के हो पिनास ? कसरी बच्ने यसबाट ?

लोचन कार्की, जनरल फिजिसियन | चिसो मौसममा रुघाखोकीसँगै मानिसमा देखा पर्ने अर्को समस्या भनेको पिनास हो । वृद्धवृद्धा तथा बालबालिका यसको उच्च जोखिममा हुन्छन् । चिसो मौसममा हुने हुने रुघाखोकीलाई समयमै निदान गर्न नसक्दा पिनास हुन सक्छ : पिनास हुने कारण -टाउको र अनुहारका हाडमा खाली ठाउँ हुन्छन् । उक्त हाडमा हावा भरिएको हुन्छ । चिसोको कारण […]

पुरा पढ्नुहोस्
यसरि बढाउनुहोस् रोग प्रतिरोधक क्षमता ?

हामीलाई अनेक किसिमको रोगले आक्रमण गर्न सक्छ । यस्ता आक्रमणबाट बच्नका लागि शरीर रोग प्रतिरोधात्मक हुनुपर्छ । अर्थात शरीरमा रोगसँग लड्ने क्षमता हुनुपर्छ । यस्तो क्षमता भएको अवस्थामा हामीलाई सानोतिनो रोगले गाँज्दैन । वाहिरी चिसो बढ्दैमा वा ह्वात्तै गर्मी चर्कदैमा शरीरमा समस्या आउँदैन । त्यसो त दिनहुँ हामी थरीथरीका खानेकुरा खाइरहेका हुन्छौ । धेरै ठाउँमा […]

पुरा पढ्नुहोस्
राम्रो र आकर्शक बन्न चाहनुहुन्छ ? यस्ता उपायहरु अपनाउनुहोस्

एजेन्सी । मेवालाई पहिरनको फल पनि भनिन्छ । मेवामा प्रसस्त मात्रामा इन्जाइम र पौष्टिक तत्वहरु पाइन्छन् । यसले तपाईँको छालालाई भर्खरको र ताजा राख्छ । त्यसैगरी मेवाको कालो दानाहरु पिसेर लगाउनाले छालाको बिषादी र मरेका कोषहरु फाल्न मद्दत गर्छ । आनारमा उच्च मात्रामा प्युनिसिक एसिड, एलाजिक एसिड र एन्टीअक्सीडेन्ट पाइन्छ । यसमा पाइने ओमेगा ३ फ्याक्टी […]

पुरा पढ्नुहोस्
गुप्ताङ्गको दुर्गन्ध कसरी हटाउने ?

गुप्ताङ्ग दुर्गन्ध महिलाहरुमा हुने एक सामान्य समस्या हो । गुप्ताङ्गमा दुर्गन्ध हुनुको मुख्य कारण जिवाणु, यिस्टको संक्रमण अथवा सफाइमा ध्यान नदिनु हो । गुप्ताङ्गको दुर्गन्धले कतिपय अवस्थामा महिलालाई निकै असहज महसुस हुने गर्छन् । गुप्ताङग दुर्गन्धित हुने निम्न कारण रहेका छन् । १, यिस्टको संक्रमण २, गोनोरिया ३, अत्यधिक गुलियो भएको खानेकुरा खानाले ४, पेल्भिक […]

पुरा पढ्नुहोस्
गर्भपतन गराउनेमा २० वर्षमुनिका किशोरी धेरै

काठमाडौँ/ सीमा राना (नाम परिवर्तन) अहिले २० वर्षकी भइन् । उनी काठमाडौँकै एक कलेजमा स्नातक तेस्रो वर्षमा अध्ययनरत छिन् । थापाथलीस्थित प्रसुति गृहमा भेट हुँदा उनी गर्भपतनका लागि आएकी थिइन् । अविवाहित उनले केटा साथीले परिवार नियोजनको साधन प्रयोग गर्न नमानेकाले गर्भ रहेको बताइन् । सीमा मात्र होइन काठमाडौँका विभिन्न क्लिनिकमा दिनहुँ जसो स्कुल÷कलेजका किशोरी असुरक्षित […]

पुरा पढ्नुहोस्
कानमा आउने समस्या र समाधानका उपाय

बढ्दो उमेसँगै मानिसको सुन्ने क्षमतामा कमी आउने गर्छ । विशेषगरी, कलकारखाना, लगायतका ठूलो आवाज आउने ठाउँमा काम गर्ने मानिसको सुन्ने क्षमता चाडै कम हुनेगर्छ । कहिलेकाही विभिन्न औषधी प्रयोग, इलेक्ट्रोनिक उपकरणको अधिक प्रयोगका कारण पनि सुन्ने क्षमतामा कमी आउने गर्छ । लक्षणहरुकान कम सुनिन थालेको सुरुमा सजिलै थाहा नहुन सक्छ । तजति जति कान कम […]

पुरा पढ्नुहोस्
थकाइ लाग्यो ? तत्काल फ्रेस हुने यस्तो छ उपाय

जिन्दगी व्यस्त छ । दौडादौड छ । तिब्र प्रतिश्पर्धामा खरो उत्रन मेहनत पनि उस्तै गर्नुपर्छ । उता शरीरको आफ्नै विज्ञान हुन्छ । मन थाक्दैन, तर शरीर थाक्छ । किनकी, अफीसमा काम गर्दागर्दै तपाइको शरीरमा उर्जाको कमी हुन थाल्छ र तपाइलाई थकान महसुस हुन्छ । आजको भागदौडयुक्त जिवनमा थकान सबैलाई हुने गर्छ । कसैलाई हरेक दिन […]

पुरा पढ्नुहोस्
पाँचथरमा वाम गठबन्धनका नेम्वाङ अगाडि

२२ मंसिर, पाँचथर । प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनमा पाँचथरमा मतगणनाको क्रम जारी छ । मतगणनाबाट प्राप्त पछिल्लो मतपरिणामको जानकारी अनुसार प्रतिनिधि सभा सदस्य पदका वाम गठबन्धनका उम्मेदवार बसन्तकुमार नेम्वाङको अग्रता छ । पछिल्लो मत परिणामअनुसार वाम गठबन्धनका बसन्तकुमार नेम्वाङले ५ हजार ३ सय ५९ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक […]

पुरा पढ्नुहोस्
कपर टिले यौन जीवनमा असर गर्छ ?

अनिच्छित गर्भ धेरैको निम्ति टाउको दुखाईको विषय बन्छ । नचाहेरै रहेको गर्भ तुहाउने कि, राख्ने भन्ने द्विविधाग्रस्त मानसिकताले कतिलाई डिप्रेसनको अवस्थामा समेत पुर्‍याउँछ । कतिले त यहि कारण आत्माहत्या समेत गर्छन् । गर्भ रहिसकेपछि दुई वटा बिकल्प बाँकी रहन्छ, राख्ने वा नराख्ने । अनिच्छित गर्भपतनका लागि अहिले औषधी वा कृतिम विधिबाट गर्भ निकाल्ने गरिन्छ । […]

पुरा पढ्नुहोस्
जाडोमा तुलसीको सेवनले रुँघा-ज्वरोमा लाभदाय

तुलसी औषधिय गुणले भरिपूर्ण बनस्पति । धेरैको घर आँगनमा त तुलसी रोपिएकै हुन्छ । आर्युवेदमा यसको खास महत्व छ । त्यसैले तुलसीलाई पूज्ने गर्छौ, जो मानव स्वास्थ्यका लागि अति लाभदायक मानिन्छ । दिनहुँ तुलसी सेवन गर्ने निरोगी तुलसी जाडो याममा निकै उपयोगी हुन्छ । किनभने जाडोमा रुँघा, ज्वरो, निमोनिया, ब्रोन्काइटिस, गलाको समस्या, फोक्सोको समस्या हुनेगर्छ । […]

पुरा पढ्नुहोस्
हप्तामा २ पटक यौन सम्पर्क गर्नु यसकारण फाइदा

भोकप्यास, आत्मरक्षा, यौनइच्छा आदि स्वभाविक आवश्यक्ता हो, जो हरेक जीवित व्यक्तिले महसुष गर्छ । यदि यी प्राथमिक आवश्यक्ता पुरा भएन भने हामी शारीरिक र मानसिक रुपले रोगी हुन्छौ । भनौं, त्यसको सोझो असर हाम्रो मानसिकता र शरीरमा पर्छ । भनिन्छ, जो यौन कुष्ठा बोकेर बाँच्छ उनमा मनोविकार पैदा हुन्छ । उनीहरु निराश र चिन्ताग्रस्त हुन्छ […]

पुरा पढ्नुहोस्
Scroll Up