उपमेयर र उपप्रमुखमा ८१ प्रतिशत महिला उम्मेदवार

२५ बैशाख, काठमाडौं । बैशाख ३१ गते पहिलो चरणमा हुने स्थानीय तह निर्वाचनका लागि ३ वटा प्रदेशका ३४ जिल्लाका २८३ स्थानीय तह निर्वाचनका लागि कुल ४९ हजार ३३७ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ । उम्मेदवारी दर्ता भएको ६ दिनपछि आयोगले उम्मेदवारहरुको विवरण सार्वजनिक गरेको हो । निर्वाचन आयोगका अनुसार कुल उम्मेदवारमध्ये पुरुष उम्मेदवारको […]

पुरा पढ्नुहोस्
दक्षिण कोरियाको समृद्धि विदेशी कामदार विना सम्भव थिएन

पाक् यङ् बम एक दशक देखि दक्षिण कोरियाको जनसंख्या घट्दो दरमा छ । घट्दो प्रजनन दर र वृद्धवृद्धाको संख्या बढेका कारणले मानव संसाधनको मागलाई परिपूर्ति  गर्न अध्यागमनको कडा नियमलाई खुकुलो बनाउन थालिएको छ । अवैधानिक आप्रवासनको समस्या समाधान गर्न र विदेशी कामदार आकर्षित गर्न नीति बनाएर कार्यान्वयन गरिँदै छन् । यी प्रयास पछि नजिता राम्रो […]

पुरा पढ्नुहोस्
दुई चरणको निर्वाचनले नवलपरासीमा अन्योल

स्थानीय तहको निर्वाचन दुई चरणमा गरिने सरकार र मधेसी मोर्चाबीचको सहमति लगत्तै दुईवटा प्रदेशमा विभाजित नवलपरासीमा सीमा विवाद सुरु भएको छ । कुन स्थानमा कहिले निर्वाचन गर्ने भन्ने टुंगो नभएपछि अन्योलता बढेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । संविधानमा नवलपरासीलाई प्रदेश नम्बर ४ र ५ मा विभाजन गरिए पनि त्यहाँ रहेका अन्य गाविस (हाल गाउँपालिका)का सिमानाका […]

पुरा पढ्नुहोस्
Scroll Up