मिस लिम्बूको ताज अविशा को पोल्टोमा

काठमाडौं : आफ्ना १३ जना प्रतिस्पर्धीलाई पछि पार्दै यस वर्षको मिस लिम्बूको ताज अविशा फुदोङ लिम्बूले पहिरिएकी छन् । राजधानीमा आयोजित कार्यक्रममा अविशा पाँचौं मिस लिम्बू बन्न सफल भएकी हुन् । विजेता अविशालाई गत वर्षकी मिस लिम्बू सानु नेम्बाङले ताज पहिर्‍याइदिएकी थिइन् । महिला आरक्षणको पक्षमा कि विपक्षमा हुनुहुन्छ र किन ? भन्ने निर्णायकको प्रश्नको उत्कृष्ट […]

पुरा पढ्नुहोस्
खुशीरामले पालुङटारमा भनेका थिए- गाउँदा गाउँदै मर्न पाउँ !

उठ जाग युवा हो भन्ने कलाकार सभास्थलमै ढले  चितवन । दिउँसो १२ बजे सञ्चालन हुने भनिएको भरतपुरको जनसभा शुरु हुन डेढ घण्टा ढिलो भयो । जिल्लाका विभिन्न भागबाट सभामा सहभागी हुनेहरु कार्यक्रमस्थल आइसकेका थिए ।‘उठ जाग युवा हो’ भनेर युवा जगाउने गीत गाएका पाख्रिनले मञ्चमा दुईवटा गीत गाए ।तर, एमाले अध्यक्ष केपी ओली र माओवादी […]

पुरा पढ्नुहोस्
सुष्मा कार्की को विकिनी अवतार

नायिका सुष्मा कार्कीलाई दर्शकले विकिनी अवतारमा यस अगाडि पनि देखेकै हुन् । सुष्मा कार्कीको चर्चा चलचित्र क्षेत्रमा अभिनय भन्दा यस्तै बोल्ड शैलीले बढी भएको थियो । चलचित्रमा पनि सुष्मालाई दर्शकले नायिका भन्दा आइटम गर्लको रुपमा बढी रुचाए । सुष्मा आइटम गीतमा बोल्ड बनिन् । फोटोसुटका क्रममा उनका पहिरन छोटिए । विकिनी लगाएर उनले जवानी शो […]

पुरा पढ्नुहोस्
बलिउडमा हट न्युकमर जोडीको धमेकदार इन्ट्री

बलिउडलाई अब दोस्रो पुस्ताले कब्जा गर्दैछ । जस्तो कि जान्ह्वी कपुर । त्यसो त जान्ह्वी, फिल्ममा आउनुअघि नै अधिक चर्चामा छिन् । जान्ह्वी जहाँ पुग्छिन्, क्यामेराले घेपिरएकै हुन्छ । बलिउड इभेन्ट, पार्टी जताततै जान्ह्वी खोजिन्छ । उनले के लगाएकी छिन्, के गरिन् ? यावत् विषय मिडियाको मसला बन्छ । श्रीदेवीकी छोरी जान्ह्वी केही समययता लाइमलाइटमा […]

पुरा पढ्नुहोस्
बलिउडका यी कलाकार, जसको करिअर चम्किएन  

बलिउड नायक तुषार कपुर ४१ वर्षका भए । उनको जन्म २० नोभेम्बर १९७६ मा मुम्बइमा भएको थियो । कुनै जामानाका सुपरस्टार जितेन्द्रका छोरा तुषारले केही चलचित्रमा काम गरेका छन् । तर, आजसम्म उनको कुनै पनि चलचित्रले बलिउड बक्स अफिसमा ‘सुपर हिट’को उपाधि पाउन सकेको छैन । तुषार मात्रै हैन यस्ता अभागी कलाकार अरु पनि छन् […]

पुरा पढ्नुहोस्
६ लाखको अफर किन टुक्राइन् पूजाले ?

नायिका पूजा शर्माले एक नयाँ चलचित्रको महंगो अफर अस्विकार गरेको बताएकी छिन् । हालैमात्र, छायांकनमा गएको एक चलचित्रका लागि आफूलाई महंगो पारिश्रमिक अफर भएको उनले अनलाइनखबरसँग बताएकी छिन् । तर, उक्त चलचित्र आफूले नगरेको पूजाको भनाई छ । पूजाले सो चलचित्रका लागि आफूले ८ लाख पारिश्रमिक मागेको तर निर्माणपक्षले ६ लाख दिन तयार भएको बताइन् […]

पुरा पढ्नुहोस्
हरिवंश र दीपाको यस्तो प्रेम

हाँस्य कलाकार हरिवंश आचार्य र दीपाश्री निरौला चलचित्र ‘सत्रु गते’मा श्रीमान् श्रीमतिको भूमिकामा छन् । यो चलचित्रको हाल धमाधम काठमाण्डौमा छायांकन भैरहेको छ । चलचित्रको एक तस्बिर यो चलचित्रका अर्का कलाकार दीपकराज गिरीले सार्वजनिक गरिदिएका छन् । जुन, तस्बिरमा मुख्य कलाकार हरिवंश आचार्य र दीपाश्री निरौलाको रोमान्टिक अवतार देख्न सकिन्छ । उनले हरिवंशलाई ‘अभिनयका खानी’ […]

पुरा पढ्नुहोस्
फ्राइडे रिलिज : निशाको झ्यानाकुटी आजबाट हलमा

काठमाडौं – आज शुक्रबारबाट देशभर चलचित्र ‘झ्यानाकुटी’ प्रदर्शनमा आएको छ । दुई वा सो भन्दा माथी संख्याका चलचित्र जुध्ने गरेको फ्राइडे रिलिजमा यो साता ‘झ्यानाकुटी’ले एकल प्रदर्शन अवसर पाएको हो । यद्यपी ‘झ्यानाकुटी’ले देशभरका चलचित्र भवनमा भने एकल प्रदर्शनको अवसर पाएको छैन । केही साता अगाडी  प्रदर्शनमा आएका ‘छक्का पन्जा २’ले पनि अझै केही स्टेसनहरु […]

पुरा पढ्नुहोस्
'लेडिज ब्यान्ड'को 'असामयिक अन्त्य'

चार युवतीको ‘द क्रिएटिभ लेडिज ब्यान्ड’ एक बेला चर्चामा थियो । त्यति बेला ब्यान्डकी भोकलिस्ट र गिटारिस्ट अनु गुरुङको व्यस्तता कम थिएन । कहिले रेकर्डिङ, कहिले लाइभ प्रस्तुति अनि कहिले भिडियो सुटिङ । ‘ती दिनहरू सम्झिँदा अहिले पनि मन फुरुंग हुन्छ’, अनु सुनाउँछिन्, ‘तर समय कहाँ सधैं एकनास हुँदो रहेछ र ।’ नेपालको दोस्रो लेडिज […]

पुरा पढ्नुहोस्
‘भैरे’ कार्यक्रममा बर्षा र सुरक्षा सफ्ट, जान्वी हट

काठमाण्डौमा आयोजना भएको चलचित्र ‘भैरे’को पत्रकार सम्मेलनमा निर्धारित समयमा नै नायिकाद्धय बर्षा सिवाकोटी र सुरक्षा पन्त पुगे । नायक दयाहाङ राई पनि बोलाइएकै समयमा पुगेका थिए । तर, कार्यक्रम भने निर्धारित समय भन्दा करिब डेढ घन्टा ढिलो सुरु भएको थियो । काठमाण्डौमा बढ्दै गएको चिसोले बर्षा र सुरक्षालाई पनि छोएको प्रष्ट थियो । यी दुबै […]

पुरा पढ्नुहोस्