क्यान्सर ठिक पार्ने नेपाली जमरा ! क्यान्सरपीडित सिताले यसरी पाइन् नयाँ जीवन

काठमाडौं/ न दशैँ न त तिहार, बाह्रै महिना गमलामा जमरा उम्रेकै हुन्छ । त्यो पनि घरका सम्पूर्ण कोठामा राखिएका सयौँ गमलामा । बिहान उठ्ने बित्तिकै गहुँ भिजाउनु, माटो तयार गर्नु, जमरा रोप्नु, उम्रीसकेका जमरामा पानी हाल्नु र तयार भईसकेका जमरा उखेलेर त्यसको रस निकाली बिरामीलाई खुवाउनु काठमाडौँ माकलबारीकी सीता भट्राईको दैनिकी हो । उनलाई बिहान […]

पुरा पढ्नुहोस्
मोटोपनबाट बच्नको लागि दैनिक खानुहोस् नास्ता

यदि तपाईहरुका नास्ता नखाने बानी छ भने सावधान रहनुहोला । नास्ता नखानाले वा खान छोड्नाले तपाईको तौल बढ्न सक्छ अथवा भनौँ मोटोपन बढ्न सक्छ । एक अनुसन्धानले नास्ता गर्ने १०.९ प्रतिशत मानिसहरुको तुलनामान नास्ता नगर्ने २६.७ प्रतिशत मानिसहरु मोटोपनको सिकार भईरहेका छन् । अमेरिकाकाके मेयो क्लीनिकको अनुसन्धानकर्ता केविन स्मिथका अनुसार कहिलेकाँही नास्ता गर्नु शरीरको मध्यभागको […]

पुरा पढ्नुहोस्
दालचिनी पानीका अचुक फाइदा

आयुर्वेदमा दालचिनीलाई औषधि मानिएको छ । दालचिनीको रुखको बोक्रालाई मसलाको रूपमा प्रयोग गरिन्छ । यसैलाई औषधिका रूपम ापनि प्रयोग गरिन्छ । दालचिनीको बोक्रा केही बाक्लो, चिल्लो तथा खैरो रंगको हुन्छ । दालचिनीले मोटोपन कम गर्नुका साथै अन्य थुप्रै समस्यामा समेत फाइदा पुर्‍याउँछ । यसलाई रगत सफा पार्ने औषधी मानिन्छ । यसलाई नियमित राति सुत्नुअघि र […]

पुरा पढ्नुहोस्
महिनावारी एउटै समयमा हुदैँन ?, अपनाउनुहोस् यी ४ तरिका

महिलाको सबैभन्दा ठुलो समस्या भनेको एउटै समयमा महिनावारी नहुनु हो । साधारणतया महिलाहरुमा नियमित महिनावारी नहुनाले बिभिन्न किसिमका समस्याहरु भोगिरहेका हुन्छन् । आज हामी तपाईहरुलाई महिनावारी नियमित गर्न सकिने तरिकाहरुको बारेमा जानकारी गराउन गईरहेका छौँ । मुलाको बिउलाई पिनेर त्यसबाट बनेको पिठोलाई दिनमा आधा चम्चा पानीसँग पिएमा समयमानै महिनावारी हुन्छ । मुला, भटमास, मेथी र […]

पुरा पढ्नुहोस्
शरीरमा प्रोटिनको कमी भएमा देखिनसक्छ यस्ता लक्षण

स्वस्थ शरीरका लागि स्वस्थ भोजन आवश्यक छ । स्वस्थ भोजन त्यो हो जुन जुन पोषण तत्वले भरिपूर्ण हुन्छ । । शरीरका लागि आवश्यक पोषण तत्वहरूमा कार्बोहाइड्रेड, प्रोटिन, भिटामिन, मिनरल्स, क्याल्सियम आदि पर्छन् । शरीरमा प्रोटिनको कमी भएमा कपाल फुल्ने, कपाल झर्ने, टुक्रिने तथा नङ्ग पातलो हुने गर्दछ । प्रोटिनको कमीकै कैयौंलाई पटक पटक भोक लाग्ने […]

पुरा पढ्नुहोस्
तामाको भाँडामा राखेको पानी पिउँदा मुटुरोगबाट बचाउँछ ?

थुप्रै अध्ययनबाट के साबित भएका छन् भने तामाको भाँडामा राखिएको पानी मानव स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । आयुर्वेदले पनि यस्तो पानी पिउनाले थुप्रै रोगको खतरा कम हुने बताएको छ । तामाको भाँडामा राखिएको पानीमा पर्याप्त मात्रामा एन्टीअक्सिडेन्ट पाइन्छ जसले शरीरको दूषित पदार्थ वा टक्सिनहरूलाई बाहिर निकाल्न मद्दत गर्छ । हरेक विहान खाली पेट यस्तो पानी […]

पुरा पढ्नुहोस्
यसरी गरौं ५ मिनेटमै मेकअपः पार्लर धाइरहनु पर्दैन

कुन महिला त्यस्ती होलिन् जसमा मेकअप गरेर आफ्नो सौन्दर्यमा निखार ल्याउने तथा प्रशंसा बटुल्ने चाहना नहोस् । कमकाजी होऊन् वा गृहिणी, कम समयमै मेकअप गर्न चाहन्छन्, प्राकृतिक मेकअप । यहाँ ५ मिनेटमै कसरी मेकअप गर्न सकिन्छ त भनेर बताइएको छ, जसलाई गर्न सजिलो समेत छ । पाउडर पाउडरको तुलनामा क्रिम आइस्याडो तथा क्रिम ब्लस अनले […]

पुरा पढ्नुहोस्
शरीरमा निस्कने पसिनाको दुर्गन्ध हटाउने घरेलु उपाय

अब गर्मि महिना सुरु हुदै छ, गर्मियाममा मानिसको शरिरवाट पसिना आउनु स्वभाबिक प्रक्रिया हो ।  धेरैलाई दैनिक नुहाइधुवाइ गरेर कपडा फेर्दा पनि पसिनाको दुर्गन्धले सताइरहेकै हुन्छ । पसिनाले शरीरमा छाड्ने दुर्गन्ध पर्फयुमले पनि हटाउन सकिरहेको हुँदैन । दुर्गन्ध हटाउने घरेलु उपायहरु : १. पुदिनाको पातलाई उमालेर त्यसलाई छानेर नुहाउने पानीमा मिसाएर प्रयोग गर्ने । २. नुहाउने पानीमा केहि थोपा […]

पुरा पढ्नुहोस्
गर्मीमा हुनसक्छ फूड प्वोइजन, घरेलु विधिबाटै गरौं उपचार

गर्मी बढ्दैछ । गर्मीको सिजनमा विभिन्न किसिमको रोगको संक्रमण बढ्छ । एक त खानेकुरा चाडै गल्ने, सड्ने, कुहिने हुन्छ । अर्कोतिर झिँगा, साङ्ला (कक्रोज) लगायत फैलिने भएकाले पनि खानेकुरा दुषित हुन्छ । त्यस्तै सडकमा बिक्रीमा खुला राखिएका खानेकुरा समेत स्वस्थ्यकर हुँदैन । यस्तो अवस्थामा खाना अपच हुने त छँदैछ, फूड प्वोइजनिङको समस्या पनि हुनसक्छ । […]

पुरा पढ्नुहोस्
गर्भ नबस्नुका यी हुन सक्छन मुख्य कारणहरु

कतिपय दम्पत्तिहरु गर्भ धारण नहुने समस्याका कारण पीडित रहेका हुन्छन् । गर्भ बस्न नसक्नुमा शारीरिक कारणका अतिरिक्त हाम्रो आनी बानीले समेत ठूलो प्रभाव पारेको हुनसक्छ । तर यस्ता सामान्य कुरामा हामी ध्यान दिँदैनौं । शारीरिक सम्पर्क गरे गर्भ बसिहाल्छ भन्ने धारणा रहेको छ । तर यो नै सत्य होइन । शारीरिक कारणहरु पनि कतिपय हल […]

पुरा पढ्नुहोस्
किन खल्लो हुँदैछ दम्पतीको यौन जीवन ?

यौन सम्बन्धको चर्चा गर्दा हामी लाजले खुम्चन्छौं । यौनलाई छाडा वा लाजमर्दो कुराको रुपमा हामीले बुझेका छौं । जबकी यो जीवन पद्धतीकै महत्वपूर्ण हिस्सा हो । यो प्राकृतिक र स्वभाविक प्रक्रिया हो । यौन मनोरञ्जन मात्र होइन । यौनले सृष्टिलाई चलायमान राख्छ । यौनले दाम्पत्य जीवनलाई पूर्णता दिन्छ । यौनले पति-पत्नीलाई थप निकट राख्छ । […]

पुरा पढ्नुहोस्
Scroll Up