लम्जुङ एफ सि दक्षिण कोरिया ले चुसक(sep 25 )मा तेस्रो मर्स्याङ्दी च्यम्पनसीप फुटबल गेम आयोजना गर्दै।।

सौल online raadiyo सम्बदाता

लमजुङ हामी जन्म भुमी लमजुङ हाम्रो सान हो।प्रबासी भुमिमा एकता र सहयोग गर्ने हाम्रो पहिचान हो।।भन्ने नारा सहित लमजुङ एफ सि ले आपत कालिन राहत कोषको लागि ठूलो धन रासी को पुरस्कार सहित sep25 तारिख को दिन फुटबल गेम आयोजना गर्ने भएको छ।।

फुटबल महा संघ दक्षिण कोरियाको नियम अनुसार प्रत्येक बर्ष कोरियाली चाड चुसक को अवसर मा कोरिया मा रहेको नेपाली फुट्बल क्लब हरुले आलो पालो फुटबल गेम गर्दै आएको छ ।त्यसै अनुसार यो बर्ष भने चिर परिचित लमजुङ एफ सि ले आयोजना गर्ने भएको छ लमजुङ एफ सि यस्तो क्लब हो जुन क्लब ले कोरियामा स्थापन भए देखि कोरिया मा हुने विभिन्न फुटबल गेम हरुमा भाग लिदै सहयोग र सहकार्य गर्दै आएको छ 2013 देखि 2018 सम्मा को फुटबल गेम को इतिहासमा अहिले सम्मा ११ चोटि च्याम्पियन भैसकेको क्लब हो ।।
कोरियान हरु को चाड चुसक मा लमजुङ एफ सि ले आयोजना गर्ने तेस्रो मर्स्याङ्दी च्याम्पियनसीप मा पहिलो पुरस्कार 30 लाख वोन रहेको छ भने दोस्रो पुरस्कार 18 लाख वोन रहेको छ त्यस्तै उत्कृष्ट किपर उत्कृष्ट खेलाडी हाइ स्कोर लाई पनि पुरस्कार रहेको छ ।।खेल को सम्पूर्ण नियाम टिम दर्ता देखि खेल मा हुने सबै विविधत विषय हरु फुटबल महा संघ दक्षिण कोरिया को नियाम अनुसार हुनेछ भन्ने हामी लाई जानकारी दिनु भएको छ ।।
खेल हुने समया दुङ्दुचन फुटबल खेल मैदान।
मिति 2018/9/25 सेप्टेम्बर ।।

यी समाचार पनि पढ्नुहोस्
Scroll Up