उद्यमी बन्दै चिया किसान

काठमाडौं : चिया बगानबाट हरियोपत्ती टिप्ने समयमा मूल्य निर्धारणका लागि उद्योगी र किसानबीच बर्सेनि किचलो हुन्थ्यो। उद्योगीले लागत मूल्यभन्दा कम भाउ निर्धारण गरेको र भुक्तानी पनि वर्षौसम्म नदिएको भन्दै किसानले आन्दोलन गर्नुपथ्र्यो। तर, पछिल्लो समयमा यो अवस्थामा परिवर्तन आएको छ। साना किसान अहिले आफै उद्यमीका रूपमा परिणत भएका छन्। पहिले प्रतिकिलो १५ देखि २० रुपैयाँमा […]

पुरा पढ्नुहोस्
रसुवागढी हुदै चिनियाँ स्याउ नेपाल भित्रिँदै

१४ मंसिर, रसुवागढी । अहिले चिनियाँ स्याउको माग बढ्न थालेकाले आयात गरिएका स्याउका कन्टेनरहरु रसुवागढी नाकाबाट नेपाल भित्रिन थालेका छन् । टिमुरेस्थित सशस्त्र प्रहरी सीमा सुरक्षा पोष्टका अनुसार निर्वाचनअगाडि सामान लिन केरुङबाट गएका ४०० कन्टेनर नेपाल भित्रने क्रममा रहेको र बुधबार दिउँसोसम्म एक सयवटा कन्टेनर नेपाल भित्रिसकेको छ । फर्केका कन्टेनरमध्ये ५० प्रतिशतले स्याउ र अन्य […]

पुरा पढ्नुहोस्
सुनचाँदीको मूल्य ओरालो लाग्यो

बिहीबार सुनचाँदीको मूल्य ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन तोलामा तीन सय तथा चाँदी १० रुपैयाँले घटेको छ। बुधबार तोलामा ५६ हजार रुपैयाँमा कारोबार भएको फाइन गुणस्तरको सुन आज ५५ हजार ७ सय रुपैयाँमा झरेको छ। यसअघि मंगलबार ५६ हजार १ सय रुपैयाँ थियो। त्यस्तै बुधबार प्रतितोला ७५५ रुपैयाँमा कारोबार भएको […]

पुरा पढ्नुहोस्
तेल चोरी प्रकरणमा मुछिएका व्यवसायीले पाए सफाइ

व्यवसायीविरुद्धको मुद्दामा जिल्ला अदालतकै फैसला सदर १३ मंसिर, बुटवल । रुपन्देहीको तेल चोरी काण्डको अभियोगमा मुछिएका पेट्रोलियम व्यवसायीले उच्च अदालतबाट पनि सफाइ पाएका छन् । ०७२ वैशाख १६ गते राष्ट्रिय सतर्कता केन्द्र रुपन्देही प्रहरीले जिल्लाको पडसरी र मधवलियाबाट तेल भण्डारको भूमिगत ट्याङ्कीसहित ट्याङ्करलाइ रंगेेहात पक्राउ गरेको थियो । पेट्रोलियम पदार्थ चोरी प्रकरण अन्र्तगत कालोबजारी गरेको अभियोगमा […]

पुरा पढ्नुहोस्
नेप्सेमा दोहोरो अंकको सुधार

१३ मंसिर, काठमाडौं । बुधवार सेयर बजार २२ अंकसम्म बढेपनि पद्धि वृद्धिदर खुम्चिएर १५३६ विन्दुमा आइपुगेको छ । अघिल्लो दिनको तुलनामा बजार बन्द हुँदा नेप्से परिसूचक १२.२६ प्रतिशतले बढेको हो । मंगलवार नेप्से १५२३ विन्दुमा रहेको थियो । गत कात्तिक १३ गतेयता डबल बटम बनाएको नेप्सेमा यो ब्रेक इभन विन्दुको रुपमा देखिएको थियो । डलब […]

पुरा पढ्नुहोस्
वायुसेवा निगमको आजदेखि काठमाडौं-मेघौली नियमित उडान सेवा प्रारम्भ

नेपाल वायुसेवा निगमले पर्यटकीय गन्तव्य मेघौलीमा आजदेखि नियमित उडान सेवा प्रारम्भ गरेको छ। मेघौली उडान हप्ताको तीन दिन सोमबार, बुधवार र शनिवार अपरान्ह १ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुनेछ। ४० मिनेटको उडान पछि विमान मेघौली पुग्नेछ। हाललाई मेघौलीका लागि एकतर्फी भाडा ३ हजार १६५ निर्धारण गरिएको छ। यसै गरी ताप्लेजुङ्गको सुकेटारमा पनि निगमले आजदेखि आफ्नो नियमित […]

पुरा पढ्नुहोस्
चाइना टाउन बन्दै ठमेलः व्यवसायीको चिन्ताका कारक ‘चाइनिज साहु’

विदेशी लगानी बढ्दै गर्दा नेपाली व्यवसायी विस्थापनको त्रासमा काठमाडौं । ठमेलका पश्मीना व्यापारी महेन्द्र पाण्डे पसल राम्रै चलिरहँदा पनि त्रासमा छन् । घरबहालको सम्झौता अवधि थप्ने दिन नजिकिँदै गर्दा उनलाई व्यापारबाट पलायन हुनुपर्ने चिन्ताले निद्रा हराएको छ । उनको निद हरण हुने कारण हो, चिनियाँहरुले ठमेलमा फैलाउँदै लगेको व्यापारिक राज । काठमाडौंको व्यापारिक केन्द्र ठमेलमा […]

पुरा पढ्नुहोस्
पञ्चकन्या माई हाइड्रोपावरलाई सेयर निष्कासन अनुमति

१० मंसिर, इलाम । पञ्चकन्या माई हाइड्रोपावर कम्पनीले स्थानीयवासीका लागि सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ । कम्पनीले इलामस्थित १२ मेगावाटको माथिल्लो माई र ६.१ मेगावाटको माथिल्लो माई ‘सी’ जलविद्युत् आयोजना प्रभावित सन्दकपुर गाउँपालिका र इलाम नगरपालिकाका स्थानीयवासीलाई छुट्याइएको १० प्रतिशत सेयर निष्कासन गर्न अनुमति पाएको हो । रु एक सय अङ्कित ११ […]

पुरा पढ्नुहोस्
‘प्रदेश सातमा दुईवटा ठूला उद्योग खोल्छु

उद्योगपति विनोद चौधरीले प्रदेश नम्बर सातमा छिट्टै दुईवटा ठूला उद्योग खोल्ने घोषणा गरेका छन्। उद्योगपति चौधरीले दुईवटा मेगा उद्योग स्थापनापछि प्रदेश सातको आर्थिक गतिविधिमा उल्लेख्य वृद्धि हुने र रोजगारीका अवसर सिर्जना हुने उल्लेख गरे। उद्योगी चौधरीले लोकतन्त्रमा मात्र देशलाई आर्थिक समृद्धिको बाटोमा लैजान सहज हुने बताए। नेपाल प्रेस युनियनले धनगढीमा शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा […]

पुरा पढ्नुहोस्
टेलिकम को अनुरोध -०१२३४५६ र १२३४५६ नम्बरको फोन नउठाउनूस्, ठगिनुहोला !

१० मंसिर, काठमाडौं । नेपाल टेलिकमले साधारण फोन नम्बरसँग नमिल्ने अपरिरिचत नम्बरबाट आएका कल नउठाउन अनुरोध गरेको छ । पछिल्लो समयमा ०१२३४५६, १२३४५६ लगायतका अपरिचित नम्बरबाट कल गरेर ठग्ने क्रम तीव्र भएपछि टेलिकमले त्यस्ता नम्बरको कल नउठाउन आग्रह गरेको छ । टेलिकमले आफ्ना ग्राहकको नम्बरमै एसएमएस पठाएर सचेत रहन भनेको भनेको हो । टेलिकमकी प्रवक्ता […]

पुरा पढ्नुहोस्