गर्भावस्था बारे जान्नै पर्ने १४ कुरा

महिलाहरुका लागि गर्भावस्था विशेष अवस्था हो । त्यस्तै परिवारका लागि पनि । यो अवस्था खुशी र चुनौतिपूर्ण हन्छ । हाम्रो समाजमा अहिले पनि महिलाहरु गर्भावस्थामा आफ्नो ठूलो पेटलाई प्रति असहज महशुस गर्छन र लजाउछन । यो निकै जोखिम पूर्ण अवस्थाका बारेमा धेरैलाई सामान्य जानकारी समेत नहुँनु ठूलो समस्या हो । गर्भावस्थाका बारेमा जान्नै पर्ने केहीँ […]

पुरा पढ्नुहोस्
हानिकारक बन्दै कुखुराको मासुः मासु खाँदै हुनुहुन्छ कि एन्टिवायोटिक ?

१५ मंसिर, काठमाडौं । उपभोग्य वस्तुमा मासुको खपत उच्च हुन्छ । त्यसमा पनि कुखुराको मासु अन्य मासुको तुलनामा बढी खपत हुन्छ । तर, अधिकांशको भान्छामा पाक्ने यही कुखुराको मासु सोचेजस्तो स्वच्छ भने छैन । भेटेरिनरी गुणस्तर तथा औषधि व्यवस्थापन विभागले गरेको प्रयोगशाला नमूना परीक्षणले कुखुराको मासुमा एन्टिवायोटिकको प्रयोग भयावह रहेको देखाएको छ । कार्यालयले उपत्यकाका […]

पुरा पढ्नुहोस्
चुनावी हिंसा बढ्यो : म्यादी प्रहरीको ज्यान गयो, उम्मेदवार गम्भीर

काठमाडौं – दोस्रो चरणको मतदानका लागि एक साता बाँकी रहँदा निर्वाचनविरोधीले आपराधिक गतिविधि बढाउँदा सुरक्षामा खटिएका म्यादी प्रहरी विनोद चौधरीको ज्यान गयो । बुधबार शक्तिशाली एम्बुसमा पर्दा उदयपुर क्षेत्र नम्बर २ का कांग्रेसका प्रतिनिधिसभा सदस्य उम्मेदवार नारायणबहादुर कार्की गम्भीर घाइते भए। दुई दिनमा भएको विस्फोटमा परेर १५ जना घाइते भएका छन् । चुस्त सुरक्षा व्यवस्था […]

पुरा पढ्नुहोस्
२८ वर्षे युवतीको यौन समस्याः करुणा कुँवरको जवाफ

मनोविद् तथा यौनविज्ञ करुणासँग जिज्ञासा र सुझाव डेढ दशकदेखि पारिवारिक, सामाजिक एवं यौन मनोविज्ञानको क्षेत्रमा काम गरिरहेकी मनोविद करुणा कुँवर जर्मनकी चर्चित यौनविज्ञ दोरभि वेनरसँग विगत एक दशकदेखि सहकार्य गरिरहेकी छिन् । संयुक्त राष्ट्रसंघले नेपालमा सञ्चालन गरेका सबैजसो महिला तथा वालवालिकासम्बन्धी कार्यक्रममा कुँवरको संलग्नता छ । केही वर्षअघि अश्विनी कोइरालाको ‘उनी’ पुस्तकमा प्रकाशित ‘९९ प्रतिशत […]

पुरा पढ्नुहोस्
खोकी लाग्यो ? अब एक दिनमै खोकी चट्

दालचिनी श्रीलङ्काबाट अन्यत्र फैलिएको मानिन्छ। इसापूर्व पाँचौँ शताब्दीतिर नै अलैँची समुद्रको बाटो हुँदै मिश्रमा पुगिसकेको मान्यता छ। दालचिनीमा भएको पिरो पिरो स्वादमा औषधीयुक्त गुण पनि रहन्छ। दालचिनी र अलैँची दुबै मिसाएर प्रयोग गर्नाले भोजन पचाउन र पोषणमा मदत गर्छ। यस्ता समस्यामा दालचिनीले फाइदा गर्छ वाकवाक लाग्दा एउटा सानो टुक्रा दालचिनी मुखमा राखेर चुसिरहने। खासगरी गर्भावस्थामा, […]

पुरा पढ्नुहोस्
यार्सागुम्बा किन सुन भन्दा महंगो र महत्वपूर्ण ? यस्तो रहेछ यसका फाइदा

यार्सागुम्बा यस्तो जडीबुटी हो, जसमा वनस्पति र जीव दुबै हुन्छ र यो कहिल्यै पनि मर्दैन । समद्र सतहदेखि ३८ सय मीटरदेखि ४८ सय मीटरसम्मको उचाइमा यो पाइन्छ । यो अमूल्य जडीबुटी हिमाली भेकका शेर्पा भोटेहरूसँग हुने र उनीहरूले प्रयोग गर्ने गरेको पाइन्छ । त्यसैले यसलाई शेर्पाहरू ‘छातावु’ अर्थात छाता ओड्ने किरा भन्छन् ।जमिनमुनि प्राणी र […]

पुरा पढ्नुहोस्
कुइना र घुडाको कालोपन हटाउने ८ सजिला उपाय

बाँकी छालाको तुलनामा कुइना र घुडाको छाला बढी कडा हुन्छ, त्यसैले पनि बढी कालो हुन्छ । घुडा र कुइनाको कालोपनलाई साबुनले घोटेर हटाउँने प्रयास गर्नुभयो भने केही फरकपनको महसुस हुँदैन ।   यी भागको कालोपनालाई हटाउँन यस्ता सजिला टिप्स अपनाउँनुहोस् । बेकिङ सोडा – एक चम्चा बेकिङ सोडालाई दुधमा मिसाउँने र पेस्ट बनाएर लगाउँने । दिनमा दुई, […]

पुरा पढ्नुहोस्
जाडोमा कसरी छालाको सौन्दर्य कायम राख्ने ? यस्तो छ काइदा

जाडो याममा छालाको विशेष ख्याल राख्नुपर्छ । किनभने यतिबेला बाह्य वातावरण सुख्खा हुन्छ । त्यसैको प्रभावले छाला रुखो हुन्छ, फुट्छ । छालाको चमक हराउँछ । जाडो मौसममा छालाको सौन्दर्य कायम राख्नु चुनौती पनि हो । अनुहारका लागियतिबेला चल्ने चिसो तथा सुख्खा हावाको प्रभाव छालामा पर्छ । यसले छालाको मुलायमपन र चम्किलोपन नष्ट गर्छ ।  त्यसैले […]

पुरा पढ्नुहोस्
फ्रिजमा अन्डा राख्नु कति हानिकारक ?

अक्सर हामी खानेकुरा ताजा राख्न फ्रिजको प्रयोग गर्छौं । अन्डा पनि फ्रिजमा राख्छौं । तर, अन्डालाई फ्रिजमा राख्नु उपयुक्त हुँदैन । फ्रिजमा अन्डा स्टोरेज गर्दा फाइदा होइन, नोक्सानी हुन्छ । फ्रिजमा राखिएको अण्डामा ब्याक्टेरिया पस्ने सम्भावना हुन्छ । यो स्वास्थ्यको लागि हानीकारक हुने नै भयो । यो प्रक्रिया कस्तो हुन्छ ? ब्याक्टेरियाको खतरा यसरी आउँछन् अण्डामा […]

पुरा पढ्नुहोस्
हर्ट-अट्याक हुनुभन्दा एक महिनाअघिदेखि शरीरले यी संकेत दिन थाल्छन, बेवास्ता नगरौँ

दयघात युवा वयष्क या वृद्धवृद्धा जुनसुकै उमेरमा पनि अकस्मात हुन सक्छ, यो घातक शव्दको नाम सुन्दा पनि धेरैलाई डर लाग्छ । आज सबै ठिक ठाक रहेको मानिस भोली मृत्युको मुखमा पुगिसकेको हुन्छ, यो जतिखेर पनि जहाँ पनि आउन सक्छ । हृदयघातका कारण हरेक वर्ष धेरै मानिसको मृत्यु हुन्छ । बूढाबूढीलाई मात्र हृदयघात लाग्छ भन्ने होइन […]

पुरा पढ्नुहोस्
श्रीमती बिना र बुबा प्रचण्ड अस्पताल पुग्दा..

काठमाडौं : प्रकाश दाहालको आकस्मिक निधनले उनको परिवार गहिरो शोकमा परेको छ। शनिबार राति सामान्य अस्वस्थ भएकै अवस्थामा सुतेका प्रकाश आइतबार बिहान अचेत अवस्थामा ओछ्यानमै भेटिएका थिए। सुरक्षाकर्मी र आफन्तले अस्पताल पुर्याउँदा उनको मृत्यु भइसकेको नर्भिक अस्पतालका डा.जेपी जैसवालले जानकारी गराए। प्रकाशको निधन भएको पुष्टि भए लगत्तै कञ्चनपुरमा रहेकी श्रीमती बिना मगर काठमाडौं आएकी थिइन् भने […]

पुरा पढ्नुहोस्
Scroll Up