भेरीमा मनोमानी कर

जाजरकोट : जिल्लाको भेरी नगरपालिकाले अस्वाभाविक रूपमा कर बढाएकोप्रति स्थानीय बासिन्दाले चर्को असन्तुष्टि व्यक्त गरेका छन्। विभिन्न सिफारिस गर्दा लाग्ने दस्तुर र सम्पत्ति कर अस्वाभाविक रूपमा वृद्धि भएको छ। केही समयअघि सम्पन्न नगर परिषद् बैठकले कार्यपालिका सदस्य गोपाल बटालाको अध्यक्षतामा एकीकृत कर निर्धारण समिति गठन गरेको थियो। समितिले पेस गरेको एकीकृत कर नगर कार्यपालिकाले पारित […]

पुरा पढ्नुहोस्
आर्थिक ऐनमा संघीय राजश्व नीति समेट्ने लक्ष्यमा प्रगति सुस्त

संघ, प्रदेश र स्थानीय तहले कसरी गर्छन् कर संकलन ? ७ कात्तिक, काठमाडौं । संघीय राजश्व नीतिमा अवलम्बन गरिने नियम आर्थिक ऐनमा समेट्ने सरकारी लक्ष्य छ । यसका लागि अर्थ मन्त्रालयसँग लगभग साढे सात महिना मात्र बाँकी छ । तर, यसबीचमा गर्नुपर्ने काम भने थुप्रै छन् । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग गठन हुन बाँकी […]

पुरा पढ्नुहोस्
कपास उद्योगमा आगलागी, १४ लाखको क्षति

धादिङ: धादिङको नीलकण्ठ नगरपालिका वडा नं ३ स्थित एक कपास उद्योगमा आगलागी हुँदा १४ लाख बराबरको क्षति भएको छ। नेत्रावती गाउँपालिका वडा नं ४ कटुन्जेका युद्ध वहादुर बरबतीले संचालन गरेको धादिङ कपास प्रशोधन केन्द्रमा मंगलबार दिउसो १ बजेतिर आगलागी हूदा उद्योग पुरै जलेर नष्ट भएको छ। घरमा खेर गएका पुराना कपडाहरु पेलेर नयाँ शिरक डसना […]

पुरा पढ्नुहोस्
सुपथ मूल्यका पसलमा उपभोक्ताको भीड

बैतडी: पाटन नगरपालिका १ सकारकी सुनिता चन्द बैतडीको पाटनमा सञ्चालित सुपथ मूल्य पसलबाट खुसी हुँदै बाहिर निस्किन् । सुपथ मूल्य पसलमा नुन र चिनी सस्तोमा पाइने भएपछि डेढ घण्टा पैदल हिँडेर उनी पाटन पुगेकी हुन् । उनले भनिन्, ‘सुपथ मूल्य पसलमा नुन र चिनी सस्तोमा पाइन्छ । त्यसैले नुन र चिनी किन्न आएकी हुँ।’  पाटन गुजरका […]

पुरा पढ्नुहोस्
बजार खोज्दै बाँसका सामग्री

तम्घास : बजारमा छ्याप्छ्याप्ती पाइने प्लास्टिकका सामग्रीले गाउँघरमा बाँसका कलात्मक सामग्री लोपहुँदै गएका छन् । बाँसका सामग्री लामो समयसम्म टिक्नसक्ने भए पनि बजार अभावले गर्दा लोपहुने अवस्था आएको हो ।  ‘पहिलेको जस्तो बजार आजभोलि छैन’,बाँसको डाला बिक्रीका लागि मालिका गाउँपालिका–५ छापहिलेमा आएका बागलुङका शिवबहादुर रेश्मी मगरले भने,‘तीन दिन लगाएर गुल्मी आएको हुँ । तर, भनेजस्तो […]

पुरा पढ्नुहोस्
चीनको टोली गुल्मीमा कृषि क्षेत्रको अध्ययन लागि आउँदै

२६ असोज गुल्मी । गुल्मीको ग्रामीण क्षेत्रमा कृषि क्षेत्रको सम्भाव्यता अध्ययनका लागि चीनको राज्यसभा मातहत रहेको अनुसन्धान विकास केन्द्रको उच्चस्तरीय टोली आउने भएको छ । नेपालको ग्रामीण भेगका कृषि क्षेत्रलाई आधुनिकीकरण र विकासका लागि यही असोज २७ गते मुसिकोट नगरपालिका–१ को पौदी क्षेत्रको सम्भाव्यता अध्ययनका लागि भोलि टोली आउँदै गरेको भर्माचौर नमूना एकीकृत कृषिफार्म मुसिकोट […]

पुरा पढ्नुहोस्
कृषिमा लगानी बालुवामा पानी: अनुदान अर्बौंको, उपलब्धि नगन्य

२६ असोज, काठमाडौं । सरकारले अनुदानवापत कृषि क्षेत्रमा बर्सेनि दिँदै आएको अर्बौं रुपैयाँ बालुवामा पानी हालेसरह भएको छ । सरकारी अनुदान कृषि उत्पादनमा वृद्धि र विकासमा केन्द्रत छ । तर, यति ठूलो लगानीको प्रतिफल भने ज्यादै न्यून देखिन्छ । पछिल्ला वर्षमा अनुदान रकम बढाउँदै लगिएको छ, उत्पादन भने बढ्न सकेको छैन । त्यसका लागि विभिन्न अन्तर्राष्ट्रिय गैरसरकारी […]

पुरा पढ्नुहोस्
ढल्केबर सबस्टेसनबाट चिनियाँ कम्पनी ‘आउट’, प्राधिकरणले तोड्यो ठेक्का

३० करोड धरौटी जफत १७ असोज, काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले धनुषाको ढल्केबरमा निर्माणाधीन २ सय २० केभीको सबस्टेसनको ठेकेदार चिनियाँ कम्पनी सेन्ट्रल चाइना पावर ग्रिड (सीसीपीजी)सँग सम्झौता तोडेको छ । कामको गति बढाउन अटेरी गरेको भन्दै कम्पनीसँगको ठेक्का तोडिएको हो । ठेक्का तोडिएसँगै कम्पनीको करिब ३० करोड रुपैयाँ बराबरको धरौटी समेत जफत गरिएको महतोले […]

पुरा पढ्नुहोस्
मारुती सिमेन्ट “१२ मा ६ खजाना”का विजेता घोषित

१७ असोज, काठमाडौं । मारुती सिमेन्टले आˆनो नँया योजना “१२ मा ६ खजाना”काविजेताहरु घोषित गरेको छ । यो योजनामा ग्राहकहरुले प्रत्येक १२ बोराको खरिदमा एउटा स्क्राच कुपन प्राप्त गर्नेछन् जसमा स्योरसर्ट मार्फत कम्तिमा रु.२० देखि रु.५० सम्मप्रत्येक बोरामा छुट पाउनेछन् । यो एकपटक किनेको कुपनबाट ६ पटकसम्म उपहार विजेता बन्न सक्ने सम्भावना भएकाले यो योजना […]

पुरा पढ्नुहोस्
बाध्यताले बनायो सफल किसान

फिदिम : आफूले निर्धारण गरेका सबै लक्ष्य पूरा नहुन पनि सक्छन् । आफ्नो लक्ष्य पूरा नहुँदाको पीडा सहन नसक्नेको बाँकी जीवन लथालिंग हुन्छ । कतिपय मान्छेलाई लक्ष्य प्राप्तिको अधुरो यात्राले अर्को बाटोतर्फ डो¥याउँछ । पीडाले पहिल्याएको बाटो नै सफल बन्नका लागि प्रेरणाको स्रोत भइदिन्छ । लक्ष्य प्राप्तिको अधुरो यात्राको पीडाले कृषि पेसा अँगालेका फालेलुङ ७ का […]

पुरा पढ्नुहोस्