माघ १९ बाट अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल पोखरामा हुदै

काठमाडौं– नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा नेपाल अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल हुने भएको छ। पोखरामा माघ १९ देखि २२ सम्म चल्ने  फेस्टिभलमा नेपालसहित विभिन्न देशबाट छानिएका १३ फिचर फिल्म, ४० सर्ट फिल्म गरी  ५३  फिल्महरु प्रर्दशन गरिने प्रतिष्ठानले जनाएको छ। फेस्टिभलमा नेपालका तर्फबाट ‘देश खोज्दै जाँदा’, ’तान्द्रो’, ’प्रतिबद्धता’ नामका फिचर फिल्म र १३ वटा सर्ट फिल्म देखाइनेछ। पहिलो संस्करणको […]

पुरा पढ्नुहोस्
हट दृश्यले तनावमा रायलक्ष्मी

हिन्दी चलचित्र ‘जुली-२’ बाट बलिउडमा डेब्यु गरेकी दक्षिण भारतीय नायिका रायलक्ष्मी अहिले तनावमा छिन् । चलचित्र रिलिज हुनुअघि नै केही हट दृश्य अनलाइनमार्फत बाहिरिएपछि उनी तनावमा परेकी हुन् । आफू अभिनीत चलचित्रका केही दृश्य बाहिरिएपछि आफू तनावमा रहेको भन्दै उनले ट्विट गरेकी छन् । भारतीय क्रिकेटर महेन्द्रसिंह धोनीसँगको सम्बन्धका कारण पनि केही समय पहिले उनी […]

पुरा पढ्नुहोस्
मोडल खुश्बु चेम्जोङ्ग हट अवतारमा

सरोज/दक्षिण कोरिया मोडल खुश्बु चेम्जोङ डेब्यु म्युजिक भिडियो मै हट अवतारमा देखे कि छिन। फाल्गुनन्द गाउँ पालिका-५ (साबिक फाक्तेप-५) पाँचथरमा जन्मे कि सानै उमेर देखि नृत्य अभिनयमा रुचि राख्ने उनी अन्तमा ग्लामर छेत्रमा जम्न सघर्ष गरि रहे कि छिन। पाँच फिट तीन इच उचाई र आकर्षक शरिर कारण सबैको नजरमा पर्ने निकै सुन्दरी मोडल खुश्बु […]

पुरा पढ्नुहोस्
विमल मगरको पारिगाउँको फूलः जनजाति कल्चरमा पप मिसियो

धनकुटा पुख्र्यौली थलो भई हङकङमा जन्मिएका पप गायक विमल मगरले यसवर्ष पुरानो जनजातिको संस्कारमा आधारित नयाँ पप गीत बजारमा ल्याएका छन् । विमलले ल्याएको नयाा शैलीको गीत ‘पारि गाउँको फूल’ शुत्रबारदेखि सार्वजनिक भएको छ । सधैं फरक शैलीको गीत पस्कने विमलले यसपटक झनै नयाँ शैलीको प्रयोग गरेका छन् । सय वर्ष अगाडिको जनजातीय परिवेशलाई कथानकरुपमा प्रस्तुत […]

पुरा पढ्नुहोस्
सन् २०१७ का टपटेन बलिउड हिरोइन

सन् २०१७ मा बलिउड सेलिब्रेटीहरुले आफुलाई चर्चामा ल्याउन कुनै कसर बाँकी राखेनन् । तर पनि लाखौं करोडौं फ्यान भएका चर्चित अनुहारहरु सन्नी लियोनीका अगाडी फिक्का सावित भए । पूर्व पोर्न स्टार सन्नी लियोनी गत बर्ष सवैभन्दा धेरै खोजिने बलिउड स्टारको पहिलो नम्बरमा परेकी छिन् । याहु सर्च इन्जिन र गुगल सर्च इन्जिन दुवैमा उनी खोजीको पहिलो […]

पुरा पढ्नुहोस्
के कारणले सोनमको फेसन सधै विवादित बन्छ ?

गएको बर्ष स्टारडस्ट अवार्डको रेड कार्पेटमा सोनम कपुरमा सबैको ध्यान खिचियो । कारण थियो, उनको पहिरन । झट्ट हेर्दा नग्न जस्तो देखिने पहिरनमा ठाँटिएकी सोनमले जसै रेड कार्पेटमा पाइला राखे, हजारौं आँखा उनीतर्फ तेर्सिए । यो अपवाद थिएन । सोनमले थुप्रै पटक पहिरनको कारण चर्चा पाए, आलोचना पनि । खासगरी उनी बलिउड इभेन्टहरुमा यस्तो पहिरन […]

पुरा पढ्नुहोस्
म्यान हन्ट २०१७ माेडल कम्पिटिसनमा चिरन गिरीकाे प्रचुर सम्भावना

गुल्मीमा जन्मेका हेन्सम एवं आकर्षक ब्यक्तीत्व का धनी मोडल चीरन गीरी “प्रो-स्टाईल म्यान हन्ट २०१७”मा ऊत्कीर्स्ट १६ मा पर्न सफल भएका छन । हेर्दा गाैगाेराे वर्ण भएका चिरनकाे हाईट 6.2 inch रहेकाे छ भने शरीर पनि निकै अाकर्षक देखिन्छ । उनकाे यसभन्दा अगाडि काेरियामा सुटिङ भएकाे गित वजारमा अाएकाे थियाे उक्त गितले पनि उनलाई देश […]

पुरा पढ्नुहोस्
कन्डमको विज्ञापनमा रोक राखी चिन्तित

मुम्बईः सूचना एवं प्रसारण मन्त्रालयद्वारा दिउँसो टीभीमा कन्डमको विज्ञापन प्रसारण गर्न रोक लगाउने गाइडलाइन सार्वजनिक गरिएपछि राखी सावन्त धेरै रिसाएकी छन्। राखी छिट्टै एक कन्डमको विज्ञापनमा देखिँदैछिन्। राखीका फ्यान उलाई नयाँ कन्डमको विज्ञापनमा हेर्न उत्सुक थिए तर अब बिहान ६ बजेदेखि राति १० बजेसम्म यस्ता विज्ञापन प्रसारणमा रोक लाग्ने भएको छ। राखीभन्दा पहिले सन्नी लियोन, बिपाशा […]

पुरा पढ्नुहोस्
भारतमा पाँचतारे होटलबाट दुर्इ नायिका र‌ंगेहात पक्राउ

हैदराबाद: भारतको एक पाँचतारे होटलबाट प्रहरीले हाईप्रोफाइल यौनधन्दाको भण्डाफोर गरेको छ। प्रहरीले शनिवार राति तीन जनालार्इ पक्राउ गरेको छ। यसमध्ये एक चलचित्र नायिका हुन् भने अर्की टेलिभिजन सिरियलमा काम गर्ने नायिका रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। स्थानीय प्रहरीले दिएको सूचनाका आधारमा प्रहरीको टास्क फोर्सले उनीहरुलार्इ पक्राउ गरेको हो। प्रहरीका अनुसार यौनधन्दाका मुख्य योजनाकार भने फरार छन्। उनले नायिकास‌ंग […]

पुरा पढ्नुहोस्