एनएमबिबैंकको खाता खोल्दा चाँदीको सिक्का उपहार

काठमांडौ, जेठ ११ – एनएमबि बैंकले हालै एनएमबि सरल बचत खाता नाम गरेको नँया बचत खाता ल्याएको छ ।उक्त खाता खोल्ने व्यक्तिले चाँदीको सिक्का पाउने बैंकले जनाएको छ । उक्त खाता अन्य बचत खाता भन्दा विशिष्ट रहको समेत बैंकले जनाएको छ । सरल बचत खाता खोल्दा सम्पूर्ण निक्षेपर्कताहरुले १० ग्रामचाँदीको सिक्का सित्तैमा पाउने छन् । […]

पुरा पढ्नुहोस्
प्रधानमन्त्रीको निर्देशनले चमेलिया आयोजना निर्माण कार्यमा तीव्रता

बैतडी, ११ जेठ । दार्चुलाको शैल्यशिखर नगरपालिका–१ शिखरमा निर्माणाधीन ३० मेगावाट क्षमताको चमेलिया जलविद्युत् आयोजनाकोे मेसिन तथा उपकरणको परीक्षण ‘ड्राइटेस्ट’को काम चाँडै सुरु गरिने भएको छ । जलाशय परीक्षणको काम सकिएकाले र शुक्रबारदेखि मुख्य क्षेत्रमा रहेका उपकरण ड्राइटेस्टको काम सुरु गरिने चमेलिया जलविद्युत् आयोजना प्रमुख अजयकुमार दाहालले बताए । ड्राइटेस्टका लागि दक्षिण कोरियाबाट प्राविधिक टोली […]

पुरा पढ्नुहोस्
स्मार्ट टेलिकमलाई पनि फोरजी सञ्चालनको अनुमति

१० जेठ, काठमाडौं । अब स्मार्ट टेलिकमले पनि चौंथो पुस्ताको दूरसञ्चार सेवा फोरजी सेवा प्रारम्भ गर्ने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले स्मार्ट टेलिकमलाई पनि फोरजी सञ्चालनको अनुमति दिएको छ । आगामी साउन १५ पछि गतेदेखि फोरजी चलाउन सक्ने गरी स्मार्ट टेलिकमलाई फोरजी अनुमति दिइएको प्राधिकरणका प्रवक्ता मिनप्रसाद अर्यालले जानकारी दिए । प्राधिकरण सञ्चालक समितिको […]

पुरा पढ्नुहोस्
दोर्दी हाइड्रोको विद्युत् उत्पादन अवधि लम्बिदै, रेटिङ पनि घट्यो

१० जेठ, काठमाडौं । हिमाल पावर पार्टनर लिमिटेडले निर्माण गरिरहेको दोर्दी हाइड्रोइलेक्ट्रिक प्रोजेक्टको व्यवसायिक उत्पादन अवधि लम्बिने भएको छ । २५ मेगावाटको दोर्दी हाइड्रोको लागि बनाइएको टनेलको २५ पतिशत काम मात्र मार्च २०१७ सम्ममा सम्पन्न भएको छ । जबकी टनेल निर्माण सम्पन्न गर्ने लक्ष्य नै २०१६ डिसेम्बरसम्म राखिएको इक्रा नेपालले उल्लेख गरेको छ । यही […]

पुरा पढ्नुहोस्
कर्मचारीलाई आयल निगमको सवा दुई अर्ब बोनस

काठमाडौं- नेपाल आयल निगमले कर्मचारीलाई बोनस बाँड्न सवा दुई अर्ब रुपैयाँ विनियोजन गरेको छ। निरन्तर घाटामा रहेको निगमले विभिन्न बैंक तथा वित्तीय संस्था तथा सरकारसँगको ३६ अर्ब रुपैयाँ ऋण तिरेर खुद मुनाफा कमाएपछि बोनस बाँड्न रकम छुट्याएको हो। निगमले शेयरधनीलाई पनि करिब साढे १४ करोड रुपैयाँ लाभांश वितरण गर्ने भएको छ। निगम साधारणसभाले आर्थिक वर्ष […]

पुरा पढ्नुहोस्
दुसित इन्टरनेशनलको व्यवस्थापनमा हिमालयन रिसोर्ट एण्ड स्पा सञ्चालनमा आउने

५ जेठ, काठमाडौं । थाइल्याण्डको दुसित इन्टरनेशनल र नेपाली कम्पनी ओम स्टोन एशिया क्यापिटल नेपाल मिलेर दुसित थानी हिमालयन रिसोर्ट एण्ड स्पा सञ्चालनमा ल्याउने भएका छन् । दुसितले व्यवस्थापन गर्न लागेको यो पहिलो नेपाली रिसोर्ट हुनेछ । त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट लगभग १ घण्टाको दुरीमा बन्ने यो रिसोर्टमा ४४ वटा गेष्ट रुम हुनेछन् भने २० वटा […]

पुरा पढ्नुहोस्
सुनको भाउ एकै दिन तोलामा एक हजार बढ्यो

काठमाडौं, जेठ ४–नेपाली बजारमा बिहीबार सुनको भाउ तोलामा एक हजार रुपैयाँ बढेको छ । गत साताभर स्थिर रहेको सुनको भाउ यो साता सुरु भएपछि क्रमश उकालो लाग्न थालेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज वजारमा सुनको भाउ प्रतितोला ५४ हजार ७ सय रुपैयाँ छ । अघिल्लो दिन सुनको भाउ तोलाको ५३ हजार ७ […]

पुरा पढ्नुहोस्
इन्टरनेटको ग्रामीण प्याकेज तयार

काठमाडौं : नेपाल दूरसञ्चार प्राधिकरणले ग्रामीण दूरसञ्चारअन्तर्गत विकास गरेको इन्टरनेट प्याकेज तयार भएको छ । दूरसञ्चार विकास कोषको रकम खर्चेर प्राधिकरणले सुरु गरेको ६१ जिल्लाको इन्टरनेट प्याकेज तयार भएको हो । एउटा प्याकेजमा चारवटा जिल्ला समेटिएको छ । १५ वटा प्याकेज स्थानीय तहको चुनावपछि सार्वजनिक गर्ने प्राधिकरणले जनाएको छ । राजनीतिक दलका उम्मेदवारले गाउँगाउँमा इन्टरनेट […]

पुरा पढ्नुहोस्
सफलताको कथाः बच्चैदेखि सेयर बजारमा होमिएका बफेट यसरी बने विश्वकै दोस्रो धनी

काठमाडौं । वारेन बफेट अहिले बिश्वका दोस्रो धनी ब्यक्ति हुन् । विश्वका एक नम्बर धनी बिल गेट्ससँग ८६ अर्ब अमेरीकी डलर बराबरको सम्पत्ती छ भने उबफेटसँग ६५ अर्ब बराबरको सम्पत्ती छ । अहिले उनी चर्चित धनाढ्य मात्रै होइनन्, चर्चित लगानीकर्ता पनि हुन् । उनी अहिले बर्कसायर हाथवे कम्पनीका अध्यक्ष तथा सिइओ हुन् । सेयरका बादशाहका […]

पुरा पढ्नुहोस्
चिया बगानमा मजदुर अभाव

इलाम, ३० वैशाख । पञ्चकन्या केराबारीकी ज्ञानु राई आफैं चियाको मुना (हरियो पत्ती) टिप्नुहुन्छ । करिब ५० रोपनीमा लगाएको चियाको पत्ती टिप्न आफैँं खट्नुपर्ने उहाँलाई बाध्यता छ । कन्यामकी गुडिया आले एक दशकअघि गाउँबाट लर्को लागेर सीमापारी मिरिक क्षेत्रका चिया बगानमा काम गर्न गएको अझै सम्झनुहुन्छ । तर पछिल्लो समय चिया बगानमा काम गर्ने मान्छे […]

पुरा पढ्नुहोस्
एलइडी बल्ब खरिदमा भारतीय उर्जामन्त्रीले भने –‘नेपालले २३ सय करोड भारु वचत गर्छ’

काठमाडौं, भारतीय उर्जा मन्त्री पियुष गोयलले भारतबाट नेपालले खरिद गर्न लागेको एलइडी बल्ब खरिदमा २३ सय करोड रुपैयाँ भारु बचत हुने बताएका छन् । एक समाचार सेयर गर्दै मन्त्री गोयलले नेपालले खरिद गर्न लागेको एलइडी ६५ रुपैयाँ भारुमा भारत सरकारले खरिद गरेको र सोही मुल्यमा नेपाललाई उपलब्ध गराउन लागेको पनि प्रष्ट्याएका छन् । नेपाल विद्युत […]

पुरा पढ्नुहोस्
Scroll Up