‘चालबाज’ को रिमेकमा श्रीदेवी बन्द आलिया

मुम्बई : २८ वर्षपहिले रिलिज भएको श्रीदेवी, रजनीकान्त र सनी देओल स्टारर निर्देशक पंकज परासरको सुपरहिट फिल्म ‘चालबाज’ को रिमेक डेबिड धवनले गर्दै छन् । डेबिड केही समय पहिलेदेखि ‘चालबाज’ को कथा नयाँ ढंगका तयार गरिरहेका छन् । उनी फिल्ममा श्रीदेवीले निर्वाह गरेको दोहोरो भूमिकामा अभिनय गर्ने लिडिङ लेडीको निकै पहिलेदेखि खोजीमा थिए । अहिले […]

पुरा पढ्नुहोस्
१७ वर्षपछि माधुुरी–अनिल

मुुम्बई :  अफ्नो जमानामा सुुपरहिट जोडी अनिल कपुुर र माधुुरी दीक्षित १७ वर्षपछि फेरि एकसाथ देखिने भएका छन् । इन्द्रकुुमारको फिल्म ‘टोटल धमाल’ मार्फत उनीहरूले सिल्भर स्क्रिनमा रोमान्स गर्ने भएका हुुन् । यसअघि सन् २००० मा फिल्म ‘पुुकार’ मा एकसाथ देखिएको माधुुरी–अनिलको जोडीले बेटा, परिंदा, तेजाब, रामलखनजस्ता हिट फिल्म दिएको थियो । माधुुरीले भनिन्, ‘म […]

पुरा पढ्नुहोस्
यी कलाकार यसकारण भोट हाल्दैनन्

काठमाडौँ । देशको ४५ जिल्लामा भोलि प्रतिनिधि सभा र प्रदेश सभाको दोस्रो चरणको निर्वाचन हँुदैछ । देशमा पहिलो पटक हुन लागेको यो ऐतिहासिक निर्वाचनका लागि रानीतिक दलका नेता, कार्यकर्ता, कलाकर्मीदेखि सर्वसाधारण समेत उत्साहित देखिएका छन् । निर्वाचनबाट आफ्ना नजिकको दल, दलका नेता चुन्न सबै उत्साहित देखिएका हुन् । यो निर्वाचनका लागि कोही कलाकार केही दिनको […]

पुरा पढ्नुहोस्
पहिलो पटक मेलिना राईले गाइन् थारु गीत

लोकप्रिय गायिका मेलिना राईले पहिलोपल्ट थारु भाषाको गीत गाएकी छिन् । उनले ‘चाँद जैसिन तोहार सुरतिया’ बोलको गीतमा स्वर दिएकी हुन् । उक्त गीतको म्यूजिक भिडियो हालै युट्युुबमार्फत सार्वजनिक भएको छ ।गीतमा उनले थारु गायक नरेश जोगीको साथ पाएकी छिन् । नरेशकै शब्द र संगीत रहेको गीतमा संगीत संयोजन विशाल निरौलाले गरेका छन् । गीतको […]

पुरा पढ्नुहोस्
बाहुबलीको ओझेलमा परेका रजनीकान्त जुरमुराउन खोज्दै

मुम्बई : बाहुबलीको ऐतिहासिक सफलताले दक्षिण भारतीय सुपरस्टार रजनीकान्तको सिंहासन हल्लाइदिएको छ । दक्षिण भारतीय फिल्म इन्डस्ट्रीमा रजनीकान्तको नाममा नै चलचित्र सुपर हिट हुन्थे तर बाहुबलीले उनका चलचित्रलाई धेरै पछि धकेलिदियो । अहिले रजनीकान्त बाहुबलीलाई पछारेर आफ्नो वर्चस्व पुनर्स्थापित गर्न लागिपरेका छन् । रजनीकान्तका प्रिय निर्देशक शंकरले चलचित्र २.० निर्देशन गरेका छन् । यो उनकै हिट […]

पुरा पढ्नुहोस्
धुर्मुस सुन्तलीको १० औँ एनिभर्सरीमा म्युजिक भिडियो सार्वजनिक

काठमाडौं : चर्चित कलाकार तथा सामाजिक अभियान्ता धुर्मुस (सीताराम कट्टेल) र कुञ्जना घिमिरे (सुन्तली)ले १० औँ एनिभर्सरीमा म्युजिक भिडियो सार्वजनिक गरेका छन्। धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको एकीकृत नमुना सन्तपुर बस्तीमा काम गरिरहेका कामदारलाई लड्डु बाँड्दै धुर्मुस सुन्तलीले एनिभर्सरी मनाएका हुन्। धुर्मुस सुन्तलीको विवाह २०६५ मंसिर १४ गते भएको थियो। एनिभर्सरीमा सार्वजनिक गीत संघीय मामिला […]

पुरा पढ्नुहोस्
इकुको ‘फिर्के’ ट्रेलर रिलिज

चलचित्र ‘फिर्के’को ट्रेलर रिलिज भएको छ । पौष २१ गतेलाई प्रदर्शन मिति तय गर्दै चलचित्रको कमेडी ट्रेलर सार्वजनिक गरिएको हो । चलचित्रमा सुलेमान शंकर ‘इकु’, अर्पण थापा, ऋचा शर्मा, क्रिस्टिना पौडेल, बिष्णु सापकोटा, अर्जुन गुरुङ, उज्ज्वल भण्डारी, पुरन थापा लगायतका कलाकारको मुख्य भूमिका छ । चलचित्रमा ओमलाल गुरुङ र राजेश श्रेष्ठको लगानी, अभिमन्यू निरबीको कथा […]

पुरा पढ्नुहोस्
मोनालिसा पराजुलीको ‘ओ माई लर्ड’ सार्वजनिक (भिडियो)

काठमाडौं : गायिका मोनालिसा पराजुलीको ‘ओ माई लर्ड’ अंग्रेजी गीत सार्वजनिक भएको छ। गीतमा गायिका स्वयम्ले अभिनय गरेकी छिन्। प्रेम कथामा आधारित गीतको भिडियो मिसन इन्टरटेनमेन्ट प्रालिले निर्माण गरेको हो। गीतमा स्वर, संगीत, रचना र निर्देशन गायिका स्वयम्ले गरेकी छन्। राजन लामाले छायांकन गरेको भिडियोको सम्पादन नविन भट्टले गरेका हुन्। भिडियो युवा वर्गलाई लक्षित गरी सार्वजनिक […]

पुरा पढ्नुहोस्
छक्का पञ्जालाई ऋचाको जवाफ : महिलालाई थप्पड हानेको दृश्यमा कसरी हाँस्ने ?

काठमाडौं : नायिका ऋचा शर्माले आफूले छक्का पञ्जाका दर्शकलाई मूर्ख नभनेको स्पष्टिकरण दिएकी छिन् । मंगलबार उनले आफ्नो फेसबुक, टुइटरमा एक लेख पोस्ट गर्दै । आफूले छक्का पञ्जा फिल्ममा महिलामाथि गरिएका अपमानजनक दृश्यहरुको आलोचना गरेको भएपनि बाहिर चर्चा भएजस्तो उक्त फिल्म हेरेर ताली बजाउँने दर्शक मूर्ख भएको भनी कहिल्यै नभनेको बताएकी छिन् । चलचित्रमा महिला हिंसालाई […]

पुरा पढ्नुहोस्
‘बीग बोस’बाट किन सलमानले हटाए ‘कण्डोम’को विज्ञापन

नायक करण ग्रोवर र नायिका विपशा वासुले बिहेपश्चात एक विज्ञापनमा काम गरेका छन् । एक कण्डोम कम्पनीको विज्ञापनमा यी दुइले मोडलिङ गरे । जुन अहिले टेलिभिजनमा खुबै बज्ने गरेको छ । यो विज्ञापनमा करण र विपाशा आलिङ्गनमा वाँधिएका छन् । उक्त कण्डोमको विज्ञापन आएपछि धेरैले टीभी च्यानल पनि परिवर्तन गर्ने गर्छन् । सोही, विज्ञापन नायक […]

पुरा पढ्नुहोस्