मासु पसलका कामदार बने अर्बपति

अमेरिकी जति सबै जन्मजात धनी हुन्नन् । अझ विश्वका डलर अर्बपतिमा दरिएकामध्ये केही अमेरिकीको पारिवारिक आर्थिक अवस्था पहिले अत्यन्तै नाजुक रहेको र पछि संघर्षबाटै धनाढ्य बनेका प्रशस्तै उदाहरणहरू पनि छन् । तिनैमध्येका एक हुन्, केन्नेथ ल्याङ्गोने । ८१ वर्षअघि न्युयोर्कको ‘रोलिन्स हाइट’ मा मजदुर परिवारमा उनको जन्म भएको हो । उनका बुबा प्लम्बर थिए भने […]

पुरा पढ्नुहोस्
जग्गा नहुनेलाई थप दुई लाख दिने प्रस्ताव

जग्गा नहुने भूकम्पपीडितका लागि थप दुई लाख रुपैयाँ अनुदान दिने प्रस्ताव पुनर्निर्माण प्राधिकरणले अघि बढाउने भएको छ । ‘राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प प्रभावित जिल्लामा लाभग्राही सूचीमा परेका तर आफ्नो जग्गा नभई सार्वजनिक, वन क्षेत्र र सरकारी जग्गामा बसेका पीडितलाई घडेरी खरिद गर्न अनुदानस्वरूप दुई लाख रुपैयाँ दिने प्रस्ताव गरेको छ,’ प्राधिकरणद्वारा जारी विज्ञप्तिमा भनिएको छ, […]

पुरा पढ्नुहोस्
पुनर्निर्माणमा स्रोत नमिलेको ३० अर्ब बजेट फिर्ता

खर्च हुन नसक्ने शीर्षकमा बढी बजेट दिएको भन्दै पुनर्निर्माण प्राधिकरणले ३० अर्ब रुपैयाँ अर्थ मन्त्रालयलाई फिर्ता गर्ने भएको छ । आवश्यकभन्दा अनावश्यक शीर्षकमा बढी बजेटको अख्तियारी आएको भन्दै केही दिनमा ३० अर्ब रुपैयाँ फिर्ता दिने भएको हो । प्राधिकरणका सहप्रवक्ता भीष्मकुमार भुसालका अनुसार खर्च गर्न नमिल्ने भएकाले अर्थलाई फिर्ता पठाउने तयारी भएको हो । ‘धेरै […]

पुरा पढ्नुहोस्
Scroll Up