प्रणालीको समस्यालाई लोडसेडिङ नभनौंः प्राधिकरण

११ चैत, काठमाडौं । नेपाल विद्युत प्राधिकरणले मुलुकभर घोषित/अघोषित कुनै पनि प्रकारको लोडसेडिङ नगरिएको स्पष्ट गरेको छ । अहिले काठमाडौं उपत्यकालगायत देशभर गर्नुपर्ने अवस्था समेत नरहेको प्राधिकरणको प्रष्टोक्ति छ । औद्योगिक ग्राहकलाई केही घण्टाको लोडसेडिङ बाहेक अन्य ग्राहकलाई पूर्णरुपमा विद्युत आपूर्ति भइरहेको जानकारी दिँदै प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले भने,’प्रणालीमा आउने प्राविधिक गडबडीले केहीबेर झ्याप्प […]

पुरा पढ्नुहोस्
रसुवागढी हाइड्रोपावरः सुरुङ निर्माणको ७७ प्रतिशत काम पुरा

७ चैत, रसुवा । उत्तरी रसुवाको टिमुरे तथा थुमन क्षेत्रमा निर्माणाधीन १११ मेगावाट क्षमताको रसुवागढी हाइड्रोपावरको काम द्रुत गतिले अगाडि बढेको छ । हाइड्रोपावरका आयोजना प्रमुख छवि गैरेका अनुसार विद्युत्गृहमा पानी पठाइने चार हजार २०० मि हेडरेस सुरुङको लम्बाइमध्ये हालसम्मको निर्माण ७७ प्रतिशत पूरा भएको छ । खन्न बाँकी काम पूरा गराउन करीव २० प्राविधिक […]

पुरा पढ्नुहोस्
७ अर्बको सामानमा भन्सार छली

काठमाडौं : संघीयता कार्यान्वयनमा बढ्दै गएको व्ययभारका कारण सरकारलाई साधारण खर्च धान्नै हम्मे परिरहेका बेला भारतबाट आउने झन्डै ७ अर्ब रुपैयाँको सामानमा राजस्व छली भएको पाइएको छ। चालु आर्थिक वर्षमा लक्षित राजस्व उठाउन मुख्य चुनौती महसुस गरेका अर्थमन्त्री डा.युवराज खतिवडाले नियुक्तिसँगै भन्सार कडाइ गर्न निर्देशन दिँदा यस्तो तथ्यांक फेला परेको हो। खुला सिमाना र भन्सारको खुकुलोपनाको […]

पुरा पढ्नुहोस्
कोरियामा रहेका नेपालीबाट उठाएको १५ करोड : एकले डुबायो, अर्कोमा ‘जोखिम’ कायमै !

कोरियामा रहेका नेपालीबाट उठाएको १५ करोड : एकले डुबायो, अर्कोमा ‘जोखिम’ कायमै ! सञ्चालक भन्छन्– ढुक्क हुनुहोस् आयोजना बन्छ काठमाडौं–आयोजना सञ्चालकले भनेअनुसार कार्य भएको भए स्याङ्जाका नेत्र पौडेलले सानो मिल्ती खोला हाइड्रोका लागि गरेको लगानीले यतिबेला प्रतिफल दिने थियो । ०७२ को पहिलो महिना पौडेलले आयोजनाका लागि दुई लाख लगानी गरी संस्थापक सेयर होल्डर बनेका थिए […]

पुरा पढ्नुहोस्
अल्लोबाटै बन्छ कोटदेखि जुत्तासम्म

विदेशी आकर्षित, नेपालीले चिनेनन् ६ चैत, इटहरी । नेपालमा घरेलु तथा लघु उद्योगबाट उत्पादित सामग्रीलाई महत्त्व दिने चलन छैन । तर त्यही उत्पादनहरू विदेशीका आँखामा महत्वपूर्ण र मूल्यवान छन् । राम्रो र हेर्दा चिटिक्क परेको फिनिसिङ भएका उद्योगमा उत्पादित सामानले धेरैको ध्यान तान्छ । पछिल्लो समयमा विदेशीहरू भने त्यस्ता मेसिनले भन्दा मान्छेले बुनेका हाते सामग्रीको […]

पुरा पढ्नुहोस्
लगानी गर्न पैसा नभएपछि बैंकहरुलाई विदेशबाट ऋण ल्याउन दिने तयारी

कर्जा लगानीका लागि रकम अभाव भएका बेला वाणिज्य बैंकहरुलाई विदेशी बैंकबाट ऋण ल्याउन दिने तयारी भएको छ। नेपाल राष्ट्र बैंकले अर्थ मन्त्रालयको निर्देशनमा यस सम्वन्धी अध्ययन गरिरहेको छ। अनुसन्धान विभाग प्रमुख नरबहादुर थापाले बैंकहरुले ल्याउने ऋण राष्ट्रका लागि दायित्व भएकाले मापदण्ड तथा प्रक्रियाका विषयमा गहन अध्ययन थालिएको जानकारी दिए। बैंकहरुको वित्तीय स्थितिलाई मध्यनजर गर्दै अधिकतम ऋणको […]

पुरा पढ्नुहोस्
सेयर बजार बढ्यो, कारोबार घट्यो

३० फागुन, काठमाडौं । नेपाल इन्भेष्टर्स फोरमले अर्थमन्त्रालयमा माग सहितको पत्र दर्ता गराएसँगै बजार बढ्न केही सहयोग पुगेपनि लगानी भने बढ्न सकेको छैन । मंगलबार र बुधबार दुवै दिन सेयर बजार सिमान्तदरमा बढेपनि कारोबार रकम भने सुस्तिदै गएको छ । २५/३० करोड हाराहारीमा कारोबार भइरहेको सेयर बजारमा बुधबार मात्रै १८ करोड रुपैयाँको सेयर किनबेच भएको […]

पुरा पढ्नुहोस्
पौरखी किसानले कमाउँछन् घाँसको बीउ बेचेरै वार्षिक १० लाख

३० फागुन, तेह्रथुम । पूर्वी नेपालमा बाहुल्य रहेका लिम्बू समुदायका धेरै युवा भारत, सिंगापुर र बेलायती सेनामा जागिर खाने र लाहुरे बन्ने रुची राख्छन् ।  त्यस्तै सपना देखेका थिए लालीगुराँस नगरपालिका–९, सोल्मा सिंजेपुका दिलकुमार लिम्बूले । उनको सपना पूरा हुन सकेन । लाहुरे बन्ने सपना टुटेपछि अहिले ३१ वर्षीय लिम्बूले गाउँमा परिवारसँगै बसेर व्यावसायिक गाइपालन […]

पुरा पढ्नुहोस्
बैंकलाई ब्याजदरमा खेल्न रोक

काठमाडौं : वित्तीय बजारलाई स्थायित्व दिन नसकेको राष्ट्र बैंकले फेरि लगानीयोग्य पुँजी संकुचन हुने गरी कर्जा निक्षेपको ब्याजदर अन्तर (स्प्रेड) दर कसिलो बनाएको छ। राष्ट्र बैंकले मंगलबार सर्कुलर जारी गरेर ब्याजदर अन्तर पाँच प्रतिशतभन्दा बढी भए कारबाही गर्ने भएको हो। बैंकहरू लिने निक्षेप र दिने कर्जाको ब्याज अन्तरलाई स्प्रेडदर भनिन्छ। ‘राष्ट्र बैंकले कर्जा तथा निक्षेपको ब्याजदरमा […]

पुरा पढ्नुहोस्
बैंकहरुले ब्याज अन्तर पाँच प्रतिशत बढी राख्न नपाउने

प्रिमियम रकम पुँजी गणनामा प्रयोग हुने २९ फागुन, काठमाडौं । राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्था (लघुवित्तबाहेक)ले ब्याजदर अन्तर (स्प्रेड दर) पाँच प्रतिशतभन्दा बढि राख्न नपाउने व्यवस्थामा कडाई गरेको छ । २०७५ असोजसम्ममा यो दरमा अन्तर कायम राख्न राष्ट्र बैंकले निर्देशन दिदै परिपत्र जारी गरेको छ । यो प्रावधान नमान्ने संस्थालाई राष्ट्र बैंकले भूकम्पपीडीतलाई दिने […]

पुरा पढ्नुहोस्
७४० मेगावाटका विद्युत आयोजना ओगट्ने भारतीय कम्पनीको लाइसेन्स खारेज

२८ फागुन, काठमाडौं । उत्पादन अनुमतिका लागि आवश्यक कागजात पेश गर्न नसक्दा बुढीगण्डकी ‘क’ र ‘ख’ जलविद्युत् आयोजनाको प्रबर्द्धक कम्पनी नौलो नेपाल हाइड्रो इलेक्ट्रिकको आयोजना अनुमतिपत्र (लाइसेन्स) खारेज भएको छ । नौलो नेपालले उत्पादन अनुमतिपत्रका लागि आवश्यक पर्ने फाइनान्सियल क्लोजरको रिपोर्ट, विद्युत् प्राधिकरणसँग गरिने विद्युत खरिद सम्झौता (पिपिए) को पत्र र उद्योग दर्ताको कागजात पेश […]

पुरा पढ्नुहोस्
Scroll Up