उपत्यकामा इन्धन खपत घट्यो

काठमाडौं : निर्वाचनका कारण काठमाडौं उपत्यकामा इन्धनको खपत ह्वात्तै घटेको छ । दुई दिन अघिसम्म सामान्य दिनभन्दा झन्डै दोब्बर परिमाणमा इन्धन बिक्री गरेका पम्पले बुधबार सामान्य परिमाण पनि इन्धन बिक्री गर्न सकेनन् । निर्वाचनमा उम्मेदवार र कार्यकर्ताको सवारीसाधनका कारण सोमबारसम्म पम्प सञ्चालकले सामान्य दिनभन्दा करिब २० प्रतिशत थप परिमाणमा इन्धन बिक्री गरेका थिए । दुई […]

पुरा पढ्नुहोस्
चुनावपछि बैंकको निक्षेप बढ्ने

काठमाडौं : स्थानीय तहको चुनावले बैंकमा निक्षेप बढ्ने भएको छ । चुनावमा सरकारीलगायत निजी क्षेत्र, राजनीतिक दल र कार्यकर्ताले गर्ने खर्च निश्चित समयपछि बैंकिङ च्यानलमा आउने हुँदा निक्षेप बढ्ने निश्चित भएको बैंकर्सले बताएका छन् । नेपाल बैकर्स एसोसिएसनका अध्यक्ष अनिलकेसरी शाहले चुनावमा भएको खर्च एक सातादेखि १०/१५ दिनमा बैंकिङ च्यानलमा आइसक्ने र यसले बैंकको निक्षेप […]

पुरा पढ्नुहोस्
विश्व बैंकले भन्यो-२३ वर्षपछि नेपालको आर्थिक वृद्धिदर ७.५ प्रतिशतमा

हटेको लोडसेडिङ र अघि बढेको पुनर्निर्माण मुख्य कारक ———————————————————————————- २८ वैशाख, काठमाडौं । २३ वर्षपछि नेपालको अार्थिक वृद्धिदर ७.५ प्रतिशतले वृद्धि भएको छ । विश्व बैंकले बिहीबार एक सूचना प्रकाशित नेपालको आर्थिक वृद्धिदर बजार मूल्यका आधारमा ७.५ प्रतिशत पुगेको जनाएको छ । उसले आर्थिक वृद्धिदर सकारात्मक देखिएपनि अझै जोखिमहरु कायम रहेको बताएको छ । विद्युत् […]

पुरा पढ्नुहोस्
ठूलो जहाज भाडामा लिन ग्लोबल टेन्डर आह्वान

काठमाडौं- राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले अन्तर्राष्ट्रिय उडानका लागि एकथान ठूलो जहाज भाडामा लिन ‘ग्लोबल टेन्डर’ आह्वान गरेको छ। निगमले दुई महिनाका लागि एकथान जहाज भाडामा लिन टेन्डर आह्वान गरेको हो। यसअघि आह्वान गरेको टेन्डरमा कुनै पनि कम्पनीले सहभागिता नजनाएपछि निगमले दोस्रो पटक टेन्डर आह्वान गरेको हो। ‘अन्तर्राष्ट्रिय उडान गरिरहेको एकमात्र बोइङ ७५७ जहाज नियमित […]

पुरा पढ्नुहोस्
रेनोलको ‘लिभ फर मोर’ कार सार्वजनिक

काठमाडौं- रेनोल नेपालले क्विड ह्याचब्याकको विशेष संस्करणसहित ‘लिभ फर मोर’ कार सार्वजनिक गरेको छ। राजधानीमा एक कार्यक्रम गरी लिभ फर मोर एडिसन सार्वजनिक गरेको कम्पनीले जनाएको छ। क्विड १.० लीले कम्प्याक्ट ह्याचब्याक सेगमेन्टका कारहरु खरिद गर्न चाहने ग्राहकका लागि अधिक शक्तिशाली विकल्प प्रदान गर्ने रेनो नेपालले जनाएको छ। रेनोलको ग्राहकले २० लाख ९८ हजार रुपैयाँमा […]

पुरा पढ्नुहोस्
विस्थापित भयो भारतीय खरबुजा

कपिलवस्तु, वैशाख २७ गते । वाणगङ्गा नदी किनारमा उत्पादन भएको खरबुजाले भारतबाट आयातित खरबुजालाई विस्थापित गरेको छ । बुद्धभूमि नगरपालिका मोतिनगरका कृषकले वाणगङ्गा नदी किनारको बगरमा लगाएको खरबुजा खेतीबाट राम्रो उत्पादन भएपछि यसले सदरमुकाम र जिल्लाका मुख्य बजारमा राम्रो दाम पाएका छन् । यहाँको भन्दा भारतीय खरबुजा महँगो पर्छ भने धेरै दिनअघि टिपेको हुनाले स्वाद […]

पुरा पढ्नुहोस्
श्री एयरलाइन्सको खतरनाक खेल, अख्तियारमा पर्‍यो उजुरी

काठमाडौं, बैशाख २७– नीजि क्षेत्रको विमान कम्पनी श्री एयरलाइन्स विरुद्व अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । एयरलाइन्सले नियम विपरित एयर अपरेटर सर्टिफिकेट रिक्वायरमेन्ट (एओसी) लिएको, पाइलटलाई तालिममा विदेश पठाएको, विदेशी मुद्रा अपचलन गरेकोलगायतको दाबी सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालमा बैशाख २० गते उजुरी परेको हो । १८९६२ दर्ता नम्बर भएको उक्त उजुरीमा […]

पुरा पढ्नुहोस्
तीन जलविद्युत आयोजनाको पीपीए प्रक्रिया अघि बढ्यो

२७ बैशाख काठमाडौं । कार्यविधि पास भएपछि लामो समयदेखि रोकिएर रहेका तीन आयोजनाको डलरमा विद्युत खरिद सम्झौता (पीपीए) को काम अघि बढेको छ । गत बैशाख १३ गते प्राधिकरणको सञ्चालक समितिको बैठकले डलर पीपीए सम्बन्धी कार्यविधि पास गरेको हो । २ सय १६ मेगावाटको माथिल्लो त्रिशूली-१, १ सय ६३ मेगावाटको कालीगण्डकी कोबान र १ सय […]

पुरा पढ्नुहोस्
चीनको ‘वान बेल्ट वान रोड’ परियोजनामार्फत नेपाल दक्षिण एसियाकै ‘हब’ बन्न सक्छ : चिनियाँ विज्ञ

नेपाल विज्ञ चिनियाँ प्राध्यापकले चीनले अघि बढाएको वान बेल्ट वान रोड (ओबर) मार्फत नेपाल दक्षिण एसियाको ‘हव’ बन्न सक्ने बताएका छन् । त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय सम्बन्ध तथा कूटनीति विभागद्वारा बिहीबार आयोजित अन्तरक्रियामा दक्षिण तथा पूर्वी एसिया विज्ञ सिचुवान विश्वविद्यालयका प्राध्यापक योङ थाईले चीनको औपचारिक सञ्जाल दक्षिण एसियासँग कमजोर रहेकाले नेपालमार्फत त्यो सञ्जाललाई अघि बढाउन सकिने […]

पुरा पढ्नुहोस्
अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला सुरु

अघिल्लो दिनको तुलनामा सेयर बजार मापक नेप्से परिसूचकमा ३.६८ अंकको गिरावट आएको छ । बुधवार ५० अंकको वृद्धि सहित १ हजार ६ सय ६२.०२ मा बन्द भएको नेप्से विहीवार १ हजार ६ सय ५८.३४ विन्दुमा झरेको छ । परिसूचक घटेपनि कारोबार रकम करिब साढे २९ प्रतिशतले बढेको छ । कारोबारमा आएकामध्ये होटल, बीमा र ‘अन्य’ […]

पुरा पढ्नुहोस्
भन्सार छुटले लगानी र निर्यात बढाउने

वैशाख ९, २०७४- अमेरिकाले नेपाली उत्पादनलाई दिएको भन्साररहित बजार प्रवेशले लगानी र निर्यात बढाउन सहयोग पुर्‍याउने सरोकारवालाले बताएका छन् । अमेरिका र नेपालबीचको बृहद् लगानी तथा व्यापार सम्झौता (टिफा) को सचिवस्तरीय बैठकको मौका पारेर आयोजित कार्यक्रममा विज्ञहरूले भन्सार छुटका वस्तुको उत्पादन वृद्धि गरी फाइदा लिन आग्रह गरेका हुन् । ‘नेपालका लागि अमेरिका दोस्रो ठूलो बजार […]

पुरा पढ्नुहोस्
Scroll Up