७ बर्षपछि जोडिए रेखा र आर्यन, आफ्नै स्वार्थ कि आवश्यकता ?

चलचित्र ‘कसले चोर्‍यो मेरो मन’मा एकसाथ काम गरेपछि नायिका रेखा थापा र नायक आर्यन सिग्देल अलग भए । यो चलचित्रमा काम गर्दासम्म रेखा र आर्यनलाई दर्शकले निकै रुचाए । ‘किस्मत, हिफाजत, कसले चोर्‍यो मेरो मन’मा काम गर्दा सम्म रेखा र आर्यन दर्शकको रोजाइका जोडी बनिसकेका थिए । तर, चलचित्र सफलतासँगै दुबैमा स्टारडमको घमण्ड बढ्न थाल्यो […]

पुरा पढ्नुहोस्
बर्षालाई ‘हेल्लो हाइ’ भन्ने को हो ?

गायक शिवकुमार चौधरीको भावना एल्बममा समावेस रहेको “हेल्लो हाइ भन्नू केवल वोल्ने एउटा वाहना हो”वोलको गीतको म्यूजिक भिडियो भर्खरै युट्यूव मार्फत शार्वजनिक भएको छ। गीतकार प्रकाश सुवेदीको शव्द र कल्याण सिंहको संगीत रहेको उक्त गीतमा सामाजिक सञ्जाल या फोन मार्फत युवा युवतीहरु एक अापसमा अाकर्सित हुने र अन्तत: प्रेम सम्वन्धमा गाँसिने कुरा गीतकार सुवेदीले अाफ्नो […]

पुरा पढ्नुहोस्
इजरायली नायिकासँग प्रियंकाको प्रतिस्पर्धा

बलिउड नायक प्रियंका चोपडा अभिनित पहिलो हलिउड चलचित्र ‘बेवाच’ भारतीय चलचित्र घरमा प्रदर्शनका लागि तयार भएको छ । यो चलचित्रमा चोपडाको साथमा इजरायली नायिका गैल गैदातको मुख्य भूमिका छ । ्इजरायली नायिकाले बलिउड नायिकालाई हलिउड चलचित्रमा टक्कर दिने भएकी छिन् । ‘ब्याटम्यान भर्सेज सुपरम्यान’ मा छोटो भुमिका निर्वाह गरेकी गैलले ‘वण्डर वुमन’मा मुख्य भुमिका निर्वाह […]

पुरा पढ्नुहोस्
जस्टिन बीबरसँग सेल्फी खिच्न २ हजार डलर!

२३ वर्षे विख्यात गायक जस्टिन बीबरले कुनै फ्यानहरुसँग तस्बिर खिच्न मन पाराउँदैनन्। उनले तस्बिर खिच्दा आँफु चिडियाघरमा परेको जस्तो महसुस हुने बताउँछन्। कुनै समय यीनै बीबरले आँफुसँग सेल्फी खिच्न चाहनेसँग २ हजार डलर लिने गर्थे। विवादमा आइरहने यी गायकको भारतमा कन्सर्ट हुँदै छ। उनले आफ्नो कन्सर्टको समय भारतमा कस्तो व्यवहार देखाउने हुन् त्यो त हेर्न […]

पुरा पढ्नुहोस्
ब्रिटिस अभिनेत्री मिसेल नेपालमा

काठमाडौं – ब्रिटिस अभिनेत्री मिसेल किगनको ‘आवर गर्ल’को नयाँ सिरिजको सुटिङ नेपालमा सकिएको छ। उनले बीबीसीले तयार गरिरहेको आर्मीहरुसम्बन्धी सिरिज ‘आवर गर्ल’को दोस्रो सिरिजको सुटिङको लागि नेपालमा रहेको इन्स्ट्राग्रामबाट जानकारी गराएकी थिइन्। ‘सुटिङ सिध्याएर नेपालमा अन्तिम दिन बिताउँदैछु । घरबाट धेरै टाढा नेपाल आउँदा सोचेको भन्दा सुन्दर र फरक जीवन अनुभव गर्न पाएकोमा भाग्यमानी महसुश […]

पुरा पढ्नुहोस्
एउटै घरमा खिचिएको ‘मन्दिरा’को ट्रेलरमा प्रेम, रोमान्स र बदला

एउटै घर भित्र सस्पेन्स थ्रीलर चलचित्रको छायांकन गर्न सकिएला ? नव-निर्देशक दीपेश सापकोटाले यो कुराको जवाफ चलचित्र ‘मन्दिरा’ मार्फत दिन खोजेका छन् । असार २ गतेबाट रिलिज हुन लागेको चलचित्रको सम्पूर्ण छायांकन एउटै घर भित्र खिचिएको हो । चलचित्रको सस्पेन्स-थ्रीलर शैलीको ट्रेलर सार्वजनिक भएको हो । ट्रेलरमा एक उपन्यासकार र उनको कथा भित्रका पात्रहरुको शैलीलाई […]

पुरा पढ्नुहोस्
नेपाल आईडलमा निर्णयकहरु प्रति असन्तुष्ट

नदक्षिण कोरिया may .05.8, नेपाल आईडल अडिसन राउण्डको भिडियो यु ट्युबबाट बाहिर आएपछि सामाजिक संजाल फेसबुकमा निर्णायकहरु प्रति असुन्तुष्टि र विरोधहरु बढिरहेका छन् । सन् २००२ जुन महिनाको ११ देखि अमेरीकामा सुरुवात भएको अमेरीकन  आईडल २००४ मा भारतमा आएर ईण्डियन आईडलको रुपमा संचालन भएको थियो । इन्डियामा भएको पहिलो आईडल अभिजित सावन्त हुन् भने तेस्रो […]

पुरा पढ्नुहोस्
गितकार सुमित्रा अश्रुधाराको चोटै चोट को भिडियो कोरिया मा डाइरेक्टर हाङ चेम्जोङ द्वारा सुटिङ सम्पन्न !!

अनलाइन रेडियो गोर्खाली,दक्षिण कोरिया गितकार सुमित्रा अश्रुधाराको चोटै चोट को भिडियो कोरिया मा डाइरेक्टर हाङ चेम्जोङ द्वारा सुटिङ सम्पन्न !! डाइरेक्टर हाङ चेम्जोङको डाइरेक्सन मा गितकार सुमित्रा अश्रुधारा को स्नेहा एल्बम को एउटा गितको music video सुटिङ समपन्न भएको छ बतासको स्पर्शनी तिमीले नै चुमेजस्तो गितबाट सबैको मन मा बस्न सफल गितकार सुमित्रा अश्रुधारा बिस्तारै […]

पुरा पढ्नुहोस्
‘कालेदाइ’ले बनायो रेकर्ड

  काठमाडौं, बैशाख २४ – चलचित्र प्रदर्शन अगाडिनै केही चलचित्रको गीतले यु ट्युवमा तहल्का मच्चाउने गरेको छ । त्यस्तै गीत मध्यको एक हो चलचित्र ‘पर्व’को कालेदाई बोलको गीत । चलचित्रको यो गीतले छोटो समयमै यु ट्युवमा १ करोड माथिको दर्शक पाएको छ । जेठ १२ गतेबाट देशभरका देशभर एकसाथ प्रदर्शनमा आउन लागेको चलचित्रको यो गीतमा […]

पुरा पढ्नुहोस्
‘रंगीन साँझ’ मा गुन्योचोली लगाउँदा ज्योतिलाई गाह्रो भो

पुश्कलले छमछमी नचाए, स्मृति आँफै नाचे   ५ मे, टोकियो । गुन्योचोलीमा सजिएर गायिका ज्योति मगर स्टेज उक्लिँदा मेगुरो कुमिन सेन्टरमा उपस्थित दर्शकहरु अचम्ममा परे । प्रायः कार्यक्रममा छोटा पहिरनाका कारण बिवादित हुने गरेकी ज्योतिलाई एक्कासी गुन्योचोलीमा देख्दा दर्शकहरु अचम्म पनि किन नपरुन् त ? गुन्योचोलीमै उनले ‘नयनमा गाजल कालै राम्रो’ गीत पनि गाइन् । लगत्तै […]

पुरा पढ्नुहोस्
ट्रोल बनिन् सोनम कपुर

बलिउड नायिका सोनम कपुर फेरि एकपटक विवादमा मुछिएकी छन् । खरो प्रतिक्रिया दिएर अधिकांश समय विवादमा तानिने सोनम यतिबेला पनि सोसल मिडियाको ट्रोलमा छाएकी छन् । जब कि उनले ट्रोल्ससम्बन्धी लेखेको एक कोलमलाई भारतको हिन्दुस्तान टाइम्स दैनिकले छापेको थियो । सोही लेखमा सोनमले व्यक्त गरेको विचारलाई नै लिएर सोसल साइट युजर्सले नायिकाको धज्जी उडाएका हुन् […]

पुरा पढ्नुहोस्
Scroll Up