कमिसनमा मल खरिद गर्ने तयारी

रासायनिक मल अनियमितता प्रकरण काठमाडौं : कृषि सामग्री कम्पनीले लिमिटेडले कमिसनका लागि फेरि डीएपी मल खरिद प्रक्रिया सुरु गरेको छ। चालू आर्थिक वर्ष विनियोजित अनुदान रकमबाट खरिद भएको रासायनिक मल भित्र्याउन नपाउँदै सरकारद्वारा सरकारसँग खरिद (जीटूजी) सुविधाअन्तर्गत कम्पनीले मल खरिद गर्न लागेको हो। मंसिरमा गहुँ, मुसुरो र तोरीलगायत बालीलाई करिब २२ हजार टन डीएपी मल […]

पुरा पढ्नुहोस्
कारबाहीबाट बच्न अनुगमनको विरोध

सार्वजनिक यातायातमा बेथिति काठमाडौं : यातायात व्यवसायीले सरकारी अनुगमनको विरोध गरेका छन्। तोकिएभन्दा बढी भाडा असुलेर यात्रु ठग्ने सवारीसाधनलाई कारबाही गर्न सरकारले उपत्यकामा सार्वजनिक सवारीसाधनको अनुगमन थालेपछि व्यवसायीले त्यसको विरोध गरेका हुन्। अनुगमनका कारण जथाभावी भाडा उठाउन नपाइने र कारबाहीमा पर्ने डरले व्यवसायी विरोधमा उत्रिएका छन्। यात्रुबाट निर्धारित दरभन्दा बढी भाडा असुल गर्ने सार्वजनिक सवारीसाधनविरुद्ध […]

पुरा पढ्नुहोस्
स्वदेशमै टर्कीपालन गरी आयआर्जन

कपिलवस्तु – कपिलवस्तुका दुई युवा दाजुभाइ विदेशको मोह त्यागेर स्वदेशमै व्यावसायिक टर्कीपालनमा जुटेका छन् । बीस प्रतिशत दाना र ८० प्रतिशत घाँस खाने भएकाले टर्की पाल्न सजिलो रहेको र टर्कीको मासु स्वास्थ्यबर्धक र कोलेस्ट्रोल फ्री रहेकाले पनि उपभोक्ता खान मन पराउने गरेका छन् । रु १४ लाखको लगानीमा आठ महिनाअघिदेखि शुरु गरिएको टर्कीपालनका लागि खरेन्द्रपुरका […]

पुरा पढ्नुहोस्
फूल बेचेर एकैदिनमा डेढ लाख आम्दानी

लमजुङ -ढकमक्क फूलबारी । बिहानैदैखि कोही न कोही ग्राहक फूलबारीमा आउँछन् । ग्राहकलाई फूल देखाउँदा, बिक्री गर्दा व्यवसायी हुमा गुरुङलाई फुर्सद नै छैन ।  बेँसीशहर नगरपालिका–३, बोहोरावेसीमा तीन वर्षदेखि पुष्प नर्सरी व्यवसायमा लाग्नुभएकी गुरुङको जीवनशैली नै परिवर्तन भएको छ । पुख्र्यौली घर घनपोखराबाट १५ वर्षअघि बेँसीशहर झर्नुभएकी हुमा शुरुमा एउटा निजी विद्यालयमा पढाउनुहुन्थ्यो । केही वर्ष […]

पुरा पढ्नुहोस्
चिनियाँ अध्ययन टोलीले पोखरा पुगेर भन्यो-केरुङबाट रेल ल्याउन सम्भव

काठमाडौं । चीनको नेसनल रेलवे एडमिनिस्ट्रेसनका उपमन्त्री जेङ जियनको नेतृत्वमा आएको टोलीले बुधबार काठमाडौंदेखि पोखरासम्म रेल निर्माणका लागि स्थलगत अध्ययन गरेको छ । अध्ययन पश्चात टोलीले काठमाडौं-पोखरा बेल्टमा रेल निर्माण निर्माण सहज देखिएको बताएका छन् । रेल विभागका प्रवक्ता प्रकाशभक्त शर्माकाअनुसार स्थलगत अवलोकनपछि उनीहरुले रेल निर्माणका विषयमा सकारात्मक प्रतिक्रिया दिएको बताएका छन् । प्रस्तावित रेलमार्गको […]

पुरा पढ्नुहोस्
अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिता सुरु

स्याङ्जा: स्याङ्जाको भीरकोट नगरपालिका ५ स्वरेक मैदानमा बिहीबारदेखि अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिता सुरु भएको छ । सन् २०१८ मा इन्डोनेसियामा हुने एसियाली हवाई खेलकुदको खेलाडी छनोट गर्ने मुख्य उद्देश्यसहित आयोजना गरिएको बाबु एडभेन्चर क्लबका निर्देशक सानोबाबु सुनुवारले जानकारी दिए । प्रतियोगितामा अमेरिका, बेलायत, चीन, भारत, स्पेन, स्विट्जरल्याड, बंगलादेशलगायत २० देशका एक सय ८० जना खेलाडीले नाम दर्ता […]

पुरा पढ्नुहोस्
वैदेशिक रोजगारी: व्यक्तिगत ठगीका उजुरी बढे

काठमाडौँ: चालू आर्थिक वर्ष २०७४÷७५ को पहिलो तीन महिनामै वैदेशिक रोजागारीमा पर्ने उजुरीमध्ये व्यक्ति ठगीको उजुरी बढेको छ । उक्त अवधिमा वैदेशिक रोजगार विभागमा दुई सय ७७ वटा व्यक्तिगत ठगीका उजुरी परेका छन् । तर संस्थागत (म्यानपावर) ठगीतर्फ भने दुई ७३ वटा मात्रै उजुरी परेको विभागका प्रवक्ता मोहन अधिकारीले जानकारी दिए। चालू आवको तीन महिनामा पाँच […]

पुरा पढ्नुहोस्
प्रदेश संरचनामा आठ खर्ब ५० अर्ब लाग्ने अनुमान

काठमाडौं :प्रदेश संरचना व्यवस्थापनका लागि करिब आठ खर्ब ५० अर्ब रुपैयाँ अतिरिक्त रकम आवश्यक पर्ने प्रारम्भिक अनुमान गरिएको छ। प्रदेशमा अत्यावश्यक पूर्वाधार निर्माण, सवारीसाधन खरिदका साथै सुरुको तीन वर्ष सेवा प्रवाहका लागि आर्थिक सहयोग दिन उक्त रकम आवश्यक पर्ने अनुमान गरिएको हो। रकम जोहो गर्न अर्थ मन्त्रालयले दाता गुहार्न थालेको छ। ‘अध्ययनै त भएको छैन’, […]

पुरा पढ्नुहोस्
अलैँचीको भाउ एक दशकयताकै कम

तेह्रथुम : म्याङलुङ्गका अलैँची व्यापारी तुलसी ढकालले पाँच मन अलैँची प्रतिमन ९४० किलो० रु २५ हजारको दरले खरिद गरे। अलैँची व्यवसायी सङ्घ तेह्रथुमका महासचिवसमेत रहेका ढकालले मूल्यमा भारी गिरावट आएपछि १० वर्षयताकै सस्तो मूल्यमा अलैँची खरिद गरेका हुन्। व्यवसायी ढकाल भन्छन्, ‘अलैँचीको भाउ झन् ओरालो लाग्दैछ, सुधार आउने कुनै छाँट–काँट छैन, नियमित ग्राहक भएकाले नयाँ उत्पादनको […]

पुरा पढ्नुहोस्
एनसेल प्रकरण : २० अर्ब लाभकर छल्ने खेलमा उपेन्द्र महतो, ६० अर्ब डुब्न सक्ने

काठमाडौं– एनसेलको सेयर खरिद बिक्री प्रकरणमा राज्यलाई तिर्नुपर्ने करिब २० अर्ब रुपैयाँ छली गर्ने प्रकरणका पछाडि व्यवसायी तथा गैरआवासीय नेपाली संघका संस्थापक अध्यक्ष उपेन्द्र महतो रहेको खुलेको छ। एनसेलको ८० प्रतिशत सेयर खरिद–बिक्रीका क्रममा लाभकर सरकारी ढुकुटीमा जम्मा नभएको विवाद चुलिएका बेला २० प्रतिशतको साझेदार महतो समूहले लाभकर तिर्ने विषय अदालत प्रवेश गराएर करिब २० अर्ब […]

पुरा पढ्नुहोस्