कोरियामा १९औ राष्ट्रपति चयनका लागि आज मतदान, मतपरिणाम भोली सबेरै आउने

विकास श्रेष्ठ दक्षिण कोरियामा उन्नाइसौ राष्ट्रपति चयनका लागि आज मतदान भइरहेको छ । बिहान छ बजे देखि देशभरका तेह् हजार नौ सय चौसठ्ठी मतदान केन्द्रमा मतदान शुरु भएको निर्वाचन आयोगले जनाएको छ । मतदान साँझ आठ सम्म जारी रहने पनि आयोगले बताएको छ । मतपरिणामको औपचारिक घोषणा बुधवार अर्थात भोली विहान दुइ बजे भित्र हुन […]

पुरा पढ्नुहोस्
उत्तर कोरियाद्वारा अर्का अमेरिकी नागरिक पक्राउ

सोल– उत्तर कोरियाले आइतबार अर्का एक अमेरिकी नागरिकलाई पक्राउ गरी प्रहरी हिरासतमा राखेको छ। प्योङयाङले किम हाक सोङ नामक अमेरिकी नागरिक उत्तर कोरिया विरोधी गतिविधिलाई प्रोत्साहन गर्ने क्रियाकलापमा संलग्न भएको आरोपमा शनिबार पक्राउ गरेको सरकार सञ्चालित ‘उत्तर कोरियन सेन्ट्रल न्यूज एजेन्सी’ ले जनाएको छ । एक महिनाको अन्तरालमा उत्तर कोरियामा पक्राउ पर्ने किम दोस्रो अमेरिकी […]

पुरा पढ्नुहोस्
फ्रान्सको राष्ट्रपतिमा सबैभन्दा कम उमेरका मार्को विजयी

पेरिस – फ्रान्समा भर्खरै भएको राष्ट्रपतिको निर्वाचनमा अहिलेसम्म कै सबैभन्दा कम उमेर भएका एमानुयल मार्को विजयी भएका छन् । उनले नयाँ राजनीतिक दल खोलेको एक वर्षमा मै फ्रान्सको राष्ट्रपति पदमा विजयी भएर नयाँ इतिहास रचेका छन् । दक्षिणपन्थी उम्मेदवार मारिन ल पेनलाई हराएर ३९ वर्षीय मार्काे फ्रान्सको इतिहासमा नै सबैभन्दा कम उमेरका राष्ट्रपति बन्न सफल […]

पुरा पढ्नुहोस्
दक्षिण कोरियाको समृद्धि विदेशी कामदार विना सम्भव थिएन

पाक् यङ् बम एक दशक देखि दक्षिण कोरियाको जनसंख्या घट्दो दरमा छ । घट्दो प्रजनन दर र वृद्धवृद्धाको संख्या बढेका कारणले मानव संसाधनको मागलाई परिपूर्ति  गर्न अध्यागमनको कडा नियमलाई खुकुलो बनाउन थालिएको छ । अवैधानिक आप्रवासनको समस्या समाधान गर्न र विदेशी कामदार आकर्षित गर्न नीति बनाएर कार्यान्वयन गरिँदै छन् । यी प्रयास पछि नजिता राम्रो […]

पुरा पढ्नुहोस्
आमनिर्वाचन घोषणा संसद्‍द्वारा पारित

बेलायती प्रधानमन्त्री टेरेजा मेले आगामी जुन ८ मा आमनिर्वाचन गर्न गरेको प्रस्तावलाई संसद्ले पारित गरेको छ । प्रधानमन्त्री मेले तीन वर्षको कार्यकाल बाँकी छँदै आकस्मिक रूपमा मंगलबार आमनिर्वाचन गर्ने घोषणा गरेकी थिइन् । युरोपियन युनियनबाट अलग हुने ब्रेक्जिट वार्तामा आफ्नो स्थितिलाई मजबुत बनाउने उद्देश्यले आमनिर्वाचन गराउन लागेको मेले बताएकी छन् । प्रधानमन्त्री मेले संसद्मा राखेको […]

पुरा पढ्नुहोस्
बाबरी मस्जिद मुद्दामा भाजपाका १३ नेतामाथि मुद्दा चलाउन आदेश

भारतको सर्वाेच्च अदालतले भारतको भावी राष्ट्रपतिको उम्मेदवारको दावेदारका रुपमा रहेका भारतिय जनता पार्टीका वरिष्ठ नेता लालकृष्ण आडवाणीसहितका नेताहरुलाई उत्तर प्रदेशको अयोध्यायस्थित बाबरी मस्जिद भत्काएको आरोपमा मुद्दा चलाउन उच्च अदालतलाई आदेश दिएको छ । अदालतले भाजपाका नेता मुरलीमनोहर जोशी, जलस्रोतमन्त्री उमा भारतीलगायतका नेतामाथि बाबरी मस्जिद भत्काउने अपराध गरेको षडयन्त्रमा मुद्धा चलाउन आदेश दिएको हो ।

पुरा पढ्नुहोस्
ट्रम्पको नयाँ आदेश : एचवानबी भिसा कार्यक्रम पुनरावलोकन हुने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दक्ष विदेशी कामदार अमेरिका ल्याउने भिसा कार्यक्रम (एचवानबी) पुनरावलोकन गर्न ल्याइएको नयाँ कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । ‘अमेरिकी किनौं, अमेरिकीलाई राखौं’ भनिएको उक्त आदेशलाई ट्रम्पले विस्कन्सिनस्थित एउटा उद्योगको भ्रमणका क्रममा हस्ताक्षर गरेका हुन् । उक्त आदेशले सरकारी योजनाहरूको बोलपत्रमा विदेशी ठेकेदारहरूलाई सहभागी नगराउन सरकारी निकायलाई निर्देशन दिएको छ । निर्वाचन […]

पुरा पढ्नुहोस्
खानाको बिषयमा असन्तुष्टि जनाउने भारतीय बीएसएफका जवान बर्खास्त

भारतीय बोर्डर सेक्युरिटी फोर्स (बीएसएफ) ले खानाको बिषयमा असन्तुष्टी जनाएका एक जवानलाई बर्खास्त गरेको छ । तेजबहादुर यादवले केही महिना अघि बोर्डर सुरक्षामा खटिएका सैनिकलाई दिइने कम गुणस्तरीय खानाबारे भिडियो पोष्ट गरेका थिए जुन निकै चर्चित भएको थियो । उनले पोष्ट गरेको भिडियो ८० लाख पटक हेरिएको छ । उनले पाकिस्तानको सीमा खटिएका जवानलाई दिइने […]

पुरा पढ्नुहोस्
रूसी साथको रहस्य

शीतयुद्धताका रूसी गुप्तचर निकाय केजीबीले एक नारालाई निकै प्रसिद्ध बनाएको थियो— वी वन्ट अबान्डन आवर फ्रेन्डस् (अर्थात्, हामी साथीको साथ छाड्दैनौं।) गुप्तचर निकाय केजीबीबाट करिअरको टुंग्याएर भ्लादिमिर पुटिन डेढ दशकयता रूसी सत्ताको केन्द्रमा छन् र यी पूर्व गुप्तचर आधुनिक समयका कुटिल र रहस्यमयी राजनीतिज्ञको विम्ब बनेका छन्। पुटिनबारे भनिन्छ— उनी के गर्छन् र किन गर्छन् […]

पुरा पढ्नुहोस्
Scroll Up