा लिएको अस्वीकार गर्दै जिम्बाब्वेको सेनाले राष्ट्रपति रोबर्ट मुगाबे सुरक्षित रहेको र उनी वरपर रहेका अपराधीविरुद्ध आफूले कारवाही […]

पुरा पढ्नुहोस्
जिम्बाब्वेः सत्ता हातमा नलिएको सेनाको दाबी

जिम्बाब्वेमा सेनाले सरकारी टेलिभिजनलाई कब्जामा लिंदै देशमा ‘सामाजिक एवं आर्थिक समस्याका लागि जिम्मेवार’ राष्ट्रपति रोबर्ट मुगाबेका निकटवर्तीहरुलाई नियन्त्रणमा लिने योजना सार्वजनिक गरेको छ। सैनिक पोशाकमा देखिएका एकजना जर्नेलले टेलिभिजनमार्फत एउटा विज्ञप्ति वाचन गर्दै सेनाले सत्ता हातमा नलिएको उल्लेख गरे। सेनाले ‘कू’ अर्थात् सत्तापलट गरेको जस्तो देखिने घटनाक्रममा राजधानी हरारेमा गोली चलेको र विस्फोटका आवाज सुनिएका थिए। […]

पुरा पढ्नुहोस्
अष्ट्रेलियामा समलिङ्गी बिहेलाई समर्थन

अष्ट्रेलियाले समलिङ्गी विवाहलाई कानूनी मान्यता दिने पक्षमा मतदान गरेको छ। हुलाकमार्फत गराइएको एउटा निर्वाचनमा ६१ दशमलव ६ प्रतिशत मतदाता समलिङ्गी विवाहको पक्षमा उभिएका थिए। मतदानमा व्यक्त धारणा कार्यान्वयन गर्न चाहिँ बाध्यकारी हुनेछैन्। चुनावी परिणामपछि अष्ट्रेलियाको सरकारले यसै वर्षको अन्त्यसम्म त्यससम्बन्धी कानून ल्याउने जनाएको छ। आठ हप्ताको चुनावका क्रममा झण्डै ८० प्रतिशत अर्थात् एक करोड २० लाख मतदाताले […]

पुरा पढ्नुहोस्
इराक-इरानको सीमामा शक्तिशाली भूकम्प

उत्तरी इराक र इरानको सीमा क्षेत्रमा ७.३ म्याग्निच्युड मापन गरिएको शक्तिशाली भूकम्पका कारण दर्जनौं मानिसहरुको मृत्यु भएको छ। पश्चिम इरानमा कम्तीमा ६१ जनाको मृत्यु भएको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएका छन्। त्यस्तै इराकमा मृत्यु हुनेको संख्या चार पुगेको बताइएको छ।  इराकको कुर्द शहर हालब्जा नजिकै केन्द्रविन्दु रहेको उक्त भूकम्पको म्याग्निच्युड ७.३ रहेको जनाइएको छ। भूकम्प गएसँगै […]

पुरा पढ्नुहोस्
इराक: हविजा शहर नजिकै 'आमचिहान'

गत महिनासम्म इस्लामिक स्टेट लडाकुको नियन्त्रणमा रहेको इराकी शहर हविजा नजिकै ४०० वटा शव रहेको आमचिहान फेला परेको अधिकारीहरुले बताएका छन्। किर्कुक प्रान्तका गभर्नर रकान सइदले भने- शहरको ठीक बाहिर हवाई आधार क्षेत्रमा ती शवहरु फेला परेका हुन्। केही शव साधारण पोशाकमा देखिएका थिए भने केही आइएसले मृत्युदण्ड दिने मानिस छुट्याउन लगाउन दिने गरेको विशेष पोशाकमा […]

पुरा पढ्नुहोस्
लेबनन छद्म युद्ध मैदान: टिलरसन

लेबननका प्रधानमन्त्री साद अल-हरिरिले साउदी अरेबियाको राजधानीमा आफ्नो राजीनामा घोषणा गरेको केही दिनपछि लेबननका हिज्बुल्लाह नेताले उनको देशमाथि युद्ध घोषणा गरेको आरोप लगाएका छन्। हसन नसरल्लाहले हरिरिको इच्छा विना साउदी अरेबियाले उनलाई रोकिराखेको बताए। हिज्बुल्लाह नेता नसरल्लाहले लेबननविरुद्ध इजरेललाई साउदी अरेबियाले उक्साएको आरोप पनि लगाए। साद अल-हरिरिले गत शनिवार साउदी अरेबियाबाट राजीनामा गरेका थिए। राजीनामा पछि […]

पुरा पढ्नुहोस्
'उत्तर कोरिया' समस्या समाधान गर्न अनुरोध

पूर्वी एसियाका देशहरुको भ्रमणका क्रममा हाल बेइजिङमा रहेका अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले व्यापार तथा उत्तर कोरियाजस्ता विषयमा चीनको धेरै आलोचना गरेनन्। तर उनले चिनियाँ राष्ट्रपति सि जिनपिङलाई समय घर्किंदै गएको भन्दै उत्तर कोरियाली समस्या समाधानमा थप कार्य गर्न आह्वान गरे। विगतमा उनले उत्तर कोरिया तथा व्यापार जस्ता तनावपूर्ण विषयहरुबारे चीनको आलोचना गर्ने गरेको विपरित यसपटक […]

पुरा पढ्नुहोस्
पाकिस्तानमा बस दुर्घटना, २२ को मृत्यु

इस्लामाबादः पाकिस्तानको एट्टोक जिल्लामा भएको बस दुर्घटनामा परी कम्तीमा २२ जनाको मृत्यु भएको छ। बस सडकबाट खाल्डोमा खसेका कारण २२ को ज्यान गएको र अन्य ५१ जना यात्रु घाइते भएको प्रहरी अधिकारीले जानकारी दिएका छन्। पञ्जाव प्रान्तको एट्टोक जिल्ला अन्तर्गत पर्ने धोक पठान क्षेत्रमा स्थानीय समय अनुसार राती १० बजेतिर दुर्घटना भएको प्रहरीको भनाई छ।स्थानीय बासीन्दा, प्रहरी […]

पुरा पढ्नुहोस्
अमेरिकाका दुई राज्यमा डेमोक्र्याट गभर्नर

अमेरिकामा डोनल्ड ट्रम्प सत्तामा आएयता पहिलो पटक भएका चुनावमा डेमोक्र्याटहरुले दुई वटा राज्यमा महत्वपूर्ण जित हात पारेका छन्। भर्जिनियाको गभर्नरमा राल्फ नर्थमले कडा प्रतिस्पर्धामाझ रिपब्लिकन उम्मेदवार एड गेलेस्पीलाई जितेको प्रक्षेपण गरिएको छ। न्यू जर्सीमा अर्का डेमोक्र्याट फिल मर्फी नयाँ गर्भनर बन्ने भनिएको छ। त्यहाँ पछिल्लो समय अलोकप्रिय बन्दै गएका रिपब्लिकन गभर्नर क्रिस क्रिस्टीले आठ वर्ष सम्म […]

पुरा पढ्नुहोस्