सावधान ! यसरी कुरुप बनाउान सक्छ मेकअपले

हामी राम्रो देखिनका लागि वा आकर्षक बन्नका लागि मेकअप गर्छौ । तर, त्यही मेकअपले हाम्रो प्राकृतिक सौन्दर्य नष्ट गरिरहेको हुन्छ ।मेकअप, अहिले अनियवार्य जस्तै भएको छ । घर बाहिर निस्कनुअघि मेकअप गर्नैपर्ने । फेसवासले अनुहार धुनुपर्ने, क्रिम लगाउनुपर्ने, लिपस्टिक लगाउनै पर्ने । आफ्नो प्रकृतिक रुपमाथि थरीथरीको व्युटी प्रोडक्टले लिपपोत गरिन्छ । अहिले बजारमा अनेकथरीका सौन्दर्य […]

पुरा पढ्नुहोस्
तीज व्रत र स्वास्थ्यको ख्याल

काठमाडौं : ‘एक दिन अन्न नखाँदा स्वास्थ्यलाई केही फरक पर्दैन तर तपाईंले त्यो दिन कति पानी पिउनु भयो, फलफूल के खानु भयो, दूधदही वा झोलिलो खानेकुरा के खानु भयो भन्ने कुरा महत्ववपूर्ण हुन्छ,’ वीर अस्पतालमा कार्यरत डा.सुबोध अधिकारी शुक्रबार एक बिरामी महिलालाई सम्झाउँदै थिए । नेपाली महिलाको ठूलो पर्व तीज नजिकिँदै जाँदा ‘ग्यास्ट्रिकको समस्या झेले […]

पुरा पढ्नुहोस्
कति भयावह अनिन्द्रा ? यस्तो छ असर

भनिन्छ, औसत दैनिक ७ देखि ८ घण्टा मस्त निदाउनुपर्छ । निन्द्रा औषधी समान हो । अर्थात शरीरलाई ताजा, फूर्तिलो, तन्दुरुस्त र स्वस्थ्य राख्न निन्द्रा अपरिहार्य छ । स्वस्थ्य जीवनका लागि खाना जति आवश्यक छ, उत्तिनै निन्द्रा पनि । यसले हाम्रो शरीर र मस्तिष्कलाई विश्राम दिन्छ । शरीरका अंगहरुलाई विश्राम मिल्छ । जब हामी निदाउँछौ, केहि […]

पुरा पढ्नुहोस्
प्रेग्नेन्सी फोबियाः कसरी हटाउने गर्भावस्थामा भय र चिन्ता ?

गर्भावस्था, महिलाको निम्ति दुर्लभ अनुभव । यद्यपी यो जति रोमाञ्चक र उमंगमय हुन्छ, उत्तिनै भय पनि । जति जति प्रसुतिको समय नजिकिदै जान्छ, महिलाहरुमा अज्ञात भयले डेरा जमाउँछ । बच्चा जन्माउनु प्राकृतिक र स्वभाविक प्रक्रिया हो, तर पीडारहित भने छैन । यसलाई ‘प्रेग्नेन्सी फोबिया’ भनिन्छ । प्रसुतीको क्रममा हुने संभावित पीडालाई सम्भिmएर कति गर्भवती चिन्तामा […]

पुरा पढ्नुहोस्
चिकित्सकलाई सोध्नैपर्ने ८ प्रश्न

अक्सर हामी चिकित्कसँग दोहोरो कुराकानी गर्दैनौ । चिकित्सकले जे भन्छन्, चुपचाप शिरोधर गर्छौ । चिकित्सकको कुरालाई नर्कान मिल्दैन/सकिदैन पनि । तर, कतिपय कुरा अस्पष्ट हुन्छ, जसबारे थप परामर्श गर्नैपर्छ । भलै ति स-सना कुरा हुनसक्छ, यद्यपी स्वास्थ्यसँग जोडिएकाले संवेदनशिल हुन्छ । साथै, औषधीका सम्बन्धमा हामी खासै जानकारी राख्दैनौ । कुन औषधी बढी प्रभावकारी हुन्छ, कुन कम्पनी […]

पुरा पढ्नुहोस्
तपाईलाई यस्तो समस्या त छैन ? यी हुन् लक्षण र उपचार

कसरी थाहा पाउने नसा च्यापिएको ? अहिले धेरैको समस्या हो, नसा च्यापिने । यो आफैमा रोग होइन । यद्यपी यसले समस्या भने निम्त्याउँछ । ढाडको हड्डी, डिस्क, लिगामेन्ट, मांशपेशी तथा नसाको कमजोरीले उत्पन्न हुने यन्त्रिक समस्या हो । कसरी थाहा पाउने नसा च्यापिएको ? – अचानक झुक्ने, भारी वस्तु उठाउने ।तपाईको बसाई स्थिती एवं बस्ने […]

पुरा पढ्नुहोस्
स्वाइनफ्लु प्रकोप बढ्दै : सतर्कता अपनाउन चिकित्सकको आग्रह

पोखरा- पछिल्लो समय इन्फ्लुएन्जा ए भाइरस–एच१ एन१ (स्थानीय बुझाइमा स्वाइनफ्लु) का बिरामी कास्कीसहित आसपासका जिल्लामा ह्वात्तै बढेका छन्। बिरामी बढेपछि सतर्कता अपनाउन स्वास्थ्यकर्मी र निकायले सर्वसाधारणलाई आग्रह गरेका छन्। जिल्ला जनस्वास्थ्य कार्यालय कास्कीले भाइरसबाट संक्रमितको संख्या बढ्दै गएको भन्दै सतर्क हुन आग्रह गरेको छ। संक्रमण थप फैलन नदिन र बिरामीको उपचारमा समस्या आउन नदिन जनस्वास्थ्य कार्यालयले […]

पुरा पढ्नुहोस्
रेसेपी-लसुन र प्याज बिना यसरी बनाउने स्वादिलो पनिर ग्रेभी

साउनमा धेरैले आफ्नो मेनुबाट माछामासु कटौती गर्छन् । कतिपयले प्याज, लसुन समेत सेवन गर्दैनन् । यस्तो अवस्थामा पनिरको परिकार राम्रो विकल्प हुनसक्छ । प्याज र लसुन प्रयोग नगरी तयार गरेको पनिर निकै स्वादिलो हुन्छ । यसलाई पकाउन सजिलो छ । र, छिटो पनि । आवश्यक सामग्री पनिर- २ सय ग्राम (बर्गाकार काटेको) बटर- एक ठूलो […]

पुरा पढ्नुहोस्
मुलाको जुस पिउनुहोस्, स्वास्थ्यमा यस्तो परिवर्तन पाउनुहुनेछ

मुला । सजिलै पाइने । सस्तो पनि हुने । जहाँ पनि भेटिने । पकाएर खाए भो, काँचो खाए पनि हुने । सलादको रुपमा खान सकिने, तरकारीको रुपमा खान सकिने, अचारको रुपमा खान सकिने । बहुउपयोगी र गुणकारी खानेकुरा हो, मुला । मुलाको रस हुन त मुलालाई त्यसै खाए पनि हुन्छ । साथै यसको रस बनाएर […]

पुरा पढ्नुहोस्
किन खस्छ पाठेघर ?

प्रा.डा. गणेश दंगाल काठमाडौं मोडल अस्पताल पाठेघर महिलाको शरीरको तल्लो पेटमा रहने थैली आकारको प्रजनन अंग हो। पाठेघरलाई गर्भाशय पनि भनिन्छ। महिनाबारीको समयमा रक्तश्राव यहीँबाट हुन्छ र महिला गर्भवती हुँदा गर्भको बच्चा यसै थैलीभित्र हुर्किन्छ। पाठेघरलाई वरिपरिका मासंपेशी र तन्तुले आफ्नो ठाउँमा अड्याइराखेको हुन्छ। विभिन्न कारणले गर्दा पाठेघरलाई आफ्नो ठाउँमा थामेर राख्ने मासंपेशी र तन्तु […]

पुरा पढ्नुहोस्