गीतकार नूतन भुसाल को मार्मिक गित कोरियामा छयाँकन सम्पन्न

शकुन //Online Radio Gorkhali , दक्षिण कोरिया तनहु मा जन्मिएकी गीतकार नुतन भुसाल बिगत १२ वर्ष देखी ईजरायललाई कर्मथलो बनाउँदै आएकी छिन्। परदेशमा रहेर पनि नेपाली गीतसंगीतलाई माया गर्ने नुतन का तिन वटा कृतिहरु प्रकाशित भैंसकेका छन् नूतन, नूतन खण्ड २ र नूतन कृति ।  सानै उमेर देखी नेपाली गीतसं गीत जगत लाई माया गर्ने ,शब्द […]

पुरा पढ्नुहोस्
आफ्नै स्टाईलमा दंग जानवी बस्नेत

काठमाडौँ । पछिल्लो समय नेपाली ग्ल्यामर क्षेत्रमा नयाँ नयाँ अनुहारहरुको आगमन भईरहँदा जानवी बस्नेतले पनि यसै क्षेत्रमा आफ्नो पाईला अगाडि सारेकी छन् । झण्डै एक दर्जन भन्दा बढी म्युजिक भिडियोमा काम गरिसकेकी जानवी बस्नेतले पञ्चायत फिल्मबाट नेपाली फिल्म उद्योगमा आफ्नो फिल्मी करियर पनि सुरु गरिसकेकी छन् । जानवी बस्नेत अभिनेता जय किशान बस्नेतकी छोरी हुन् […]

पुरा पढ्नुहोस्
भियतनाममा सुमीको बोल्ड अवतार (तस्विर सहित)

चलचित्र ‘२ रुपैयाँ’को आईटम गीतबाट चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका सुमि मोक्तान अहिलेकी चर्चित मोडल तथा नायिका हुन् । उनको चर्चा गर्दैगर्दा उनको बोल्डनेसको चर्चा भएन भने यो सामाग्री नै अपुराो हुन जान्छ । चलचित्र ‘झ्यानाकुटी’मार्फत अभिनेत्री बनेकी सुमी अहिले भियतनाम भ्रमणमा छिन् । प्राय बिदेश पुगेपछि नेपाली सेलिब्रेटीहरु गज्जबले खुल्ने गरेका छन् । यस्तैमा […]

पुरा पढ्नुहोस्
कोरिया, निर्देशनमा ब्यस्त निर्देशक हाङ चेम्जोङ

सुमित्रा अश्रुधारा काठमाडौं नेपाली गित संगीत लाई न्याया गरिरहने एउटा निर्देशक हाङ चेम्जोङ   यति खेर कोरियाको माहोल हेर्ने हो भने फुलै – फुलले सिंगारेको छ। जताततै प्रकृतिले विभिन्न स्टेट लाई बेहुली जस्तो सिगारेका छन कतै साकुरा फुलेर । फुलहरुको माझ त्यहाको मौसम ले मुस्कुराएको बेला निर्देशनमा ब्यस्त निर्देशक हाङ चेम्जोङ भने स्वारुप राज आचर्यको […]

पुरा पढ्नुहोस्
३ करोड बजेटको फिल्म निर्देशन गर्दैं राजेश हमाल

अन्ततः नायक राजेश हमालले फिल्म निर्देशनमा होमिने तयारी गरेका छन् । अमेरिकामा बस्ने केही नेपालीहरुको समुहले निर्माण गर्ने लभस्टोरी फिल्मलाई उनले निर्देशन गर्ने विषय अन्तिम चरण पुगेको छ । फिल्ममा मुख्य भूमिका उनकै रहने छ । करिब ३ करोडको लागतमा निर्माण हुने फिल्मको नाम भने गोप्य राखिएको छ । हमालकै आग्रहमा नाम गोप्य राखिएको हो […]

पुरा पढ्नुहोस्
अर्चना पनेरुको बिहे फन्डा मात्र, अहिले यसो भन्छिन्

जसरी होस अर्चना पनेरुलाई चर्चा चाहिएको छ । चर्चामा आउनका लागि उनी जति तल गिर्न पनि तयार छिन् । केही दिनअघि अर्चनाले एक अमेरिकी नागरिकसँग बिहे गरेको भनेर धुमधडाका गरिन् । उनले फेसबुकमा जोडीको फोटो हाल्दै आफूले खोजेजस्तो केटा पाएको बताएकी थिइन् । त्यो फोटोमा उनकी आमा सुनिता पनेरुले ‘पर्फेक्ट कपल’ भन्दै आशिर्वाद दिएकी थिइन् […]

पुरा पढ्नुहोस्
कालो हरिण काण्ड, सलमानलाई पाँच वर्ष जेल

बलिउड स्टार सलमान खान कालो हरिण काण्डमा दोषी साबित भएपछि उनलाई पाँच वर्ष जेल सजाय तोकिएको छ । अदालतले उनलाई वाइल्ड लाइफ प्रोटेक्सन एक्टअनुसार सजाय सुनाउँदै १० हजार जरिबाना पनि तोकेको छ । दोषी साबित भएपछि सलमानलाई बिहीबार नै जोधपुर जेल पठाइएको छ । यद्यपि, सलमानका वकिलले जोधपुर ‘सेसन कोर्ट’मा जमानतका लागि याचिका दायर गरेका […]

पुरा पढ्नुहोस्
कति सुहायो आकाश र आँचलको केमेष्ट्री?

नेपाली चलचित्रका गीतसंगीत अहिले उत्कृष्ट बन्न थालेका छन् । अझ, गीतको भिडियो मेकिङमा निर्माणपक्षले ध्यान दिन थालेपछि गुणस्तर पनि सुध्रिएको छ । आइतबार सार्वजनिक भएको चलचित्र ‘ब्ल्याक’मा समावेश ‘पल पल हरपल’ बोलको गीतको भिडियो हेर्दा यस्तै महशुश गर्न सकिन्छ । सुगम पोखरेलको स्वर, डाक्टर कविराज बान्तवाको शब्द, महेश खड्काको संगीत रहेको गीतको भिडियोको कोरियोग्राफी आकर्षक छ […]

पुरा पढ्नुहोस्
‘मोटी’ भन्दा आक्रोशित बर्षा, आँखा भरि आँशु

नायिका बर्षा राउत आजकल अलि फुर्सदिली भएकी छिन् । दशैँमा प्रदर्शनमा आएको ‘छक्का पञ्जा २’ र ‘मेरो पैसा खोई’ पछि उनको कुनै पछि चलचित्र प्रदर्शनमा आएको छैन । केहि समय अघि मात्र उनी चलचित्र ‘यस्तो एउटा प्रेम कहानी’मा अनुबन्धित भएकी छिन् । उनै बर्षाको चर्चा चलचित्रसँगै मोटोपनको बिषयलाई लिएर पनि हुने गरेको छ । धेरैले […]

पुरा पढ्नुहोस्
उर्वसी रौतेलाको नाममा होटल बुक गर्ने को ?

मुम्बई । बलिउड फिल्म ‘हेट स्टोरी ४’ कि नायिका उर्बसी रौतेलाको नक्कली आइडी प्रयोग गरेर एक ब्यक्तिले मुम्बईमा पाँच तारे होटलमा कोठा बुक गरेको सार्वजनिक भएको छ । उर्वसीले बान्द्रा प्रहरीमा आफ्नो नाममा होटल बुक गराउनेको खोजी गर्न आग्रह गरेकी छिन् । बिज्ञापन एजेन्सीको प्रतिनिधिलाई भेट्न जाने क्रममा उनले आफ्नो नाममा होटल बुक भएको जानकारी […]

पुरा पढ्नुहोस्
Or shares नेपाली नयाँ वर्ष मनाउन जेजुदो आउनुहोस्

Online Radio Gorkhali ,दक्षिण कोरिया सुभद्रा //सबको मनमा छाइरहोस सबको लागि सदभाव कैले पनि मान्छे – मान्छे बिछ नहोस् भेदभाव उत्साह ले चुमिरहोस प्रगतिका बाटोहरु जहाँ जता भए पनि सम्झिरहनु आफ्ना देशका माटोहरु यस्तै यस्तै अनुभुती को साथमा मा सबै दुख पीडा भुलेर केही छिन भए आफ्नो देश सम्झौ आफ्नो भेष भुषा पहिरिउ र नेपालि […]

पुरा पढ्नुहोस्
Scroll Up