चाइना टाउन बन्दै ठमेलः व्यवसायीको चिन्ताका कारक ‘चाइनिज साहु’

विदेशी लगानी बढ्दै गर्दा नेपाली व्यवसायी विस्थापनको त्रासमा काठमाडौं । ठमेलका पश्मीना व्यापारी महेन्द्र पाण्डे पसल राम्रै चलिरहँदा पनि त्रासमा छन् । घरबहालको सम्झौता अवधि थप्ने दिन नजिकिँदै गर्दा उनलाई व्यापारबाट पलायन हुनुपर्ने चिन्ताले निद्रा हराएको छ । उनको निद हरण हुने कारण हो, चिनियाँहरुले ठमेलमा फैलाउँदै लगेको व्यापारिक राज । काठमाडौंको व्यापारिक केन्द्र ठमेलमा […]

पुरा पढ्नुहोस्
पञ्चकन्या माई हाइड्रोपावरलाई सेयर निष्कासन अनुमति

१० मंसिर, इलाम । पञ्चकन्या माई हाइड्रोपावर कम्पनीले स्थानीयवासीका लागि सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले इलामस्थित १२ मेगावाटको माथिल्लो माई र ६.१ मेगावाटको माथिल्लो माई ‘सी’ जलविद्युत् आयोजना प्रभावित सन्दकपुर गाउँपालिका र इलाम नगरपालिकाका स्थानीयवासीलाई छुट्याइएको १० प्रतिशत सेयर निष्कासन गर्न अनुमति पाएको हो । रु एक सय अङ्कित ११ […]

पुरा पढ्नुहोस्
‘प्रदेश सातमा दुईवटा ठूला उद्योग खोल्छु

उद्योगपति विनोद चौधरीले प्रदेश नम्बर सातमा छिट्टै दुईवटा ठूला उद्योग खोल्ने घोषणा गरेका छन्। उद्योगपति चौधरीले दुईवटा मेगा उद्योग स्थापनापछि प्रदेश सातको आर्थिक गतिविधिमा उल्लेख्य वृद्धि हुने र रोजगारीका अवसर सिर्जना हुने उल्लेख गरे। उद्योगी चौधरीले लोकतन्त्रमा मात्र देशलाई आर्थिक समृद्धिको बाटोमा लैजान सहज हुने बताए। नेपाल प्रेस युनियनले धनगढीमा शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा […]

पुरा पढ्नुहोस्
टेलिकम को अनुरोध -०१२३४५६ र १२३४५६ नम्बरको फोन नउठाउनूस्, ठगिनुहोला !

१० मंसिर, काठमाडौं । नेपाल टेलिकमले साधारण फोन नम्बरसँग नमिल्ने अपरिरिचत नम्बरबाट आएका कल नउठाउन अनुरोध गरेको छ । पछिल्लो समयमा ०१२३४५६, १२३४५६ लगायतका अपरिचित नम्बरबाट कल गरेर ठग्ने क्रम तीव्र भएपछि टेलिकमले त्यस्ता नम्बरको कल नउठाउन आग्रह गरेको छ । टेलिकमले आफ्ना ग्राहकको नम्बरमै एसएमएस पठाएर सचेत रहन भनेको भनेको हो । टेलिकमकी प्रवक्ता […]

पुरा पढ्नुहोस्
माघबाट नागरिकताका साटोमा परिचयपत्र राष्ट्रिय परिचयपत्र

९ मंसिर, काठमाडौं । हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणलाई सुरक्षित रूपमा भण्डारण गर्ने उद्देश्यसहित शुरु गर्न लागिएको राष्ट्रिय परिचयपत्र वितरणको कार्यले अब मूर्त रुप लिने भएको छ । सरकारी सेवालाई छिटो, छरितो र प्रभावकारी बनाउने अपेक्षासहित सरकारले डेढ दशकअघि नै राष्ट्रिय परिचयपत्रको अवधारणा अघिसारे पनि आर्थिक वर्ष २०६६/६७ को नीति तथा कार्यक्रममार्फत मात्रै त्यसले पूर्णता […]

पुरा पढ्नुहोस्
तरकारीमा मन्दविषः किरा मार्न प्रयोग हुने विषादि सीधै भान्सामा

बजारमा पाइने ताजा तरकारीमध्ये १० प्रतिशत खान अयोग्य ८ मंसिर, काठमाडौं । बेमौसमी तरकारी खेतीको प्रचलन बढ्दै जाँदा रोग, किरा लाग्न नदिन विषादी प्रयोग पनि व्यापक छ । त्यस्ता विषादिले मानव स्वास्थ्यमा मन्दविषको काम गरिरहेको विज्ञहरु बताउँछन् । उपभोग गर्नै नमिल्ने गरी विषादिको प्रयोग शरीरमा गम्भिर रोग भित्र्याउने कारक बनिरहेको छ ।कृषि विकास मन्त्रालयअन्तर्गत बाली […]

पुरा पढ्नुहोस्
बुढीगण्डकी आयोजना सरकारले नै निर्माण गर्ने

काठमाडौं: सरकारले बुढीगण्डकी जलाशययुक्त आयोजना आफैले निर्माण गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले सरकारी लगानीमा आयोजना निर्माण गर्ने निर्णय गरेको उपप्रधान एवम् ऊर्जा मन्त्री कमल थापाले जानकारी दिए। मन्त्री थापाका अनुसार अब बुढीगण्डकी आयोजना विद्युत प्राधिकरणले निर्माण गर्ने छ। सरकारले प्राधिकरणलार्इ आवश्यक प्रक्रिया अगाडि बढाउनसमेत निर्देशन दिएको छ। १२ सय मेगावाट क्षमताको जलाशययुक्त आयोजना एक […]

पुरा पढ्नुहोस्
डेढ वर्षभित्र फेवातालदेखि सराङकोटसम्म केवलकार निर्माणको सम्झाैता

१ अर्ब १० करोड लागतमा निर्माण सम्झौता पोखरा । फेवाताल किनार सेदी बगरदेखि सराङकोटसम्म केबलकार निर्माणका लागि मंगलबार निर्माण सम्झौता भएको छ । आवश्यक प्रक्रिया सकिएर बुधबार निर्माण सम्झौता भएको हो । अन्नपूर्ण केबलकार प्रालिका अध्यक्ष कालु गुरुङ र केबलकार निर्माणको जिम्मा पाएको चितवन कोइ कम्पनीका राजेशबाबु श्रेष्ठले निर्माण सम्झौतामा हस्ताक्षर गरेका छन् । अब […]

पुरा पढ्नुहोस्
तामाकोशी अड्काउने मेलोमा भारतीय कम्पनी को दाउ बिजुली आयात घटाउन भारतीय कम्पनी नै बाधक

६ मंसिर, दोलखा । निर्माणाधीन चार सय ५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत आयोजना भारतीय कम्पनी टेक्सम्याकाको अटेरीका कारण समयमा सम्पन्न नहुने देखिएको छ । उक्त आयोजनामा हाइड्रोमेकानिकलका सामान आयात तथा जडान गर्ने जिम्मा टेक्सम्याकाले पाएको छ । आयात गर्नुपर्ने सामानको आधाजसो मात्रै हालसम्म आयोजना स्थलमा पुर्‍याएको छ । उक्त कम्पनीलाई पेनस्टक पाइप जडान र ड्याम […]

पुरा पढ्नुहोस्
तरकारी बजार बिचौलियाको कब्जामाः ४० पर्ने बन्दामा ६० रुपैयाँ नाफा

तरकारीको मूल्य बढाउन कालिमाटी तरकारी बजारकै मिलेमतो ५ मंसिर, काठमाडौं । बिचौलियाकै कारण तरकारीको मूल्य अत्यधिक बढेको निश्कर्ष सरकारी अध्ययनले निकालेको छ । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले तयार गरेको तरकारी मूल्य विश्लेषण अनुगमन प्रतिवेदनले किसानले उत्पादन गरेको तरकारी बिचौलियाले एक सय २२ प्रतिशतसम्म नाफा खाएर उपभोक्तालाई बेच्ने गरेको देखाएको हो । तरकारीको […]

पुरा पढ्नुहोस्