नाै महिनामा रेमिट्यान्स अाम्दानी साढे पाँच खर्ब पुग्याे

काठमाडाैं । नेपाल राष्ट्र बैंकले विदेशमा रहेका नेपाली कामदारले पठाउने रेमिट्यान्स (विप्रेषण) मा केही महिनायता सुधार आएको जनाएको छ। कामदारहरूले औपचारिक माध्यमबाट पैसा पठाउने क्रममा वृद्धि हुनु सुधारको एउटा कारण भएको राष्ट्र बैंकका अधिकारीहरूले बताएका छन्। केही समयअघिसम्म ओरालो लाग्न थालेको रेमिट्यान्स आम्दानी चालू आर्थिक वर्षको नौ महिनामा आइपुग्दा झण्डै ६ प्रतिशतले वृद्धि भएको राष्ट्र बैंकले […]

पुरा पढ्नुहोस्
१० अंक घट्यो नेप्से

सोमबार नेप्से दोहोरो अंक घटेको छ । १० दशमलव २८ अंक घटेर परिसुचक १३३८ दशमलव १७ मा झरेको छ । एक सय ६३ कम्पनीका एक लाख सात हजार ७ सय ६४ कित्ता शेयर ६ हजार पाँच सय ८८ पटक खरिदबिक्रि हुँदा साढे ४२ करोड कारोबार भएको छ । होटल, उत्पादनमुलक र अन्य समुहमा भने नेप्से […]

पुरा पढ्नुहोस्
वैशाखमा पानी पर्दा विद्युत उत्पादन घट्यो

कुलेखानी चलाइयो, बिजुली आयात बढ्यो २१ वैशाख, काठमाडौं । पानी पर्दा खोलामा पानी बढ्ने र विद्युत उत्पादन झनै बढ्ने आम मानिसहरुको बुझाइ छ । तर, वैशाखमा परेको यो पानीले झनै विद्युत् उत्पादन घटाएको देखिन्छ । केहीदिनयता नियमित रुपमा पानी पर्ने र बादल लाग्ने भइरहेको छ । यसरी पानी पर्दा तापक्रम पनि घटेको छ । हिमाली क्षेत्रमा […]

पुरा पढ्नुहोस्
राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन कार्यालयमा तालाबन्दी

सुर्खेतः राष्ट्रिय गौरवको आयोजना भेरी–बबई डाइभर्सनको कार्यालयमा तालाबन्दी गरिएको छ । आयोजना निर्माणका क्रममा स्थानीयाबसी र कामदारबीचको सहमति कार्यान्वयन नभएको भन्दै मंगलबार तालाबन्दी गरिएको हो । आयोजनाबाट प्रभावित र मजदुृरहरुसँग भएका सहमति कार्यान्वयनमा बेवास्ता गरेको भन्दै भेरीगंगा नगरपालिका–५ हात्तिखालस्थीत आयोजनाको कार्यालयमा तालान्दी गरिएको हो । विगतका सम्झौता कार्यान्वयन गर्नुपर्ने मागसहित स्थानीयबासीहरुका तर्फबाट सरोकार समिति र मजदुर […]

पुरा पढ्नुहोस्
पाँच वर्ष कोरिया बसेर फर्किएकाे थापाद्वारा माटोबिना नै तरकारी खेती

वालिङ, स्याङ्जा। यहाँका एक युवाले नयाँ प्रविधि प्रयोग गरी माटोबिना नै तरकारी खेती गरेका छन् । स्याङ्जाको गल्याङ नगरपालिका–३ का ४४ वर्षीय ओमबहादुर थापाले आफ्नै घरको छतमा आक्वापोनिक प्रविधिबाट विभिन्न प्रजातिका तरकारी फलाउनुभएको छ । पाँच वर्ष कोरिया बसेर नेपाल फर्किनुभएका थापाले गतवर्षबाट जिल्लामै पहिलो पटक यो प्रविधि भित्र्याएर तरकारी खेती गरेको हो । “रोजगारीको […]

पुरा पढ्नुहोस्
चुरोट तथा सूर्तीजन्य पदार्थमा एकैचोटि ४२ प्रतिशत कर बढाउँदै सरकार

काठमाडौं– सरकारले चुरोट तथा सूर्तीजन्य पदार्थको कर भारी मात्रामा वृद्धि गर्ने तयारी गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चुरोट तथा सूर्तीजन्य पदार्थमा ७० प्रतिशत कर लगाउने प्रस्ताव तयार पारेको छ। मन्त्रालयले उक्त प्रस्ताव अर्थ मन्त्रालयमा लैजाने तयारी गरेको स्वास्थ्य राज्यमन्त्री पद्मा अर्यालले राजधानीमा आयोजित एक कार्यक्रममा जानकारी दिइन्। हाल चुरोट तथा सूर्तीजन्य पदार्थमा २८ प्रतिशत […]

पुरा पढ्नुहोस्
डीटीटी प्रविधिको पहिलो टेलिभिजन चलाउँदै प्रभु समूह

एन्टेना र छाता नराख्दा पनि डिजिटल सेवा १0 वैशाख, काठमाडौं । अबको एक महिनाभित्रै केबल नजोडी तथा  एन्टेना/छाता नै नराखी टिभी हेर्न सकिने खालको सेवा सुरु हुँदैछ । यस्तो सेवा प्रभु समूहले ‘प्रभु टिभी’ मार्फत दिन लागेको हो । डाइरेक्क टु होम (डीटीएच) प्रविधिको डिस होम सञ्चालन गरिरहेको प्रभु समूहले नेपालमै पहिलोपटक टेलभिजन प्रविधि डिजिटल […]

पुरा पढ्नुहोस्
दश वर्षमा १० हजार मेगावाट विद्युतः ऊर्जामन्त्री पुन

९ वैशाख, सिन्धुपाल्चोक । ऊर्जामन्त्री बर्षमान पुनले आगामी दश वर्षभित्र १० हजार मेगावाट विद्युत उत्पादन गर्ने बताएका छन् । सानोसिरुवारीमा सौर्य लिफ्ट खानेपानीको उद्घाटन गर्न आएका ऊर्जामन्त्री पुनले आगामी दश वर्षभित्र १० हजार मेगावाट विद्युत उत्पादन गर्ने योजनाका साथ सरकार अघि बढेको बताएका हुन् । ऊर्जामा आत्मनिर्भर बन्नका लागि सोलार सिस्टममार्फत पनि विद्युत उत्पादन गर्ने र […]

पुरा पढ्नुहोस्
८ करोडको लगानीमा मस्याङदी नदी किनारमा खुले रिर्सोट

२६ चैत, तनहुँ । बन्दीपूर ५ ढावमा ८ करोडको लगानीमा मस्याङ्दी रिभर भ्यू रिर्सोट सञ्चालनमा आएको छ । महेन्द्रमोहन भट्टराई र सिता भट्टराईले करीव २३ रोपनी जग्गामा फैलिएको रिर्सोट सञ्चालनमा ल्याएका हुन् । काठमाण्डौं–पोखरा पृथ्वीराजमार्गको विमलनगर चूनपहराभन्दा करीव १ किलोमिटर वर राजमार्गभन्दा २ सयमिटर तल मस्र्याङदी नदी किनारमा रिर्सोट छ । रिर्सोट निर्माण गर्न करीव […]

पुरा पढ्नुहोस्
नेपालको जलविद्युतमा चीनलाई रोक्ने भारतीय रणनीति

चिनियाँ लगानीको नेपाली बिजुली भारतले किन्दैन काठमाडौं: नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणलाई लिएर भारतीय सञ्चारमाध्यम आक्रमण देखिएका छन् । अभिनेता सलमान खानको सजायको समाचारलाई प्रमुख बनाइरहेका भारतीय सञ्चारमाध्यमले प्रधानमन्त्री ओलीको भ्रमणलाई पनि प्राथमिकता दिँदै आलोचनात्मक समाचार र विचार प्रकाशित गरेका छन् । ओलीको भ्रमणलाई लिएर सकारात्मक भन्दा नकारात्मक समाचारले भारतीय सञ्चारमाध्यममा प्राथमिकता पाएका छन् । […]

पुरा पढ्नुहोस्
विदेशी वित्तीय संथाबाट ८० अर्ब कर्जा पाउने

बैंकको तरलता अभाव सम्बोधन काठमाडौं : नेपालमा सञ्चालित ‘क’ वर्गका वाणिज्य बैंकले विदेशी वित्तीय संस्थाबाट ८० अर्ब रुपैयाँसम्म कर्जा लिन पाउने भएका छन्। राष्ट्र बैंकले विदेशी वित्तीय संस्थाबाट प्राथमिक पुँजीको २५ प्रतिशतसम्म कर्जा लिन पाउने व्यवस्था गरेपछि यो सम्भव भएको हो। राष्ट्र बैंकले वित्तीय बजारमा तरलता अभाव दोहोरिएपछि यसको व्यवस्थापन गर्न विदेशी वित्तीय संस्थाबाट कर्जा ल्याउन […]

पुरा पढ्नुहोस्
Scroll Up