कार्टुन्ज क्रुको यो गीतको कभर भिडियो बनाउनेलाई एक लाख !

कार्टुन्ज क्रु, प्रियंका कार्की, मेलिना राई अहिलेका चल्तापूर्जा नाम हुन् । कार्टुन्ज क्रुले ग्रुप नृत्यमा तहल्का मच्याइरहेका छन् । प्रियंका कार्की हिट अभिनेत्री भइहालिन् । पाश्र्व संगीतमा मेलिना राई अग्रपंक्तिकी खेलाडी । यी तीनै, एकै ठाउँ मिसिएका छन् । र, यसको मेलोमेसो मिलाएको हो, सरोज ओलीले । सरोजले यसअघि गाएको ‘जता जता पिरतीको बाटो’ गीत […]

पुरा पढ्नुहोस्
श्वेता र दयाहाङ अभिनित ‘कान्छी’को ट्रेलर रिलिज (भिडियोसहित)

काठमाडौँ: नायिका श्वेता खड्काले कमब्याक गरेको बहुप्रतिक्षित फिल्म ‘कान्छी’ को ट्रेलर मंगलबार रिलिज गरिएको छ। आगामी फागुन ४ गतेदेखि प्रदर्शनमा आउन लागेको ‘कान्छी’ को ट्रेलर काठमाडौँको क्यूज हलमा एक कार्यक्रमबीच रिलिज गरिएको हो । यो फिल्मको ट्रेलर फिल्मका निर्माता, निर्देशक, कलाकार र पत्रकारहरुको उपस्थितिमा सार्वजनिक गरिएको हो । निर्मातासमेत रहेकी श्वेताले कमब्याक गरेको यो फिल्म […]

पुरा पढ्नुहोस्
प्रसिद्ध ज्याज संगीतकार मासकेलाको निधन

दक्षिण अफ्रिकाका प्रसिद्ध ज्याज संगीतकार तथा रंगभेद विरोधी अभियानकर्मी ह्यु मासकेलाको जोहानेस्बर्गस्थित एक अस्पतालमा निधन भएको छ। उनी ७८ वर्षका थिए। लामो समयदेखि प्रोस्टेट क्यान्सरबाट पीडित मासकेलाको जोहानेस्बर्गमा निधन भएको उनको परिवारले एक विज्ञप्तिमार्फत् जनाएको छ।पृथक अफ्रिकी-ज्याज धुनका लागि र ‘सोएटो ब्लुज’जस्ता चर्चित गीतहरुबाट मासकेलाले विश्वव्यापी ख्याति कमाएका थिए। सन् १९७७ मा मासकेलाले लेखेको ‘सोएटो […]

पुरा पढ्नुहोस्
केकी र रीमाको ‘सी.ओ.डब्लू काउ’ रिलिज

नायिका केकी अधिकारीको प्रस्तुतीमा तयार भएको चलचित्र ‘कोहलपुर एक्सप्रेस’को प्रदर्शन मिति तय गरिएको छैन । तर, यो चलचित्रको पहिलो गीत भने सार्वजनिक गरिएको छ । ‘सी ओ डब्लु काउ’ बोलको गीत सार्वजनिक गर्दै चलचित्रको प्रचार आरम्भ गरिएको हो । राजनराज सिवाकोटी र मेलिना राइको स्वर, राजनकै शब्द तथा संगीत रहेको यो गीतको भिडियोमा नायिका रीमा […]

पुरा पढ्नुहोस्
प्रभाससँगको सम्बन्ध खोलिन् अनुस्काले

बाहुबली जोडी प्रभास र अनुस्का सेठ्ठी अफेयरमा रहेको खबर फैलिरहेको छ । केही मिडियाले उनीहरू गहिरो प्रेममा रहेको र केही समयमै इंगेज्मेन्ट गर्ने तयारीमा रहेको खबरसमेत प्रकाशन गरे । तर, अहिले आएर अनुस्काले आफू र प्रभासबीचको खास सम्बन्धको खुलासा गरेकी छिन् । उनले हालै दिएको एउटा अन्तर्वार्तामा आफू र प्रभास प्रेममा नरहेको दाबी गरेकी छिन् […]

पुरा पढ्नुहोस्
शिल्पा बनिन् बिगबोसकी विजेता

मुम्बई : शिल्पा सिन्दे ‘बिगबोस सिजन ११’ की विजेता बनेकी छन्। कलर्स च्यानलमा सञ्चालित रियालिटी सोमा आइतबार उनलाई यो सिजनको उपाधि प्रदान गरिएको हो। शिल्पाले विजेता बनेर ट्रफीको साथमा ४४ लाख रुपैयाँको पुरस्कार पनि प्राप्त गरिन्। ट्रफी लिने समयमा शिल्पाको साथमा उनकी आमा पनि थिइन्। सलमान खानद्वारा होस्ट गरिएको ‘बिगबोस’ को सिजन ११ मा हिना खान […]

पुरा पढ्नुहोस्
कलाकार र फिल्म महँगोमा किनबेच

मह सञ्चारको प्रस्तुतिमा किरण केसीले निर्माण गरेको चलचित्र ‘शत्रुगते’ रिलिजपूर्व नै अहिलेसम्मकै सबैभन्दा महँगोमा बिक्री भएको छ । चलचित्रको ओभरसिज (तेस्रो मुलुक) र डिजिटल राइट्स सात वर्षका लागि एक करोड ११ लाख ७० हजारमा बिक्री भएको हो । रिलिजपूर्व आउटराइटका लागि सबैभन्दा महँगोमा बिक्री भएको हालसम्मकै यो पहिलो नेपाली चलचित्र बनेको छ । चलचित्र निर्माण […]

पुरा पढ्नुहोस्
हाङ्ग चेम्जोङको निर्देशनमा नयाँ म्युजिक भिडियो सार्वजनिक

माघ १,  सरोज/दक्षिण कोरिया करिब करिब एक दर्जन भन्दा बढी म्युजिक भिडियो निर्देशन गरिसकेका निर्देशक हाङ चेम्जोङको नयाँ म्युजिक भिडियो सार्वजनिक भएको छ।उनिद्वारा निर्देशित थुप्रै म्युजिक भिडियो हरुल मार्फर्त धेरै दर्शक श्रोताको मन जितन सफल निर्देशक हाङ्गले ऊनी द्वारा निर्देशित अर्को नयाँ म्युजिक भिडियो बजारमा आएको हो। नेपालीको पुर्बी पाँचथर स्थाई घर भएका हाल कोरियालाई […]

पुरा पढ्नुहोस्
हट लुक्समा जसमिन

मुम्बई : कलर्स च्यानलको ‘दिल से दिल तक’ सिरियलमा सेझी ‘टेनी’ को भूमिकामा देखिएकी जसमिन भसिन सोसल मिडियामा अहिले धेरै देखिन थालेकी छन् । जसमिनको सोसल मिडियामा धेरै फ्यान फलोर्स छन् । आफ्ना फ्यानका लागि उनी अक्सर आफ्ना तस्बिर पोस्ट गर्ने गर्छिन् । जसमिनले नयाँ वर्षको अवसरमा एक हट फोटोसुट गराइन् । उनका यी तस्बिर अहिले […]

पुरा पढ्नुहोस्
जुना प्रसाईं को, ‘तारा बाजी लै लै’ (भिडियो सहित)

काठमाडौं : गायिका जुना प्रसाईंले आफ्नो नयाँ गीत ‘तारा बाजी लै लै’ सार्वजनिक गरेकी छिन्। आफ्नो बालापनमा भोग्ने, देख्ने र गर्ने चुलबुले व्यवहार, तनावबिना बाँचेको जीवनको सजीव चित्र जुनाको नयाँ गीत ताराबाजी लै लै मा देख्न सकिन्छ। बिहीबार गायिका जुनाले आफ्नै युट्युब च्यानलबाट गीत सार्वजनिक गरेकी हुन्। गीत लोक आधुनिकको मिक्स फ्युजन भएका कारण सबैको मन […]

पुरा पढ्नुहोस्
एमी ज्याक्सनको बिकनी चर्चा

लस एन्जलस : ‘सिंह इज ब्लिंग’ मा अंग्रेजी युवती बनेकी पञ्जाबी एमी ज्याक्सन फिल्मभन्दा ज्यादा सोसल मिडियामा ध्यान दिइरहेकी छन्। फिल्ममा थोरै देखिए पनि उनका फ्यानको सूची लामो छ। एमीको इन्स्टाग्राम अकाउन्टमा देखिएका ३.९ मिलियन फलोअर्स यसको प्रमाण हो। एमी इन्स्टाग्राममा अफ्ना हट फोटो सेयर गर्छिन्। उनका फ्यान पनि उनलाई हेर्न छुटाउँदैनन्। हालसालै एमीले आफ्नो सेक्सी […]

पुरा पढ्नुहोस्
Scroll Up