मतगणना स्थलमा जे देखियो

दशकपछि भएको स्थानीय निर्वाचनलाई नजिकबाट नियाल्दा यसका थुप्रै रोचक पाटाहरू मनमष्तिष्कभरी गाढा बनेर बसेका छन्। उम्मेदवारी दर्ता र चुनाव प्रचारका झाँकीदेखि मतदान र मतगणनाका सबै आयामलाई यसपालि आफ्नै आँखाले अनुभूत गर्ने अवसर पाएँ। पर्यवेक्षका रुपमा सहभागी मैले काठमाडौं महानगरपालिकाको मतगणनालाई १० दिन पूरै नियालेँ। सायद संसारमा बिरलै यस्तो होला, जहाँ ११ दिनदेखि लगातार मतगणना भइरहेको […]

पुरा पढ्नुहोस्
सगरमाथामा टेन्टभित्र चार पर्वतारोहीको शव फेला, मारिनेको संख्या १० पुग्यो

काठमाडौँ, जेठ ११ – सगरमाथामा टेन्ट भित्र चार जनाको शव फेला परेको छ । योसँगै यस सिजन सगरमाथा आरोहणका क्रममा मारिनेको संख्या १० पुगेको छ । आइतबार स्लोभाक पर्वतारोहीको शव लिन पठाइएको उद्दार टोलीले ती शवहरु फेला पारेको हो । सगरमाथामा डेथ जोन भनेर चिनिने क्षेत्रमा उनीहरुको शव फेला परेको बताइएको छ । सो क्षेत्रमा […]

पुरा पढ्नुहोस्
अन्तिम चरणमा पुग्यो मेलम्ची खानेपानीका लागि पाइप बिछ्याउने काम

काठमाडौँ, जेठ ११ – अबको ६ महिनाभित्र मेलम्चीको पानी खुवाउने लक्ष्यका साथ काठमाडौँमा थालिएको पाइप बिच्छ्याउने काम अन्तिम चरणमा पुगेको छ । मेलम्ची खानेपानी आयोजना–२ अन्र्तगतको पाइपलाइन बिस्तार तथा पानी वितरणको भौतिक संरचना निमार्ण र विस्तारको काम अन्तिम चरणमा पुगेको आयोजना निर्देशक तिरेश खत्रीले जानकारी दिए । पाइपलाइन बिछ्याउने कार्य अन्र्तगत अत्यावश्यक ५२ किलोमिटर थोक […]

पुरा पढ्नुहोस्
समाजसेवा र राजनीति सँगसँगै

ललितपुर महानगरपालिकामा उपमेयर निर्वाचित गीता सत्यालको घरमा आज पनि उत्तिकै घुइँचो छ। खादा र अबिर बोकेका शुभेच्छुक लाममा देखिन्छन्। फुर्सदिला कार्यकर्ता नजिकै पालमुनि चियाको चुस्की र चुनावी गफमै मस्त छन्। बिहीबार बिहान नक्खिपोटस्थित घर पुग्दा सत्याल कहिले कार्यकर्तासँग त कहिले फोनमा कुरा गर्न व्यस्त थिइन्। ‘हेर्नुस् न, चुनाव सकेर पनि कहाँ फुर्सद छ र!’ उनले […]

पुरा पढ्नुहोस्
हेर्दा लाग्थ्यो गर्भमा हुर्किरहेका छन् थुप्रै बच्चा, ११ महिनापछि निस्कियो यो

एजेन्सी मेक्सीकोमा बस्ने एक महिलाको फुलेको पेट देख्दा हरेकलाई यस्तो लाग्थ्यो कि उनको गर्भमा १० जना बच्चा हुर्किरहेका छन् । तर वास्तवमा उनको पेटमा ३१ किलोको ट्युमर बढिरहेको थियो । यो ट्युमर यति ठूलो भएको थियो जसका कारण महिला हिँडडुलसमेत गर्न नसक्ने भएकी थिइन् । डाक्टरले महिलाको नाम सार्वजनिक गरेको छैन । तर फोटोमार्फत उनीहरुले […]

पुरा पढ्नुहोस्
विदेश जाने लोभमा ठगिए युवा

काठमाडौं : दाङ घोराहीकी अञ्जु डाँगी जागिर गर्दै स्नातक पढिरहेकी थिइन् । एक्कासी लमहीका तीन युवाले अस्ट्रेलिया जाने सपना देखाइदिए । चिनजानका प्रवीन भुसाल र बिक्रम कौशडियाले आफूहरू अस्टे«लियामा आइसकेको बताउँदै सामाजिक सञ्जालमा म्यासेज पठाउँथे । अस्ट्रेलिया आउने भएमा राम्रो मान्छे (डाक्टर, रातो पासवर्ड भएको, ३९ मुलुक हेर्ने, इन्डियामा बसेर काम गर्ने) चिनेको बताएपछि अञ्जु […]

पुरा पढ्नुहोस्
नेपालमा पहिलोपटक मस्तिष्क मृत्यु भएकाको अङ्ग प्रत्यारोपण

काठमाडौँ । नेपालमा चिकित्साविज्ञानको क्षेत्रमा पहिलो पटक मस्तिष्क मृत्यु भएका व्यक्तिको अङ्ग झिकी अर्को व्यक्तिमा प्रत्यारोपण गरिएको छ । भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रले गत बिहीबार जिप दुर्घटनामा परी मस्तिष्क मृत्यु भएका सिन्धुलीका ३० वर्षीय गोविन्द भुजेलका दुई मिर्गौला दुई व्यक्तिमा प्रत्यारोपण गरिएको केन्द्रले जनाएको छ । केन्द्रले दिएको जानकारी अनुसार मिर्गौला प्रत्यारोपणका लागि पालो […]

पुरा पढ्नुहोस्
मतदान गर्ने समय सकियो, छिटपुट घटनाबाहेक निर्वाचन शान्तिपूर्ण

काठमाडौं, वैशाख ३१ – स्थानीय तहको पहिलो चरणको निर्वाचनअन्तर्गत आइतबार तीनवटा प्रदेशका ३४ जिल्लाका २८१ स्थानीय तहको निर्वाचन सम्पन्न भएको छ । आज २८३ वटा स्थानीय निकायका लागि मतदान गर्ने कार्यक्रम रहेपनि दुईवटा स्थानीय तहमा यसअघि नै निर्विरोध निर्वाचित भइसेककाले २८१ स्थानीय निकायमा मात्रै मतदान भएको हो । पहिलो चरणको निर्वाचनमा आयोगले ८० प्रतिशतसम्म मत […]

पुरा पढ्नुहोस्
पुँजीकोष अनुपात तोकेकोभन्दा २५ प्रतिशत कम भए सुधारात्मक कारवाही

लघुवित्त पनि नियमनमा ————————————- काठमाडौं । बैंक तथा वित्तीय संथाहरुले न्युनत्तम पुँजी कोष अनुपात तोकेको भन्दा २५ प्रतिशतले कम भएमा सुधारात्मक कारवाही तत्काल सुरु गरिने भएको छ । राष्ट्र बैंकले हालै लागु गरेको बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारवाही सम्बन्धि विनियावली २०७४ अनुसार यस्तो व्यवस्था गरिएको हो । यसअघिको विनीयमावली २००७ ले यो दरमा […]

पुरा पढ्नुहोस्
कुलमान घिसिङका पक्षमा

नेपाललाई लोडसेडिङ मुक्त गराउने अभियानमा सफल हुँदै गरेका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, पत्रकार सम्मेलनमा आफुले र आफ्नो टिमले अहिलेको बिवादित “LED (Light emmiting diodes)” बल्ब खरिद प्रक्रियामा भ्रस्ट्राचार नगरेको दाबी गर्दा गर्दै भक्कानिएर रोए । झुन्डिनसम्म तयार भए । दल बिशेषसँगको आग्रह र पूर्वाग्रहलाई अलिकति पनि बिर्सिएर उज्यालो चाहने सबैका निम्तो मुटु […]

पुरा पढ्नुहोस्
निर्वाचनमा पैसा प्रभाव

करिब दुई दशकको व्यग्र प्रतीक्षापछि हुन लागेको स्थानीय तह निर्वाचनको वातावरणले सबैलाई उत्साहित तुल्याएको छ । यतिका वर्ष निर्वाचित जनप्रतिनिधिविहीन स्थानीय तहका कारण विकास निर्माण चौपट छ । अझ त्यसमा सर्वदलीय संयन्त्रका नाममा स्थानीय निकायमा मौलाएको भ्रष्टाचारको लेखाजोखा नै छैन । यसले दलका स्थानीय कार्यकर्तालाई समेत भ्रष्टाचारमा लिप्त गराएको छ । यसै पनि केही वर्षयता […]

पुरा पढ्नुहोस्
Scroll Up