कोरियाका एक सफल निर्देशक हाङ चेम्जोङको अर्को म्युजिक भिडियो सर्बजनिक

कोरियाका एक सफल निर्देशक हाङ चेम्जोङको अर्को म्युजिक भिडियो सर्बजनिक

 

कोरिया मा रहेर एकपछि अर्को गर्दै म्युजिक भिडियो हरु निर्देशन गरिरहेका एक सफक निर्देशक हुन हाङ चेम्जोङ ।उनी द्वारा निर्देशन भएको अर्को म्युजिक भिडियो सर्बजनिक भएको छ । स्नेहा एल्बम भित्र रहेको आधा तिमी आधा म गितको म्युजिक भिडियो लाई उनले बजारमा ल्याएका हुन।

हिजोआज को प्रखर गितकार तथा मेहनती गितकार सुमित्रा अश्रुधारा को स्नेहा एल्बम बाट आधा तिमी आधा म बजारमा आएको छराजेश पायल राइको आवाज मा बिबि अनुरागी को संगीत मा रहेको उक्त गित दर्शक हरुले पनि एकदमै रुचाइ रहेको बताउछन उनी । एकपछी अर्को गर्दै नेपाली गित संगीत लाइ श्रीबृदी गरिरहेका निर्देशक हाङ चेम्जोङ को आधा तिमी आधा म उत्कृष्ट भिडियो हरु मध्य एक मा पर्दछ । गितकार सुमित्रा अश्रुधाराको स्नेहा एल्बम भित्र रहेको एउटा गित हो । कोरिया को सुन्दर नगरी हरुलाइ सुटिङ स्पोर्ट्स बनाउनु समुन्द्री किनारा हरुमा भिडियो छायांकन गर्नु र नेपाली गित संगीत लाई न्याय दिनु उनको सौख हुन थालेको छ। नेपालको पुर्ब पाँचथरमा जन्मिएका चेम्जोङले कोरिया लाई कर्म थलो बनाएर बसिरहेका छन।

मोडलिङ मा डेब्यु गरेकी अलिना थापा मगर र साहाङ लिम्बुको अबिनय रहेको यस भिडियो लाई सनराज राना मगर ले कैद गरेका हुन भने सम्पादन सन्तोष क्षेत्रि को हो सङ्स नेपाल बाट बजारमा आएको छ ।

यी समाचार पनि पढ्नुहोस्
Scroll Up