आँखा फरफरायो भने के होला? यस्तो छ कारणहरु

आँखा फरफरउनुलाई हामी शुभ/अशुभ संकेतको रुपमा लिने गर्छौ । आँखा फरफरायो भने यो होला वा त्यो होला भनेर अनुमान गरिन्छ । परापूर्व कालदेखि नै हामीले यसलाई संकेतको रुपमा बुझ्यौ । त्यसैले जब आँखा फरफराउन थाल्छ, हामीमा अनेक शंका/उपशंका पैदा हुन्छ । त्यही भयले हाम्रो दैनिक कामकाज समेत प्रभावित हुनसक्छ । चिकित्सकको भनाई मान्ने हो भने, […]

पुरा पढ्नुहोस्
जाडोमा किन खाने मेथी ? यी हुन् ११ फाइदा

भनिन्छ, मौसमी फलफूल, सागसब्जी नै शरीरका लागि अनुकुल हुन्छ । किनभने यस्ता फलफूल, सागसब्जी त्यही बेला उत्पादन हुन्छन्, जतिबेला हाम्रो शरीरलाई चाहिन्छ । जस्तो कि, अहिले मेथीको साग । यो सिजनमा पाइने सागसब्जीमा एक हो मेथीको साग । विभिन्न स्वास्थ्यबर्द्धक गुणहरुका कारण मेथीको साग अत्यन्त लाभदायक मानिन्छ । मेथीका यी ११ फाइदा के छ त […]

पुरा पढ्नुहोस्
प्रतिवन्धित औषधि तस्करी

विराटनगरः खुल्ला सीमानाको फाईदा उठाउँदै भारतबाट नेपालतर्फ प्रतिवन्धित औषधि तस्करी हुने गरेको पाइएको छ। सरकारले पैठारी र प्रयोगमै प्रतिवन्ध लगाएको औषधि सीमा नाका हुँदै नेपालतर्फ ल्याउने गरिएको पत्ता लागेको हो। नजिकिंदै गरेको प्रतिनिधि र प्रदेशसभा निर्वाचनको सुरक्षा व्यवस्था मिलाउनेतर्फ प्रहरी केन्द्रीत भएको मौका छोपेर औषधि तस्करी हुन थालेको हो। औषधि पसल संचालकहरुकै संलग्नता र मिलेमतोमा तस्करी […]

पुरा पढ्नुहोस्
जानिराख्नुस् नरिवलको तेल र कपूरका फाइदाहरू

काठमाडौं /नरिवलको तेलले छाला र कपालको चमक बढाउँछ र यसमा भएको गुणले चाउरी पर्न पनि दिँदैन । अनि पूजाकोठामा हुने कपूरको महत्त्वका बारेमा पनि तपाईं जानकार हुनुहुन्छ होला । कपूरले घरको नकारात्मक ऊर्जालाई बाहिर निकाल्छ अनि अनेकौं रोगको उपचारमा यसको औषधि बनाइन्छ । नरिवलको तेल र कपूर मिसाउँदा यसको असर दुईगुणा बढ्छ । आहारको कमी […]

पुरा पढ्नुहोस्
मिठाइको रहर, कोलेस्टोर बड्ने डर !

तिहार सकियो । हामीकहाँ के चलन छ भने, सेल रोटी लगायत तिहारको मिठाइ राखेर खाने । छिटै नसड्ने, ढुसी नआउने भएकाले मिठाइ बासी हुँदैन भन्ने आम बुझाई छ । त्यसो त तिहार मिठाइकै चाड । मिठाइ देखेपछि हाम्रो जिब्रो रसाइहाल्छ । कतिले यतिबेला मुखलाई नियन्त्रण गर्न सक्दैन । हाम्रो यो प्रवृत्तिले भने रोगलाई जन्म दिनसक्छ […]

पुरा पढ्नुहोस्
टेलिभिजनमा किन देखाइँदैछ महिलाको ‘निप्पल’ ?

बेलायतमा एक टेलिभिजन विज्ञापनमा महिलाको निप्पल पहिलो पटक देखाइएको छ । यो विज्ञापनको केही अंश दिउँसोको समयमा प्रसारित गरिँदै छ । पूरा विज्ञापन सोमबार देखाइने बताइएको छ । कोप्पा फिल च्यारिटीका लागि यो विज्ञापन बनाइएको हो जसलाई स्तन क्यान्सर जागरुकता महिनाको क्रममा देखाइँदै छ । यो विज्ञापन शुक्रबारको ‘गुडमर्निङ ब्रिटेन’ कार्यक्रमको क्रममा देखाइएको हो । कार्यक्रममा […]

पुरा पढ्नुहोस्
अनुहारमा दाग छ ? यी हुन् हटाउने २० तरिका

–दुई चम्चा जौको धूलोमा कागतीको रस मिसाई पेस्ट बनाएर दाग भएको ठाउँमा लगाउने गर्नुपर्छ । –कागतीको रसमा ब्लिचिङ गुण हुन्छ । यसले कालो धब्बा हटाउन मद्दत गर्छ । यसका लागि कागती काटेर अनुहारमा दल्ने र केही समय त्यसै छोडी मनतातो पानीले धुने गर्नुपर्छ । –दूधमा ल्याक्टिक एसिड पाइन्छ । काँचो दूधमा कपास डुबाई अनुहारमा बिस्तारै […]

पुरा पढ्नुहोस्
सरकारी अस्पतालको सटरमा औषधि पसलेको दादागिरी

वीरगन्ज: सरकारी अस्पताल परिसर भित्र सन्चालनमा रहेका नीजी औषधि पसल र फार्मेसी हटाउन सर्वोच्च अदालतले आदेश दिएको दुइ वर्ष बित्न लाग्दा समेत नारायणी उपक्षेत्रीय अस्पताल परिसरमा रहेका औषधि पसल र फार्मेसीहरु अहिले सम्म पनि हटाइएको छैन।सर्वोच्च अदालतले २०७२ साल असारमै नाायणी उपक्षेत्रीय अस्पताल परिसमा रहेका औषधि पसल र फार्मेसीहरु हटाउन आदेश दिएको भएपनि त्यहा रहेका […]

पुरा पढ्नुहोस्
हराइन् नायिका अनिता आचार्य

चलचित्र सम्बन्धी कार्यक्रममा नायिका अनिता आचार्यलाइ फाट्टफुट्ट रुपमा चलचित्रकर्मी र पत्रकारले देख्न पाउँछन् । तर, उनलाइ दर्शकले पर्दामा भने हेर्न नपाएको केही बर्ष भैसक्यो । अनितालाइ दर्शकले २ वटा चलचित्रमा हेर्न पाएका थिए । चलचित्र ‘अलबिदा र सरी ल’ । तर, करिअरमा उनका लागि यी दुबै चलचित्र ‘लक’ लाग्न सकेन । बक्स अफिसमा यी दुबै […]

पुरा पढ्नुहोस्
नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल जापानी अध्यागमनको नियन्त्रणमा

१ असोज, टोकियो । नेपाली कांग्रेसका युवा नेता प्रदीप पौडेल जापानी अध्यागमनको नियन्त्रणमा परेका छन् । पार्टीको भातृ संगठनले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा भाग लिन कांग्रेस नेताहरु धनराज गुरुङ र प्रदीप पौडेललाई निम्त्याइएको थियो । हिजो अपराह्न टोकियोस्थित हानेदा  विमानस्थल आइपुगेका उनीहरुमध्ये गुरुङलाई प्रवेश अनुमति दिइए पनि पौडेललाई भने अध्यागमनले नियन्त्रणमा लिएको छ । उनलाई नियन्त्रणमा […]

पुरा पढ्नुहोस्