गीतकार किरण चेम्जोङ्को नयाँ गित सार्बजानिक

गीतकार किरण चेम्जोङ्को नयाँ गित सार्बजानिक

 

 

परदेशमा रहेर पनि नेपाली गित संगीत्मा योगदान गर्दै आइरहेका गीतकार किरण चेम्जोङ्गको धमाकेदार गीत सार्बजनिक भएको छ उप्त गीतमा मेघा स्टार राजेश पायल राइको स्वोर छ भने संगीत संयोजन डी अर अटू को रहेको छ नेपालको बिभीन्न रमणीय स्थलहरुमा छायांकन गरिएको उप्त भिडिओ मुकेश हुमागाईले छायांकन गरेका हुन् भने डाइरेक्सन मिलन थापाले गरेका छन् सो भिडिओमा सनम कठायत र हेमा श्रेष्ठको प्रिमेल रोमान्स खुबै जमेको छ….

यी समाचार पनि पढ्नुहोस्
Scroll Up