प्रदर्शनकारीद्वारा प्रहरी चौकीमा आक्रमण

पाँच दिनयता जारी प्रदर्शनका क्रममा मध्य इरानमा सरकार विरोधी प्रदर्शनकारीले एउटा प्रहरी चौकीमा आक्रमण गरेको विवरणहरू आएका छन्। सामाजिक सञ्जालमा राखिएका भिडिओमा प्रदर्शनकारीहरूले देशको मध्य भागमा अवस्थित कादेरीजानको प्रहरी चौकी कब्जामा लिने प्रयास गरिरहेको देखिन्छ। यसअघि अधिकारीहरूले शिकारमा प्रयोग गरिने राइफलबाट गोली हानेर नजाफाबादमा एकजना प्रहरी अधिकृतको हत्या गरिएको बताएका थिए। अहिलेसम्म कम्तीमा १३ जनाले ज्यान गुमाइसकेका […]

पुरा पढ्नुहोस्
इरानमा श्रृंखलाबद्ध रुपमा हिंसात्मक झडप

इरानी शहरहरुमा भएका सरकार विरोधी केही प्रदर्शनहरु थप हिंसात्मक बन्दै गएको सामाजिक सञ्जालमा राखिएका भिडिओहरुमा देखिएको छ। पश्चिमी इरानको डोरुडमा प्रदर्शनकारीहरुमाथि गोली प्रहार भएपछि दुईजनाको ज्यान गएको तिनैमध्येका भिडिओमा देखिन्छ। देशका अन्य भागमा खिचिएका भिडिओहरुमा प्रदर्शनकारीहरुले प्रहरीको गाडीमा आगो लगाएको देखिन्छ र सरकारी भवनहरुमा पनि आक्रमण भएको खबरहरु आएका छन्। इरानका आन्तरिक मामिलासम्बन्धी मन्त्रीले उनीहरुको विरोध […]

पुरा पढ्नुहोस्
ठगीमा संलग्नलाई १३,२७५ वर्ष जेल सजाय

थाइल्याण्डको एउटा अदालतले ठगीमा संलग्न एक व्यक्तिलाई १३ हजार वर्षभन्दा बढी जेल सजाय सुनाएको छ। ३४ वर्षीय पुडित कितिथार्दिलोकले पोन्जी नामक एउटा योजना सञ्चालन गरेको स्वीकार गरेका छन् जसमा उनले लगानीकर्तालाई कृत्रिम रुपमा उच्च प्रतिफल दिने वाचा गरेका थिए। आफ्ना कम्पनीहरुमा उनले करिब ४० हजार मानिसलाई फकाएर १६ करोड डलरभन्दा बढी लगानी गर्न लगाएको बताइएको छ।अदालतले […]

पुरा पढ्नुहोस्
फिलिपिन्स आँधीका कारण मृतकको संख्या १ सय ८० नाघ्यो, कैयौँ बेपत्ता

काठमाडौं । फिलिपिन्समा शुक्रबार आएको ‘टेमबिन’ नामक आँधीमा परी मृत्यु हुनेहरुको संख्या १ सय ८० नाघेको छ । फिलिपिन्सको दोस्रो ठूलो टापुका रुपमा चिनिने मिन्दानाओमा आएको सो आँधीका कारण अरु कैयौं बेपत्ता भएकाे अधिकारीहरूले जनाएका छन् । आँधीका कारण ५० हजारभन्दा बढी विस्थापित भएका छन् । घटनास्थलमा उद्धारकर्मी खटिएका छन् । उनीहरुले केही शव बाहिर निकालेका […]

पुरा पढ्नुहोस्
जेरुसेलमलाई मान्यता दिने अमेरिकी निर्णय अस्वीकार

७ पुस, काठमाडौं । जेरुसेलमलाई इजरायलको राजधानीका रुपमा मान्यता दिने अमेरिकी निर्णयलाई संयुक्त राष्ट्रसंघको महासभाले अस्वीकार गरेको छ । सहयोग रोक्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चेतावनीका बाबजुद १२८ मुलुकले जेरुसेलमलाई इजरायलको राजधानी मान्यता दिने निर्णय उल्टाउने प्रस्तावको पक्षमा मतदान गरे । ९ मुलुकले मात्र प्रस्तावको विपक्षमा मत दिएका छन् भने ३५ मुलक मतदानमा अनुपस्थित रहेका […]

पुरा पढ्नुहोस्
डिभीबाट अमेरिका आउने सबै फोहोरको टोकरीमा हाल्न मात्र काम लाग्छन्: ट्रम्प

एजेन्सी : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चर्चित डिभी लोट्री कार्यक्रमबारे कडा टिप्पणी गरेका छन् । राष्ट्रपतिका लागि चुनावी अभियानदेखि नै डिभी चिठ्ठा कार्यक्रम बन्द गर्ने नारा नै बनाएका उनले शुक्रबार अझ कडा टिप्पणी गरेका हुन् । डिभी चिठ्ठाबाट अमेरिका पुगेका नेपालीसहित तेस्रो विश्वका नागरिकमाथि निशाना साँध्दै उनले उनीहरुलाई उपयोग गर्न नमिल्ने अर्थात ‘फोहोर’ को संज्ञा दिएका हुन् । ‘तिनीहरु […]

पुरा पढ्नुहोस्
पाकिस्तानी चर्चमा आत्मघाती आक्रमण, ९ को मृत्यु, ४४ जना घाइते

३ पुस, काठमाडौं । पाकिस्तानको दक्षिणपश्चिम प्रान्तको राजधानी क्वेटास्थित एक चर्चमा आइतबार आत्मघाती आक्रमण भएके छ । आक्रमणमा परी कम्तीमा ९ जनाको मृत्यु भएको छ भने ४४ जना घाइते भएका छन् । क्वेटाको एक सामुदायिक अस्पतालका प्रवक्ता वासिम वैगले आत्मघाती आक्रमणमा ९ जनाको मृत्यु भएको र ४४ जना घाइते भएको जानकारी दिएको भन्दै अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले […]

पुरा पढ्नुहोस्
साउदी अरबका महिलाले अवदेखि ट्रक र मोटरसाईकल पनि चलाउन पाउने

रियाद- साउदी अरबको ट्राफिक कार्यालयले महिलाहरुलाई पनि ट्रक र मोटरसाईकल चलाउन पाउने व्यवस्था शुक्रबार गरेको छ । देशले औपचारिक रुपमा यस्तो व्यवस्था आउदो बर्षको मध्यतिर गर्ने भएको स्थानीय एक पत्रिकाले लेखेको छ । साउदी अरबका राजा सल्मान बिन अब्डुलाजिज अल साउदले गत सेक्टेम्बरमा महिलाहरुलाई चालक बन्न पाउने व्यवस्था गर्न निर्देशन दिनुभएको थियो । यसअगाडी साउदीमा महिलाहरुलाई कुनै […]

पुरा पढ्नुहोस्
क्यानडामा अर्बपति र उनकी श्रीमती मृत भेटिए

व्यापारी शेरम्यान विशाल औषधी कम्पनी ‘एपोटेक्स’का संस्थापक र अध्यक्ष थिए। प्रहरीले उनीहरुको मृत्युलाई शंकास्पद भनेको छ।उनीहरुको शव तल्लो तला (बेसमेन्ट)मा फेला परेको बताइएको छ। एपोटेक्सका औषधी संसारभर बेचिन्छन्। व्यापारी शेरम्यान क्यानडाका धनीहरुमध्ये एक थिए र प्रख्यात परोपकारी पनि थिए। प्रहरीले घटना लगत्तै केही विवरण दिए पनि उनीहरुको परिचय खुलाएको थिएन। तर स्थानीयबासी, मित्रहरु र एपोटेक्सका अधिकारीहरुले स्तब्ध […]

पुरा पढ्नुहोस्
रिपब्लिकनलाई ठूलो धक्का

अमेरिकामा सत्तारुढ रिपब्लिकन पार्टीलाई निराश बनाउँदै डेमोक्र्याटिक पार्टीका एक जना नेता अलाबामा राज्यको सिनेट सदस्यमा निर्वाचित भएका छन्। निर्वाचित भएपछि डग जोन्सले आफ्ना समर्थकहरुलाई एउटा विजय र्‍यालीमा सम्बोधन गर्दै धन्यवाद दिए। अलाबामाले देशलाई एकताबद्ध हुन सिकाएको उल्लेख गर्दै उनले आफ्नो अभियान कानूनको शासन र साधारण शिष्टतामा केन्द्रित रहेको उल्लेख गरे। चुनावी परिणाम राष्ट्रपति डोनल्ड ट्रम्पका […]

पुरा पढ्नुहोस्