गर्भावस्थामा पेट किन दुख्छ ?

गर्भावस्था महिलाको जिवनकै विशेष अवस्था हो । गर्भावस्थामै एउटी महिलाले आफूलाई पूर्ण भएको अनुभव गर्छिन् । महिलाले जस्तोसुकै पिडा सहेर पनि बच्चालाई जन्म दिने गर्छन् । गर्भावस्थाको महत्व वयान गरिरहदा यसको जटिल पक्ष भने हामीले भुल्नु हुँदैन । गर्भावस्था महिलाको लागि जति सुन्दर छ, समयमै हेरचाह नपुर्‍याएको अवस्थामा त्यो दुर्घटना पनि बन्न सक्छ । यस्तो […]

पुरा पढ्नुहोस्
नेपाली भूमिमा असोजदेखि रेल

काठमाडौं : नेपाली भूमिमा आगामी असोजदेखि पुनः रेल कुद्ने भएको छ। चार वर्ष अघिसम्म सञ्चालनमा रहेको जयनगर–जनकपुर रेल बन्द भए पनि भारत सरकारले नै पुनः नेपाली भूमिमा रेल कुदाउने भएको छ। न्यारोगेजमा सञ्चालन हुने पुरानो रेलमार्गको ५२ किमिलाई सुधार गरेर अहिले तत्काललाई ३५ किमिमा ब्रोडगेजको रेल सञ्चालन गर्ने गरी काम भइरहेको छ। यसलाई ७० किमिको दूरीमा […]

पुरा पढ्नुहोस्
सौन्दर्यका लागि खजुरको उपयोगिता

खजुर खाने बानीले शरीरका टक्सिन्सलाई टाढा राख्छ । जसले स्किनको चमक बढाउन मद्दत गर्छ । यसमा भिटामिन सी हुन्छ । जसले स्किन कसिलो गर्न सहयोग पुर्याउँछ र रिंकल्सबाट पनि बचाउँछ । खजुरमा जिंक हुन्छ । नियमित खजुरको प्रयोग गर्दा कपाल कालो र बाक्लो हुन्छ । खजुरमा आइरनको मात्रा पनि हुन्छ । जसले रक्तसञ्चारलाई सन्तुलित गर्ने काम गर्छ […]

पुरा पढ्नुहोस्
सुष्मा कार्की भन्छिन्–‘मलाई स्टेजमै भ्याई नभ्याई छ’

नायिका सुष्मा कार्कीले वुधबार आफ्नो जन्मदिन सेलिव्रेशन गरिन् । आफन्त, साथीभाई र केहि मिडियालाई बोलाएर उनले केक काटिन् । केक काट्ने क्रममा सुष्मा निकै हट देखिएकी थिइन् । रातो वन पिस पहिरनले काठमाण्डौको जाडो छेक्ने कुरै थिएन । तर, सुष्माले भनिन्–‘म सधै नै हट छु । हट नै रहिरहन्छु ।’ सुष्माले अहिलेको आफ्नो चलचित्र करिअरलाई […]

पुरा पढ्नुहोस्
यसरी निको हुन्छ पायल्स

मेडिकल भाषामा पायल्सलाई हेमोरोइटर्स भनिन्छ । पायल्सको तीन चरण हुन्छ । पहिलो चरण भनेको दिसामा रगत देखापर्नु, दोस्रोे दिसासँगै अन्य केही वस्तु आएजस्तो भान हुनु र दिसा गर्दा मलद्वारबाट मासु नै बाहिर निस्कनु । यस्तो बाहिर निस्केको भाग दिसा गरेपछि भित्र पस्ने हुन्छ । तेस्रो भनेको दिसा गर्दा बाहिर निस्किएको मासु भित्र पस्दैन । यस्तो […]

पुरा पढ्नुहोस्
रक्तचापलाई कसरी नियन्त्रणमा राख्ने ? चिन्तित हुनुहुन्छ ?

अहिले प्राय: ब्यक्तिलाई कि त ब्लड प्रेसर हाई कित लो भएर तनाबमा हुन्छन् । शरीरका रक्तनलीहरूमा रगतको चाप बढी हुनु नै उच्च रक्तचाप हो । नलीहरूमा रगतको वेग सामान्यभन्दा बढी हुनु नै उच्च रक्तचाप हो । यसले शरीरका जुनकुनै अंगमा हानि पु-याउन सक्छ । मस्तिष्कघात, पक्षघात, हर्टअट्याक, मिर्गौला ड्यामेजजस्ता समस्या उच्च रक्तचापका कारण हुन सक्छ […]

पुरा पढ्नुहोस्
कलेजोबारे जान्नैपर्ने तथ्य

केही दिनअघि एउटा च्यारिटी सोमा बलिउड अभिनेता अमिताभ बच्चनले आफू केवल २५ प्रतिशत कलेजोले बाँचिरहेको सार्वजनिक गरे । थाहा पाउँदा ७५ प्रतिशत कलेजो बिग्रिसकेको अवस्था रहेको र बाँकी २५ प्रतिशत जोगाएर आफू बाँचिरहेको उनले बताएका थिए । तर, के बिग्रिएको कलेजो जोगाउन सकिन्छ ? कलेजोबारे जान्नैपर्ने तथ्य : प्रा.डा. अनिल मिश्र कलेजो रोग विशेषज्ञ -कलेजोमा […]

पुरा पढ्नुहोस्
महिलालाई थाइराइड भएको कसरी थाहा पाउने ?

थाइराइड यस्तो समस्या हो जसले संसारभरीका धेरै मानिसहरुलाई सताएको छ । यो पुरुषहरुको तुलनामा महिलामा बेसी देखिन्छ ।थाइराइड ग्रन्थि घाँटीमा सास नलीभन्दा माथि भोकल कर्डको दुवैतिर हुन्छ । यसको आकार पुतली जस्तो हुन्छ । यो ग्रन्थि थाइराक्सिन नामक हार्मोन बनाउँछ । यस हार्मोनबाट शरीरको इनर्जी, प्रोटिन उत्पादन एवं अन्य हार्मोन्सप्रति हुने संवेदनशीलतालाई नियन्त्रण हुन्छ । […]

पुरा पढ्नुहोस्
चायाँले दिक्क हुनुहुन्छ ? यी उपाय अपनाउनुस

चायाँ घुलो धुँवा, पानी अनि हामीले प्रयोग गर्ने साबुन वा स्याम्पु वा अन्य कारणबाट पनि हुनसक्छ । तपाईंको कपालमा पनि चाया परेको छ भने तपाईंले यी उपाय अपनाउँदा फाइदा हुन्छ । – अण्डाको पहेँलो भागमा अमिलो दही मिसाउने र कपालमा लगाएको आधा घण्टा पछि पखाल्ने । – कागतीको रसमा मरिच मिसाउने र कपालको जरा सम्म […]

पुरा पढ्नुहोस्
जब एक झट्कामै बिरालो बन्यो करोडपति

एउटा बिरालो एक झट्कामै करोडपति बनेको छ । हो, यस बिरालोले ८ करोड रुपैयाँ बराबरको रकम हात पार्न सफल भएको छ ।अमेरिकाको क्यालिफोर्नियाको यो बिरालो अहिले यसै कारण निकै चर्चामा छ । पैसा कसरी हात पार्यो उसले, त्यो निकै अनौठो कहानी छ । मिडिया रिपोर्ट अनुसार यस बिरालोले अदालतमा दायर भएको एउटा मुद्दामा जित हात […]

पुरा पढ्नुहोस्
पेट सफा हुँदैन ? यस्तो छ उपचार गर्ने तरिका

दिसा वा मलमुत्र त्याग राम्ररी भएपछि ज्यान हल्का हुन्छ । सजिलै र राम्ररी मल त्याग हुनु भनेको स्वस्थ्य हुनु पनि हो । तर, धेरैको समस्या के हुन्छ भने, दिसा गर्न गाह्रो हुने । बिहान शौच क्रियामा बसेपनि पेट सफा हुँदैन । यसले पेट भद्दा हुने मात्र होइन, रोग पनि निम्त्याउँछ । कब्जियत हुनुको पछाडि यस्तै कारण […]

पुरा पढ्नुहोस्
Scroll Up